कोरियामा नेसंसाफोमा नौ जना प्रवेश


सोल-संघिय समाजबादी फोरम नेपालको प्रबाश संगठन नेपाली संघिय समाज कोरियामा नौ जना कार्यकर्ताले पार्टी प्रवेश गरेका छन् l

 

बिभिन्न पार्टी छोडेर प्रवेश गर्नेहरुमा मनोज राई, तुला खालिङ, पबन थुलुंग, भिम खालिंग, सुरेश राई, राजु लामा, बिकाश योन्जन तामांङ, अर्जुन कुमार राई, र धिरेन बान्तवा रहेका छन l

 

नेफेसो कोरियाका अध्यक्ष दिपेन्द्र राईले पार्टी प्रवेश गर्ने सम्पूर्ण कार्यकर्ताहरु लाई सपथ ग्रहण गराएका थिए l अध्यक्ष राईले पहिचान सहितको संघियता र धर्म निरपेक्षताको देश नभए कुनै पनि नेता हरुलाई नेपालमा बस्ने अधिकार नहुने भन्दै सम्पूर्ण पहिचान र संघीयताको पक्षधरहरुलाई एकजुट हुन उनले आग्रह गरे l

 

जनजाती महासंघका द. कोरियाका उपाध्यक्ष तथा नेफेसो कोरियाका सल्लाहकार चित्रबहादुर मोक्तानले अहिले नेपालमा भैरहेको पहिचान सहितको संघियता र धर्म निरपेक्षको आन्दोलनमा सघाउन सम्पूर्णलाई आग्रह गरे l

 

नेफेसो कोरियाका उपाध्यक्ष देवराज स्यांगतानले देशको महत्वपुर्ण संबैधानिक निकायहरु र शक्ति केन्द्रहरुमा संघियता र पहिचान बिरोधि तत्वहरु रहेकोले सर्बप्रथम उनीहरुलाई परास्त गर्नुपर्ने आबश्यकता रहेको उनले बताए l

 

सुवनस्थित सांग्रिला रेस्टुरेन्टमा भएको उक्त कार्यक्रम संचालन नेफेसोका महासचिब महेन्द्र राईले गरेका थिए l

 

भिडियो यहाँ हेर्नुहोस :-

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गूमी एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउँदै
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • पूर्वी नेपाल समाजद्वारा छुसकको कार्यक्रम बाँडफाँड , ३ संस्थालाई अनुमति
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा कवि तिर्थराज विश्वकर्मा प्रथम
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...