मिर्गौला पीडित नौ महिने बालकलाई सहयोग आवश्यक


सोल- कोरियामा कार्यरत बाग्लुङका थमन काउचा मगर र म्याग्देली चेली मनु काउचा मगरको एक मात्र सुपुत्र अबिजीत काउचा मगरको मिर्गौलामा सँक्रमण भएकोले हाल सउल थेहाक्यो युनिभर्सिटी हस्पिटलमा सफल अप्रेसन गरिएको छ |

 

पहिलो चरणमा करिब ६५ लाख कोरियन वन बुझाइसकिएको र अझै करिब ९५ लाख वन बाँकी रहेको जानकारीमा आएको छ अझै खर्च बढ्न सक्ने हुदा नीज दम्पतीसँग प्रबासमा आर्थिक अभाब भएको हुदा बाग्लुङ सम्पर्क समिती , म्याग्दी समाज र नेपाल मगर सङ्घ कोरियाको सँयुक्त पहलमा सहयोग अभियान चलाइएको छ |

 

सो सहयोग अभियानमा कोरियामा रहनु हुने सम्पुर्ण पेशाकर्मी,व्यावसायी ,समाजसेवीज्युहरु सँग सानो अबोध बालकको जीवन रक्षा गरिदिनु हुन अनुरोध गरिएको छ।

 

सहयोगको लागि

 

बैंक एकाउन्ट नम्बर IBK BANK- 625- 0227 – 3201- 010 RANA MAGAR SUBBA सम्पर्क 010-4375-0593 (सुब्बा राना )

 

अन्य जानकारीको लागी श्रीष मगर -अध्यक्ष (बाग्लुङ्ग सम्पर्क समिती) 010-7627-2730 मुक्त के.सी – अध्यक्ष ( म्याग्दी समाज कोरिया) 010-3073-7319

खड्ग थापा मगर – अध्यक्ष (नेपाल मगर सङ्घ कोरिया) 010-2158-2398

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • विनोद सौदेनको नेतृत्वमा चुम्लुङ कोरियाको नयाँ समिति गठन
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...