एफ एन जे कोरियाले वृहत अन्तरक्रिया गर्ने


 

सोल – नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको आयोजनामा “एन आर एन कोरिया र भावी नेतृत्व” विषयक वृहत अन्तरक्रिया हुने भएको छ । कोरियाका स्थानीय नेपाली मिडियाहरु सह आयोजक रहेको सो अन्तरक्रिया कार्यक्रम अगस्त १६ तारिख आइतबार नेपाल हाउसमा हुने भएको छ ।

कोरियामा बढदै गईरहेको चुनावी सरगर्मीको सन्दर्भमा एन आर एनको अधिवेशनको तयारी र भावी नेतृत्वलाई लक्षित गरेर सो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको बताइएको छ । यसमा अध्यक्ष प्रत्यासीहरु तथा पुर्व अध्यक्ष आईसिसि तथा विभिन्न पदमा रहेर काम गरेका पदाधिकारीवित वृहत अन्तरक्रिया गर्न लागिएको हो ।

अहिलेको वर्तमान अवस्थामा अध्यक्ष लगायत विभिन्न पदका प्रत्यासीहरु पूर्व प्रतिनिधिहरु तथा नेपाली संघ संस्थाका पदाधिकारी तथा नेपालीहरु विचको यो अधिवेशनको पूर्व सन्ध्याको अन्तरक्रिया महत्वपुर्ण हुने बताइएको छ ।

 

पत्रकार महासंघका सचिव विशाल गहतराजले सो कार्यक्रमा उपस्थित हुन विभिन्न एन आर एनका पदाधिकारी तथा उम्मेदवार तथा नेपालीहरुलाई अनुरोध गरिएको जानकारी गराएका छन । साथै महासंघबाट सदस्यता पाएका पत्रकाहरुले आफ्नो परिचय पत्र यही अगस्ट महिनाको अन्त्य सम्ममा महसंघमा सम्पर्क गरि नबिकरण गराउनको लागि अन्तिम सुचित गरेको छ |

 
कार्यक्रम : २०१५ अगस्ट १६ आइतबार
समय : दिनको ठिक १२ बजे
स्थान : नेपाल हाउस , सोल

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...