Advertisement
SKIP THIS

ONF बुसान अधिबेशनबाट सन्जिब रार्इको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन


सोल-प्रबासी नेपाली मन्च बुसान क्षेत्रीय कमिटीको यहि अगष्ट १ र २ मा सम्पन तेस्रो अधिबेशनबाट सन्जिब रार्इको अध्यक्षतामा १५ सदस्यिय सर्बसम्मत नया नेतृत्व चयन भएको छ ।पुर्बान्चलको उदयपुरमा स्थायी घर भएका नब निर्बाचित ONF बुसानका अध्यक्ष राई काठमाडौको अमृत साइन्स क्याम्पसबाट अनेरास्वबियु मार्फत सकृय राजनितिमा लागेका हुन् ।

 
बुसान कमिटिका उपाध्यक्षहरुमा रामचन्द्र कडेल र चन्द्रिका महतो , सचिब मिन राज पोख्रेल , सहसचिब सागर बिष्ट, कोषाध्यक्ष मोहन बिक्रम नेम्बाङ चयन भएका छन् । सदस्यहरुमा दिपेन्द्र अधिकारी, अजय त्रिपाठि , नबिन रार्इ , हरि अर्याल , ध्रुब गौतम, कृष्ण खनाल र धुर्ब बिष्ट रहेका छन्।

 

 

नब निर्बाचित पदाधिकारीहरुलाई प्रमुख अतिथी गाउँलेले पद तथा गोपनियताको सपथ खुवाएका थिए । निबर्तमान अध्यक्ष धुर्ब पौडेलको सभापतित्वमा समपन्न सो कार्यक्रमको सन्चालन भने सचिब भानु आचार्यले गरेका थिए ।अधिबेशनमा समाज सेवि धर्मेन्द्र कुमार साही , ओएन एफ ओइजम्बु र गजेदो कमिटीबाट पनि क्रमश टेक पुन र दिपक चापागार्इको उपस्थिती रहेका थियो ।

 

 

केन्द्रिय अध्यक्ष गोबिन्द गाउँलेले उदघाटन गरेको अधिबेशनमा केन्द्रबाट उपाध्यक्ष सुरेन्द्र आचार्य, सह सहिब शिबलाल पन्थी , कोषाध्यक्ष पर्सुराम सापकोटा केन्द्रिय सदस्य कमल भट्टरार्इ लगायतको उपस्थिती रहेको थियो ।

 
निबर्तमान अध्यक्ष धुर्ब पौडेलको कमिटिलार्इ सफल कार्यकाल सम्पन्न गरेकोमा सबैले धन्यबाद दिएका थिए ।ओएनएफले कोरियाका अन्य क्षेत्रमा पनि सङगठन बिस्तार गर्ने जनाएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...