Advertisement
SKIP THIS

तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आभाष

प्रिय आँखा तिमीलाई संसारको सबै भन्दा माया गर्छु । तिमी नभएका भए जीवनका सादा र रङ्गिन रंगहरु छुट्याउन सकिदैन थियो मोहीनी रङ्गका मुस्कानहरु शितले भिजेका कोमल फूलहरुमा घामको किरण देखिदैनथ्याे देखिदैनथ्याे एउटा प्रेमको प्रतीक । उभौली उधौलीमा जीवनको शिली नाच्दा नाच्दै मन भित्र मन जोडेर टागि रहेको थियो प्रेमील तान । र कहिले चौतारीमा मनको भारी बिसाऊदै दोबाटोहरुमा भेट्दै छुट्दै देऊरालीहरुमा पाती चढाउदै निश: प्रवाह प्रेमको बदलाबमा माथि माथि उडिफुर्सदमा

माटोमा फूलको सौन्दर्यता

यो माटो सृष्टि देखि नै ओसिलो र मलिलो कहा होर आदिम फूलहरु सडेर गलिएका छन इतिहासका पसिना र रगतहरुले भिजिएका छन नत्र यो माटो – माटो भन्नु लायक नै थिएन माटोमा फूलको सौन्दर्यता लुटेर, चिमोठेर, काटेर, लडाएर एकात्मक संगित रेटिरहने बिलासि झ्याउकिरिहरु ब्रमाण्डको कुन बगैचाबाट लखेटिएका हुन कि गन्तव्यहिन बटुवा जस्तै हुन किन मेट्दै छ भुईफूलका रंगहरु ? रंगका पहिचानहरू ? फस- फस पलास जस्तै – किन सडाउदैछ आदिम इतिहासफुर्सदमा

कोरियामा “छुटेका अनुहार ” आउदै

जिवनका स-साना कोणलाई साहित्य मार्फत अभिव्यक्त गर्ने कवि तथा निबन्धकार हुन् रमेश सायन। उनको नविनतम कृति “छुटेका अनुहार ” आगामी हप्ता देखी दक्षिण कोरीयामा उपलब्ध हुने भएको छ। लीपि बुक्सले बजारमा ल्याएको यस कृती असोज २० गते काठमाडौंमा सार्वजनिक भएको थियो। उक्त कृति दक्षिण कोरीया आउन लागेको प्रकाशन गृह लीपी बुक्सले जनाएको छ। अखबारी लेखनमा मन पराइएका सायन छुटेका अनुहारबाट पनि पाठकको मन जित्न सफल हुने विश्वास गरेका छन्। लामो समयफुर्सदमा

दोस्रो न्वारान

सुन्दा पनि खितखित हासेको थिए म। नहाँसु पनि कसरी? रमेशलाई रामेशु, रुपेशलाई रुपेशु, उमेशलाई उमेशु, सन्देशलाई सन्देशु भनेको सुन्दा । त्यहि बखत मैले एक लख काटेको थिए,”अम् यिनिहरुले सबै नामको पछाडि तलकुरे झुन्ड्याँऊदा रहेछन।” पछि मात्र थाहा पाए । मेरो त्यो लख नमिल्ने रहेछ। मेरो हाँसोको फोहोरा झँन भयांकर भएर आयो जब मैले अर्जुनलाई आजन भनेको सुने। तबमात्र म सतप्रतिशत फेल खाए मेरो ठहरमा । त्यो पनि सातौ चोटि घोकाउदैफुर्सदमा

पाठकलाई सम्मानीत गरिने पुस्तक “बादलभित्रको घाम” कोरियामा

साहित्य क्षेत्रमा लेखकहरुको लागि हजारै पुुरस्कार स्थापना भइसकेको छ । तर पाठकलाई पनि सम्मान र पुरस्कार गरिने चलन शुरु हुदैछ । यो अवसर दिलाउदै छ निबन्धकार डोलिन्द्र प्रसाद शर्माको पुस्तक “बादल भित्रको घाम “ले । शमी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको सो पुस्तक पढेपछि पुस्तकको क्रमशंख्या सहित प्रतिक्रिया पठाउने पाठकहरु मध्ये तीन जनालाई रु. २५ हजारको पुरस्कार सहित सम्मान गरिने घोषणा गरिएको छ । त्यस्तै सोही पुस्तक बिक्रीको रकमबाट रु. एकफुर्सदमा

