Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

डाेल्मा शेर्पाकाे पहिलाे चरणकाे उपचार सम्पन्न , दोस्रो चरणको उपचारको लागि सहयोग अपिल

  सोल – दाेलखाकी डाेल्मा शेर्पा ३ वर्ष अघि काेरियन नागरिकसंग विवाह गरि काेरिया आएकी थिईन | अाएकाे केही समय पश्चात काेरियन पति ट्याक्सि दुर्घटनामा परि मृत्यु भएपछि एक्लै बस्दै अाएकि थिईन्। अघिल्लाे वर्ष स्वास्थमा एक्कासि समस्या देखिए पछि अस्पताल पुगेकी डाेल्मालाई बोनम्यारो राेग देखापरेकाे थियाे। पहिले राेग सामान्य नै भएकाेले उपचारमा खासै समस्या भएन तर केहि हप्ता अगाडी फेरी उक्त राेग देखा परेपछि डाेल्मा अस्पताल पुगेकी थिईन् । चिकित्सकका अनुसारफुर्सदमा

क्यान्सर पिडित बालकलाई सहयोग गरिदिन अपिल

  सोल – बागलुङ बिनामारे—५का लक्ष्मी प्रसाद शर्मा र सिता शर्माका छ वर्षीय छोरा प्रविण शर्मा अहिले ब्लड क्यान्सरवाट ग्रस्त भई काठमाण्डौको कान्ति बाल अस्पतालमा जीवन र मरणको दोसाँधमा छट्पटाइरहेका छन् । आर्थिक अवस्था न्यून रहेका शर्मा दम्पतीले आफ्नो छोरालाई बचाई दिनको निम्ति देश , विदेशमा हुनु हुने मनकारी नेपाली समुदायलाई आग्रह गरेका छन् | स्थानिय ज्ञानोदय प्रावि. कक्षा ३मा अध्ययनरत प्रविणको भविष्यको सपना ‘पढेर ठूलो मान्छे बन्ने ‘ बताउछनफुर्सदमा

भुकम्प पिडितलाई लमजुङ परिवार दक्षिण कोरियाद्धाराराहत वितरण

  मेघप्रसाद वाईवा, सोल –भुकम्प पिडितलाई लमजुङ परिवार दक्षिण कोरियाद्धारा संकलित राहत वितरण गरेको छ ।नेपालमा गत बैशाख १२ र २९ गते गएको महाविनाशकारी भुकम्पले निम्त्याएको अतुलनीय क्षतिप्रती लक्षीत गर्दै लम्जुङ परिवार दक्षिण कोरियाको अनुरोधमा संकलित रकम नेपाल पठाई गृहजिल्लाका ३८८ घरधुरी भुकम्प पीडितलाई राहत वितरण सप्पन्न भएको कुरा लम्जुङ परिवार दक्षिण कोरियाका अध्यक्ष श्री रुपप्रसाद गुरुङले बताए।   भुकम्प पीडित सहयोगार्थ लम्जुङ परिवार दक्षिण कोरियाले प्रथम मर्स्याङ्दी च्याम्पियनसिप खुल्लाफुर्सदमा

कोरियामा चर्चित लोक दोहोरी कलाकार जुना श्रीस र बसन्त थापा लाई सम्मान

सोल -फोनिज कोरिया सम्बददाता बाग्लुंग सम्पर्क समिति कोरिया र रेसम फिरिरी सांगीतिक समूह कोरियाको संयुक्त आयोजनामा चर्चित लोक दोहोरि गायिका जुना  श्रीस मगर र चर्चित लोक गायक तथा सर्जक  बसन्त थापालाई यहि २०१५ अगस्त २ तारिखका दिन एक कार्यक्रमको बिचमा सम्मान गरियो| लोक गीत क्षेत्रमा सक्रिय योगदान दिएका कलाकार द्वय श्रीस र थापा गत जुलाई २६ तारिक रेसम फिरिरी सांगीतिक समूह कोरिया द्वारा आयोजित लोक दोहोरी समर धमाका कार्यक्रमका लागिफुर्सदमा

एफ एन जे कोरियाले वृहत अन्तरक्रिया गर्ने

  सोल – नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको आयोजनामा “एन आर एन कोरिया र भावी नेतृत्व” विषयक वृहत अन्तरक्रिया हुने भएको छ । कोरियाका स्थानीय नेपाली मिडियाहरु सह आयोजक रहेको सो अन्तरक्रिया कार्यक्रम अगस्त १६ तारिख आइतबार नेपाल हाउसमा हुने भएको छ । कोरियामा बढदै गईरहेको चुनावी सरगर्मीको सन्दर्भमा एन आर एनको अधिवेशनको तयारी र भावी नेतृत्वलाई लक्षित गरेर सो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको बताइएको छ । यसमा अध्यक्ष प्रत्यासीहरुफुर्सदमा

