कोरियन भासा पढ्ने Topik nepal नामक नेपाली मोबाइल एप बजारमा


कोरियन भासा परीक्षाको मिती नजिकदै जादा कोरियन भासा पढ्ने नेपाली युवा युवतीलाई लछित गरेर कोरियन भासा पढ्ने नेपाली मोबाइल एप बजारमा आएको छ । Topik nepal नामक उक्त एप हाल (Android playstore) प्ले स्टोरमा उपलब्द छ भने निकट भविश्यमा (Ap store) एप स्टोरमा पनि उप्लब्द गराइने एप निर्माता पवन सिलवालले बताए । उन्ले एस भन्द पहिला बनएको कोरियन भासा नामक एपलाई कोरियन भासा प्रेमी नेपालीले धेरै नै रुचाइरहेका छन्र उक्त एप ७५००० भन्दा बढी डाउन्लोड भैसकेको छ ।

Topik nepal नामक यस एप कारीब ८ महिना लगाएर बनाएको उन्ले बताए । यस एपलाई भर्खर कोरियन भासा सिक्दै गरेको देखी टोपिक परीक्षा दिने नेपालीलाई उपयुक्त हुने उनले बताए । एप प्रयोग कर्ताले कोरियन भाषा लेख्न चाहेमा कपी कलम नचाहिने र मोबाइलमा नै हातको औंला को सहायताले लेखेर अभ्यास गर्न मिल्नेछ । यस एपमा २००० भन्दा बढी कोरियन शब्द अर्थ, बिबिध अवस्थामा प्रयोग हुने कोरियन वाक्य, इ.पि.एस. परीक्षाको नमुना प्रश्न पत्र र १०० भन्दा बढी कोरियन ब्याकरण रहेका छन । यसका अतिरिक्त एपमा अध्यारोमा बती बाल्न टर्च लाईट पनि राखिएको छ । इ.पि.एस. परीक्षा दिने नेपालिको लागी उक्त एप एक्दमै उपायोगी हुने एप निर्माताको बिस्वास छ । एप पढेर नै कोरियन भासा परीक्षा दिन सकिने उनले बताए । कोरियन नेपाली डिक्सनरी एप पनि बजारमा चाडै आउने उनले बताए । एप तलको लिंकमा थिचेर डाउन्लोड गर्न सकिन्छ ।
कोरियान भासा नेपालीमा सिक्न मिल्ने अहिले सम्मको नै सबै भन्द राम्रो एप हो । तलको लिंकलाई थिचेर Download गर्नुहोस

https://play.google.com/store/apps/details?id=com.topikbook&hl=en

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अगस्ट ३ तारिख किम्हे शहरमा “समर डान्स पार्टी ” हुँने
  • कोरियामा मन्त्री श्रेष्ठसँग संवाद कार्यक्रम सम्पन्न, ३ महत्वपूर्ण काम गरेको उदघोष
  • कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)
  • चोमोलोङ्मा सांगितिक सौगातको आयव्यय सार्वजनिक , २ करोड ८७ लाख बचत
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...