Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

किराँत राई यायोख्खा कोरियाले छुसकमा भेटघाट साँझ गर्ने

  सोल – कोरियन महान चाँड छुसकको अवसर पारेर किराँत राई यायोख्खा दक्षिण कोरियाले २७ सेप्टेम्बरको साँझ थोङ्देमुनमा भेटघाट ,रमाइलो तथा डान्स पार्टी कार्यक्रमको आयोजना गर्ने भएको छ ।   उक्त छुसकको समयमा अन्य बिभिन्न संङ्घ संस्थाहरुको पनि कार्यक्रम रहेको हुँदा , ती कार्यक्रमहरुलाई मध्य नजर गरी किराँत राई यायोख्खा द. कोरियाले साँझमा कार्यक्रम गर्ने तयारी गर्ने जनाएको छ |   छुसकको अवसरमा कोरिया आएका ख्यातीप्राप्त कलाकारहरु तथा स्थानीय कलाकारहरुकोफुर्सदमा

अन्नपूर्ण क्षेत्र बुझ्दै कोरियाली राजदूत

काठमाडौं-भूकम्पपछिको अन्नपूर्ण क्षेत्रको भौतिक अवस्थाबारे कोरियाली कूटनीतिज्ञले चासो देखाएका छन्। आफ्ना नागरिकलाई नेपाल घुम्न बोलाउन हुन्छ, हुन्न बुझ्न दूतावासका उच्च अधिकारीले पोखराका पर्यटन व्यवसायीसँग जानकारी लिएका हुन्।   विशेषगरी अन्नपूर्ण आधार शिविर र फेरोको सुरक्षा अवस्थाबारे बुझ्न नेपालका लागि कोरियन राजदूत छोय योङ जिन र काउन्सिलर पार्क जी योङ सहितको टोली बिहीबार पोखरा आएको हो। उनीहरुले अन्नपूर्ण क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए।   नेपालमा वर्षमा करिब ३० हजार दक्षिण कोरियालीफुर्सदमा

कोरियामा पनि संविधानको दिपावली

सोल-नेपालको संबिधान २०७२ घोषणा भएको दिन कोरियामा पनि दिपावली मनाइने भएको छ | प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका प्रवास भातृ संगठनहरुको सयुक्त आयोजनामा खुशीयालीको दीपावली मनाउन लागिएको हो |   तिनैवटै पार्टीबाट आ- आफ्ना भातृ संगठन,शुभेच्छुक संस्था, कार्यकर्ताहरु र आम नागरिकमा खुशी साटासाट गर्न आएको निर्देशन र स्वस्फूर्तरुपमा प्रवासमा रहेका राजनीतिक दलका भातृ संगठनमा माओ पार्टीहरुले संविधान निर्माणमा देखाएको ऐतिहासिक एकताले सबै संगठनको समुन्वयमा कार्यक्रम तयफुर्सदमा

दक्षिण कोरिया र जापान बीच यौन दासीको बारेमा बार्ता हुने

सोल – दक्षिण कोरिया र जापान बीच दोस्रो विश्व युद्धको समयमा यौन दासी बनाईएका कोरियाली महिलाहरुको बारेमा बार्ता हुने भएको छ | उक्त बार्ता यहि हप्ता हुने कोरियाली विदेश मन्त्रालय बिहिबार जनाएको छ |     “आराम महिला” मुद्दा दुई देश बीचको इतिहासमा विवादको  एक प्रमुख कारक हुदै आएको छ । जापानले सन् १९१० देखि ४५ सम्म कोरियालाई क्रूर उपनिवेश बनाएको थियो |     शुक्रवार टोक्योमा आयोजना हुने दुईफुर्सदमा

इन्छन एयरपोर्टको पार्किङ शुल्क दुई गुणा बढ्ने

सोल-दक्षिण कोरियाको इन्छन एयरपोर्टमा पार्किङ रेट दुई गुणाले बृद्धी हुने भएको छ ।   यहाँको भु-तथा संरक्षण मन्त्रालयले यहाँको भौतिक संरचनाहरु, ट्रान्स्पोर्टेसन साथै अन्य सेवा सुबिधालाई मध्य नजर गरेर छोटो अवधीको दैनिक पार्किङ दर १२ हजार वन देखी २४ हजार वन कायम हुनेगरी बढाउने पूर्ण तयारी गरेको हो ।   पार्किङको रेट , अफ सिजनमा १५ मिनेट बराबर ६ सय वन र सिजनमा ७०० वनको दरले लागु हुने छ ।फुर्सदमा