अगष्ट १४ मा कोरियाको ७० औं स्वतन्त्रता दिवस,सरकारले सार्वजनिक बिदा दिने

सोल-दक्षिण कोरिया सरकारले स्वतन्त्रता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आगामी अगष्ट १४ तारिखमा ७० औं स्वतन्त्रता दिवसको दिन बिदा कोरिया सरकारले सार्वजनिक बिदा दिन लागेको हो ।बसेको मन्त्रीमण्डलको बैंठकपछि राष्ट्रपति पार्क गुइन हयेले सरकारले छुट्टी दिने निर्णय गरेको बताईन ।   राष्ट्रपति कार्यलय चेंग वा देमा भएको सो बैंठकपछि राष्ट्रपति पार्कले भनिन्,’हामीले स्वतन्त्रता दिवस यसर्थ मनाउनुपर्छ किनकी यो दिन हामीले दबिएको बातावरणबाट मुक्ति प्राप्त गरेको हुनाले गर्वफुर्सदमा

ONF बुसान अधिबेशनबाट सन्जिब रार्इको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन

सोल-प्रबासी नेपाली मन्च बुसान क्षेत्रीय कमिटीको यहि अगष्ट १ र २ मा सम्पन तेस्रो अधिबेशनबाट सन्जिब रार्इको अध्यक्षतामा १५ सदस्यिय सर्बसम्मत नया नेतृत्व चयन भएको छ ।पुर्बान्चलको उदयपुरमा स्थायी घर भएका नब निर्बाचित ONF बुसानका अध्यक्ष राई काठमाडौको अमृत साइन्स क्याम्पसबाट अनेरास्वबियु मार्फत सकृय राजनितिमा लागेका हुन् ।   बुसान कमिटिका उपाध्यक्षहरुमा रामचन्द्र कडेल र चन्द्रिका महतो , सचिब मिन राज पोख्रेल , सहसचिब सागर बिष्ट, कोषाध्यक्ष मोहन बिक्रम नेम्बाङफुर्सदमा

कोरियामा नेसंसाफोमा नौ जना प्रवेश

सोल-संघिय समाजबादी फोरम नेपालको प्रबाश संगठन नेपाली संघिय समाज कोरियामा नौ जना कार्यकर्ताले पार्टी प्रवेश गरेका छन् l   बिभिन्न पार्टी छोडेर प्रवेश गर्नेहरुमा मनोज राई, तुला खालिङ, पबन थुलुंग, भिम खालिंग, सुरेश राई, राजु लामा, बिकाश योन्जन तामांङ, अर्जुन कुमार राई, र धिरेन बान्तवा रहेका छन l   नेफेसो कोरियाका अध्यक्ष दिपेन्द्र राईले पार्टी प्रवेश गर्ने सम्पूर्ण कार्यकर्ताहरु लाई सपथ ग्रहण गराएका थिए l अध्यक्ष राईले पहिचान सहितको संघियताफुर्सदमा

कोरियामा रहेका दोलखालीको नेतृत्व दिपेन्द्रले गर्ने

सोल-दक्षिण कोरियाको सउलमा अगस्त २ तारिख बसेको दोलखालीहरुको हरुको भेलाले दिपेन्द्र अधिकारीको नेतृत्वमा १५ सदस्यीय दोलखाली समाज गठन गरेको छ । त्यस्तै उपाध्यक्ष पेम साङ्बो सेर्पा,सचिब रामजी श्रेष्ठ,सहसचिव सुबास भुजेल,कोषाध्यक्ष अमृत दाहाल,सह कोषाध्यक्ष अन्जित खत्री चुनिएका छन् |     सदस्यहरुमा तिलक खत्री, नबराज बस्नेत, अर्जुन खड्का, पशुपति कार्की पासाङ दावा शेर्पा मिङमा दोर्जी शेर्पा, किरण खड्का, राजकुमार दाहाल रहेका छन् |     कोरियामा रहेका दोलखा जिल्लाका नेपालीहरुलाई एकफुर्सदमा

कोरियामा रहेका धनकुटेलीले समुन्द्र घुमे

सोल-दक्षिण कोरियामा रहेका धनकुटेलीहरुको साझा संस्था धनकुटा सेवा समाजद्वारा आयोजित २ दिने सामुन्द्रिक भ्रमण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका संयोजक तथा हाल समाजका अध्यक्ष रहनु भएका चन्द्र राईका अनुसार “प्रवासी भूमीमा आपसी सदभाव,एकता र मनोरन्जन,धनकुटा सेवा समाजको सामुन्द्रिक भ्रमण ” नारा दिईएको कार्यक्रम अगस्ट १ र २ तारिक २ दिनको कोरियाको वुसान सहरमा रहेको अति मनमोहक हेउन्दे समुन्द्र भ्रमण गरिएको थियो।सो भ्रमणमा धनकुटा वाहेक अरु बिभिन्न जिल्लाका साथीहरुको पनिफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...