कोरियाली राष्ट्रपतिले भनिन ‘नेपालको लागि सहयोग र प्रार्थना गरौँ’


सुरज गुरुङ
सोल-कोरियाली राष्ट्रपति पार्क गुन  ह्येले नेपालको लागि सहयोग र प्रार्थना गर्न आव्हान गरेकी छिन |बुद्ध जयन्तिको अवसरमा मनाईने लोटस लाल्टिन फेस्टिभललाई सम्बोधन गर्दै राष्ट्रपति पार्कले  भूकम्पका कारण ठूलो बिपत्ति आई परेको छ भन्दै नेपालका लागि सहयोग र प्रार्थना गर्न आग्रह गरेकी हुन् |

सो अवसरमा राष्ट्रपति पार्कले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्तिको शुभकामना बाँडेकी थिइन् |

अन्तराष्ट्रिय शान्ति पद यात्रा दोङ्गगुक विश्व विद्यालयबाट शुरु भएर ग्वाहामुन दरबार अगाडी पुगी सम्पन्न भएको थियो | पदयात्राको क्रममा जापानबाट कोरिया स्वतन्त्र भएको ७० वर्ष पुगेको उपलक्ष्यमा विभिन्न देशबाट आएका बौद्ध धर्म गुरुहरुले विश्व शान्तिको कामना गर्दै पूजा आराधाना गरेका थिए |

पदयात्रा सुरु हुनुअघि  दोङ्गगुक विश्व विद्यालयको प्राङ्गणमा भएको उद्घाटन समारोहमा उपस्थित भएका लामाहरुले पनि शुभकामना मन्तव्य दिएका थिए |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली जे-म्यङ
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेटघाट कार्यक्रम सम्पन्न
  • कोरियाको सुवनमा भव्यताका साथ ‘साकेला’ मनाइयो
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...