Advertisement
SKIP THIS

कोरियन भासा पढ्ने Topik nepal नामक नेपाली मोबाइल एप बजारमा


कोरियन भासा परीक्षाको मिती नजिकदै जादा कोरियन भासा पढ्ने नेपाली युवा युवतीलाई लछित गरेर कोरियन भासा पढ्ने नेपाली मोबाइल एप बजारमा आएको छ । Topik nepal नामक उक्त एप हाल (Android playstore) प्ले स्टोरमा उपलब्द छ भने निकट भविश्यमा (Ap store) एप स्टोरमा पनि उप्लब्द गराइने एप निर्माता पवन सिलवालले बताए । उन्ले एस भन्द पहिला बनएको कोरियन भासा नामक एपलाई कोरियन भासा प्रेमी नेपालीले धेरै नै रुचाइरहेका छन्र उक्त एप ७५००० भन्दा बढी डाउन्लोड भैसकेको छ ।

Topik nepal नामक यस एप कारीब ८ महिना लगाएर बनाएको उन्ले बताए । यस एपलाई भर्खर कोरियन भासा सिक्दै गरेको देखी टोपिक परीक्षा दिने नेपालीलाई उपयुक्त हुने उनले बताए । एप प्रयोग कर्ताले कोरियन भाषा लेख्न चाहेमा कपी कलम नचाहिने र मोबाइलमा नै हातको औंला को सहायताले लेखेर अभ्यास गर्न मिल्नेछ । यस एपमा २००० भन्दा बढी कोरियन शब्द अर्थ, बिबिध अवस्थामा प्रयोग हुने कोरियन वाक्य, इ.पि.एस. परीक्षाको नमुना प्रश्न पत्र र १०० भन्दा बढी कोरियन ब्याकरण रहेका छन । यसका अतिरिक्त एपमा अध्यारोमा बती बाल्न टर्च लाईट पनि राखिएको छ । इ.पि.एस. परीक्षा दिने नेपालिको लागी उक्त एप एक्दमै उपायोगी हुने एप निर्माताको बिस्वास छ । एप पढेर नै कोरियन भासा परीक्षा दिन सकिने उनले बताए । कोरियन नेपाली डिक्सनरी एप पनि बजारमा चाडै आउने उनले बताए । एप तलको लिंकमा थिचेर डाउन्लोड गर्न सकिन्छ ।
कोरियान भासा नेपालीमा सिक्न मिल्ने अहिले सम्मको नै सबै भन्द राम्रो एप हो । तलको लिंकलाई थिचेर Download गर्नुहोस

https://play.google.com/store/apps/details?id=com.topikbook&hl=en

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...