नेपाली जनसम्पर्क समितिको क्षेत्रीय अधिबेशन हुने

सोल-नेपाली कांग्रेसको कोरिया भातृ संगठन नेपाली जनसम्पर्क समितिको क्षेत्रीय अधिबेशन हुने भएको छ | गत १३ सेप्टेम्बरमा समितिका सभापति नवराज शिबाकोटीको सभापतित्वमा समितिको बृहत बैठकले गज्रेको निर्णय अनुसार समितिको क्षेत्रीय अधिबेशन दुईचरणमा गर्न लागिएको हो |   निर्णय अनुसार पहिलो चरण नोभेम्बर १ तारिखमा जनसम्पर्क क्षेत्र नं. ५ छनान/ फेन्तेक, क्षेत्र नं. ६ देगु ,क्षेत्र नं. ७ बुसान अधिबेशन हुने छ |   त्यस्तै दोस्रो चरण नोभेम्बर ८ मा क्षेत्रफुर्सदमा

सास्कृतिक कार्यक्रम सफल पारिदिन पुर्वान्चल सरोकारको अपिल

सोल-पूर्वान्चल सरोकार समाज कोरियाले एभरेस्ट एफसी परिवारले आउदो छुसकमा आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रम ‘द साउण्ड अफ समर’ लाई सफल पारि दिन कोरियामा रहेका नेपाली समुदायलाई अनुरोध गरेको छ |   ‘एभरेष्ट एफ सी परिवारको अभियान , भुकम्प पिडित वालवालिकाहरूको शिक्षामा योगदान’ भन्ने पवित्र उद्देश्यका साथ एभरेष्ट एफ सी परिवार कोरीयाले कोरीयन महान चाँड चुसकको दिन २०१५ सेप्टेमबर २७ तारीक आइतबार नेपालबाट राष्ट्रिय स्तरको ख्याति प्राप्त चर्चित कलाकारहरू बोलाएर सांस्कृतिकफुर्सदमा

कोरियामा १० दिनपछि डुंगा दुर्घटनामा परेका भेटिए

सोल-गत हप्ता दक्षिण कोरियाको जेजु टापु स्थित समुन्द्रमा माछा मार्ने डुंगा दुर्घटनामा परी हराएको मध्य जाङ नाम गरेको मृत ब्यक्ती फेला परेका छन् ।   दुर्घटना भएको स्थानबाट ५ किलोमिटर टाढा टापुको सबैभन्दा दक्षिणी समुन्द्री भेगमा सोमबार बिहान ९ बजेतिर फेला परेको मृत शरीर परिक्षणको लागी हस्पिटल पठाईएको कोरिया टाइम्सले जनाएको हो ।   गत सेप्टेम्बर ६ तारिक भएको डुंगा दुर्घटनामा डल्फिनले 9.77 टनको डुँगा पल्टाउँदा जेजु टापुस्थित समुद्रमा एघारफुर्सदमा

डोल्मालाई १७ लाख सहयोग

सोल-प्रवासको भूमिमा रहेर दु: ख, पीडाले छटपटाई आफ्नो जिवन मरणको दोसाँधमा रहेकी डोल्मा सेर्पालाई बचाउँन थोरै सहयोग मिलोस भनेर कसम रेस्टुरेण्टका संचालकले जम्मा १७ लाख २० हजार वन सहयोग रकम हस्तान्तरण गरेको छ ।   ‘सेवा नै ठूलो धर्म हो’ भन्ने बुझेर सुवनस्थित कसम रेस्टुरेण्टका संचालक कहरमान राई र उनकी श्रीमती समिता राईले उक्त अभियान केहि महिना अघीदेखी संचालन गरेका थिए ।   उक्त अभियानबाट जम्मा भएको सत्र लाख बीसफुर्सदमा

डाइनामिक मोरङको अधिवेशन सेक्टेम्बर २६ मा

रमेश भट्टराई   सोल-मोरङ जिल्लाबाट कोरियामा आएर विभिन्न पेसामा आबद्ध मोरङबासीहरुको साझा संस्था डाइनामिक मोरङ कमिटिको अधिवेशन सेक्टेम्बर २६ मा हुने भएको छ | अधिबेशन सोलस्थित नेपाल हाउसमा हुने भएको हो ।   कोरियामा आपद दु:खमा परेका नेपालीहरुका साथै देशमा परेको आपद विपदमा सस्थाको बलबुताले भ्याएसम्म कमिटीले सहयोग गरिरहेको छ |   राष्ट्र विकासमा आपसीय एकता, सहयोग र कोरियामा समाज सेवामा आबद्द विभिन्न संघसंस्थाहरुसंगको हातेमालो नै कमिटिको बिशेषता भएकाले कोरियाकोफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...