तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दक्षिण कोरियाले मिसाइल परिक्षण गर्ने
सोल – दक्षिण कोरियाले ८०० किलोमिटर सम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल को परिक्षण गर्ने तयारी गरिरहेको दक्षिण कोरिया स्थित जोइन्ट चिफ अफ स्टाफका प्रमुख गेन याङ ब्युङ ही ले जानकारी दिए । दक्षिण कोरियाको सैन्य संगठनले, उत्तर कोरियाको निरन्तर धम्की सँगै मिसाइल परिक्षणको बिरुद्धमा आफ्नो राष्ट्रको सुरक्षाको निमित्त यस्तो योजना बनाईएको बताईन्छ । ” हामीले दक्षिण कोरियाको हवाई क्षेत्र रक्षाको लागी दक्षिण प्रान्त “लेओदो” को बन्द डुब रक क्षेत्रमाफुर्सदमा
थेगुमा तीज मेला हुने
थेगु -हाम्रो कला हाम्रो सस्कृति हाम्रो देश हाम्रो गौरब” भन्ने मुल नाराको साथ एनआरएन कोरियाको क्षेत्रीय समिति एनआरएन थेगु समितिले यसपालिको तीजलाई अझ विशेष बनाउने हेतुले आउदो सेप्टेम्बर २० आइतबारको दिनमा “तिज विशेष मेला” को भब्यरुपमा आयोजना गर्ने भएको छ कोरियाकै तेस्रो ठुलो शहर थेगुमा। नेपाली कला,सस्कृती र सामाजिक क्षेत्रमा एकाएक पश्चिमि सस्कृतिले आफ्नो प्रभुत्व जमाईरहेको समयमा बिदेशी भुमिमा येसरी बिसुद्द नेपाली कला र सस्कृती झल्काउने गरि आयोजना हुनफुर्सदमा
मिर्गौला पीडित नौ महिने बालकलाई सहयोग आवश्यक
सोल- कोरियामा कार्यरत बाग्लुङका थमन काउचा मगर र म्याग्देली चेली मनु काउचा मगरको एक मात्र सुपुत्र अबिजीत काउचा मगरको मिर्गौलामा सँक्रमण भएकोले हाल सउल थेहाक्यो युनिभर्सिटी हस्पिटलमा सफल अप्रेसन गरिएको छ | पहिलो चरणमा करिब ६५ लाख कोरियन वन बुझाइसकिएको र अझै करिब ९५ लाख वन बाँकी रहेको जानकारीमा आएको छ अझै खर्च बढ्न सक्ने हुदा नीज दम्पतीसँग प्रबासमा आर्थिक अभाब भएको हुदा बाग्लुङ सम्पर्क समिती , म्याग्दी समाजफुर्सदमा
कोरियामा अवैधानिक आप्रवासीको संख्यामा बृद्धी
सोल-कोरियामा अवैधानिक आप्रवासीहरुको संख्यामा पछिल्ला ५ बर्षको तुलनामा २७ प्रतिशतले बृद्धि भएको छ । कोरियाली संसदीय कानून तथा न्यायपालिका समितिको बैठकमा सत्तापक्षिय सेनुरीदाङ्ग पार्टीका सांसद किम जीन थेले कानुन मन्त्रालयबाट प्राप्त प्रतिवेदन अनुसार कोरियामा २०१५ साल जुलाई महिना सम्म अवैधानिक आप्रवासीहरुको संख्या २ लाख १३ हजार ५ सय ५६ जना रहेको बताए । सो प्रतिवेदन अनुसार २०११ सालमा १,६७,७,८० जना, २०१२ सालमा १,७७,८,५४ जना, २०१३ सालमा १,८३,१,०६ जनाफुर्सदमा
कोरियामा पारिश्रमिकमा विभेद
सोल-दक्षिण कोरियाको उद्योगमा कार्यरत स्वदेशी र बिदेशी मजदूरबीच पारिश्रमिकमा विभेद देखिएको छ । ओईसीडी ईम्प्लाईमेन्ट आउट लुक २०१५ को प्रतिबेदनमा बिदेशी कामदारलाई कोरियन कामदार भन्दा न्यून पारिश्रमिक दिइने गरेको उल्लेख छ । बुधबार सार्बजनिक गरिएको प्रतिबेदन अनुसार कोरियन मजदूरले बिदेशी कामदारभन्दा १.५५ गुना बढी पारिश्रमिक पाउने गरेका छन् । यो ओईसिडी मुलुकका सदस्य राष्ट्रहरुमै सबैभन्दा ठुलो अन्तर हो । कोरियामा कानुनि रुपमा स्वदेशी तथा बिदेशी मजदूरबीच पारिश्रमिकको विभेदफुर्सदमा