कोरियामा बृहत् रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

 नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाको आयोजनामा सौल स्थित नेपाल हाउसको हलमा बृहत् रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।सस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि इतर आवाज साहित्य समाजका अध्यक्ष तथा प्रखर कवि पराजित पोमु रहनुभएको थियो । सस्थाका बरिष्ट उपाध्यक्ष राम केसी नयनको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा नेपाली साहित्य समाज कोरियाका अध्यक्ष यल जी बिवस, अन्तरास्ट्रिय साहित्य समाज कोरियाका वरिष्ठ उपाध्यक्षफुर्सदमा

मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले सेप्टेम्बर 24 मा कार्यक्रम गर्दै

कोरियाको दोस्रो ठूलो चाड छुसकको अबसर पारेर सेप्टेम्बर 24 का दिनमा नेपाल मुक्तक प्रतिष्ठान काेरिया शाखाले सौल स्थित नेपाल हाउसमा बृहत रचना वाचन तथा श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । यस कार्यक्रममा बिशेष गरेर कोरीयामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका सर्जकहरुले आ-आफ्ना रचना वाचन गर्नेछन । प्रतिष्ठान कोरिया शाखाले यस अगाडि पनि थुप्रै कार्यक्रमहरु गर्दै आएको छ भने आउँदा दिनहरूमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने अध्यक्ष राम्चन्द्र शर्माले बताउनुभयोफुर्सदमा

दक्षिण कोरियामा मोती जयन्तीको अवसरमा बृहत रचना वाचन हुने

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरियाले मोती जयन्तीको अवसरमा बृहत रचना वाचन हुने भएको छ । सेप्टेम्बर २३ हुने कार्यक्रममा कोरियामा रहेका नेपाली सर्जकहरुले आफ्ना रचनाहरु वाचन गर्नेछन् । कार्यक्रमका संयोजक गंगा बस्नेतले व्यस्त देशमा रहेर पनि नेपाली भाषा साहित्यमा कलम चलाउने युवाहरु प्रशस्त रहेको र विषेश गरी गजल धेरै फस्टाएको बताए । ‘गजल लेख्नेहरु धेरै छन् । साहित्यका अन्य क्षेत्रमा भन्दा यसमा बढि नै आकर्षण देखिन्छ ।’ उनलेफुर्सदमा

बा को टोपी

  भीम एस.तामाङ्ग (बाबु साईला) सानै थिंए टाउको पनि सानै थियो रहरै त हो एकदिन टाउको भन्दा साविक ठुलो बाको टोपी लगाएं आंखा र कान छोपिएर नाकको डिलछेऊ टोपी आईपुग्दा ह्वास्स गन्हायो अनि कतै मिल्काईदिंए किन किन मलाई त्यो गन्ध फिटिक्कै मन परेको‌ थिएन आज धेरै पछाडि यो उखरमाउलो गर्मीसंगै कतै बिरानो देशमा श्रम खेप्दै पसिना बगाईरहंदा आफ्नै टोपीले पसिना पुछें उहि गन्ध महशुस भो अनि सम्झिंए बा को टोपीफुर्सदमा

कोरिया टेकेको एक हप्तामै नेपाल फर्कनु पर्दा …!

कथा… पाँच बर्षे पहिलो कार्यकाल सकेर दोश्रो कार्यकालका लागि कोरिया प्रबेश गरेको जम्मा जम्मी एक हप्ता नबित्दै खै किन हो तत्काल नेपाल फर्कनु पर्ने भयो । कारण म आफैलाइ थाहा छैन ।जे भएपनि नेपाल जाने निधो गरिएछ । पछिल्लो पटक तीन महिना भन्दा बढी नेपालमा बिताइयो ।एकहप्ता अगाडि मात्र कोरिया टेकेको छु । बसुन्जेल दिक्क लागे पनि हिड्ने बेलामा घर परिवार र छोराछोरीको माया जत्ति लाग्थ्यो नेपालको माया पनि त्यतिनैफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...