एफ एन जे कोरियाले वृहत अन्तरक्रिया गर्ने


 

सोल – नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको आयोजनामा “एन आर एन कोरिया र भावी नेतृत्व” विषयक वृहत अन्तरक्रिया हुने भएको छ । कोरियाका स्थानीय नेपाली मिडियाहरु सह आयोजक रहेको सो अन्तरक्रिया कार्यक्रम अगस्त १६ तारिख आइतबार नेपाल हाउसमा हुने भएको छ ।

कोरियामा बढदै गईरहेको चुनावी सरगर्मीको सन्दर्भमा एन आर एनको अधिवेशनको तयारी र भावी नेतृत्वलाई लक्षित गरेर सो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको बताइएको छ । यसमा अध्यक्ष प्रत्यासीहरु तथा पुर्व अध्यक्ष आईसिसि तथा विभिन्न पदमा रहेर काम गरेका पदाधिकारीवित वृहत अन्तरक्रिया गर्न लागिएको हो ।

अहिलेको वर्तमान अवस्थामा अध्यक्ष लगायत विभिन्न पदका प्रत्यासीहरु पूर्व प्रतिनिधिहरु तथा नेपाली संघ संस्थाका पदाधिकारी तथा नेपालीहरु विचको यो अधिवेशनको पूर्व सन्ध्याको अन्तरक्रिया महत्वपुर्ण हुने बताइएको छ ।

 

पत्रकार महासंघका सचिव विशाल गहतराजले सो कार्यक्रमा उपस्थित हुन विभिन्न एन आर एनका पदाधिकारी तथा उम्मेदवार तथा नेपालीहरुलाई अनुरोध गरिएको जानकारी गराएका छन । साथै महासंघबाट सदस्यता पाएका पत्रकाहरुले आफ्नो परिचय पत्र यही अगस्ट महिनाको अन्त्य सम्ममा महसंघमा सम्पर्क गरि नबिकरण गराउनको लागि अन्तिम सुचित गरेको छ |

 
कार्यक्रम : २०१५ अगस्ट १६ आइतबार
समय : दिनको ठिक १२ बजे
स्थान : नेपाल हाउस , सोल

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...