फेन्तेक नेपाली समितिको साधरण सभा तथा अधिबेशन सेप्टेम्बर २० तारिख हुदै
प्यान्थेक-दक्षिण कोरियामा जातीय , क्षेत्रीय , राजनीति र धार्मिक पहिचान भन्दा अलग पृष्ठभुमिमा रहेर पुर्ब मेचीदेखि पश्चिम महाकाली सम्मका सम्पुर्ण प्रबाशी नेपालीहरुको सुखदुःखको साझा सस्था तथा सम्पुर्ण नेपालीमनको एकता चौतारी बन्दै गएको सामाजिक क्षेत्रमा सक्रिय सस्था कोरियाको वेजम्बु देखि बुसान सम्मका कार्य शिलशिलामा रहनुभएका सम्पूर्ण प्रबाशी नेपालीहरुको साझा समुदाय फेन्तेक माइग्रेन्ट सेन्टर नेपाली समितिले “हामी सबै नेपालीमा एकता, सुख – दुखमा आत्मीयता” भन्ने मूल अभिप्राय सहित यहि आउदो २० तारिकफुर्सदमा
मनोजलाई सहयोगको आवश्यक
सोल-प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हात हरु महान हुन्छन, तपाई हाम्रो हातहरु पनि महान बनाऔ मृगौला पिडितलाई सहयोग गरेर विदेशमा पसिनै बगाएर भएपनी राम्रोसँग कमाउँला र परिवारसँग खुसीका साथ जिबन बिताउने सपना थियो च्यासिङ्खर्क गा.वि.स.२, काभ्रेका ३० बर्षीय मनोजकुमार रुम्बाको । ५ वर्ष विदेशमा पसिना बगाएर कमाएको पैसाले न त परिवारमा सुख नै दिन सके न त सपना नै पुरा गर्न नै । कारण हो उनको दुवै मृगौलाफुर्सदमा
कोरियामा १३ अबैधानिक बिदेशी कामदार पक्राउ
थेगु -दक्षिण कोरियाको थेगु शहर क्षेत्रबाट १३ अबैधानिक कामदार पक्राउ परेका छन् | सोमबार दिउसो ३.३० बजे कोरियाली अध्यागमन बिभागका कर्मचारीले संजु बस पार्क नजिकै रहेको केसी टेक नामक सिएनसी कम्पनिमा काम गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका गरेको हो | पक्राउ पर्ने मध्ये ४ जना नेपाली रहेका छन् | त्यस्तै ४ जना भियतनामी र ५ जना चीनियाँ कामदार रहेका छन | नेपाली कामदारहरु उक्त कम्पनीमा केहि हप्ता अघिमात्र आएकोफुर्सदमा
दुई कोरियाको पारिवारिक मिलन अक्टोबरमा
सोल-दक्षिण कोरियाली संचार माध्यमहरुले दुई कोरियाबीच पारिवारिक पुनर्मिलन समारोह अक्टोबरमा हुने जनाएका छन् | सन् १९५० -५३ मा भएको गृह युद्धका बेला छुट्टिएका २ सय परिवारलाई भेटबार्ता गराउने सहमति दुई देशबीच लामो छलफलपछि समझदारी भएको हो | संचारमाध्यमले आउदो अक्टोबर २०-२६ सम्म पुनर्मिलन समारोह कुमगाङ पहाड नजिकै रहेको रिसोर्टमा हुन सक्ने जनाएका छन् | युद्धका बेला करिब ६६ हजार दक्षिण कोरियाली छुट्टिएका थिए ती परिवारको पुनर्मिलन गराउने बारेफुर्सदमा
जेजु डुङगा दुर्घटनामा १० को मृत्यु
सोल – गत शनिबार साझ जेजु टापुको दक्षिणी सहाराद्धिपको उत्तरी क्षेत्रमा माछा मार्ने डुङगा दुर्घटना हुदा जेजुमा भएको डुङगा दुर्घटना मर्नेको संख्या १० पुगेको छ | हराई रहेकाहरुको खोजी कार्य तिब्र पारिएको महासागर तथा मत्स्य मन्त्रालयले जनाएको छ तीन जनाको जिवितै उद्धार गरेर हेलिकप्टरवाट जेजुको एक हस्पिटलमा ल्याईएको छ | हाल उनिहरुको उपचार भईरहेको छ | जीवितै रहन सफल पार्कले हस्पिटलमा भने डुङगाको ईन्जिन बन्द भयो र कप्तानले सबैलाई बाहिरफुर्सदमा