तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा आज राती (सोमबार) सबैभन्दा ठूलो चन्द्रमा देखिने
फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा आज (नोभेम्बर १४ तारिख ) राती ठूलो आकार र थप ज्योति सहित चन्द्रमालाई हेर्न पाइने छ । कोरियामा ६८ वर्षपछि यस्तो ठूलो चन्द्रमा देखिन लागेको खगोल विज्ञान र अन्तरक्ष विज्ञान संस्थाले बताएको छ । चन्द्रमाको साविक साइजभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत थप उज्यालो देखिने बैज्ञानिकहरुलो बताइएका छन् । वायुमण्डलमा जुन आफ्नै पथमा हिड्दै गर्दा पृथ्वीको नजिक आएकोले यसरी जुनलाई ठूलो आकारमा देख्नफुर्सदमा
कोरियाको आन्दोलनमा मैले जे देखे
सउल, दक्षिण कोरियामा अहिले राष्ट्रपति पार्क गुनहेको राजीनामा माग्दै जनप्रर्दशन बढ्दो छ । कोरियाको हरेक संचारमाध्यम अहिले राष्ट्रपति विरुद्धको हट समाचारले तातेको छ । राजधानी सउलको मुख्य भाग ख्वाग्ंहामुनमा मानिसहरु टेन्ट टाँगेर दिनरात प्रदर्शनमा छन् । गत हप्ताको शनिबार सउलमा अचानक स्वत उर्लेका जनमानसको भिडले थप उर्जा दियो । त्यपछि विभिन्न पेशा र समूहका हजार भन्दा बढी संगठनलाई समेटेर बनेका आयोजकले शनिबार बृहत जनप्रर्दन गरिने सूचना जारी गरयो । राष्ट्रपतिकोफुर्सदमा
बस दुर्घटनामा चारको मृत्यु २२ जना गम्भीर घाइते
फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियाको झल्लाबुक्दोमा रहेको देदुनसानका लागि आइतबार ४५ जना यात्रु लिएर हिडेको पर्यटकीय बस बिहान देजन सहरको देदकगु सिन्देदोङमा दुर्घटना भएको छ । बिहान ९ बजेर ३२ मिनेटमा दुर्घटना भएर चारजनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन् । क्यगीदोको सुवनबाट झल्लाबुक्दोको लागि छुटेको बस क्यङबुराजमार्गमा गुडिरहेको बेला सोही दिशातर्फ गुडिरहेको कारलाई जोगाएर अगाडि बढने क्रममा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीलाई उद्धत गर्दै स्थानीय संचारमाध्यमहरुलेफुर्सदमा
भोली कोरियाको तापक्रम माईनसमा झर्ने
सोल -दक्षिण कोरियामा नोभेम्बरको सुरुवातमैं तापक्रम माईनसमा झर्नेछ ।कोरिया मौंसम विभागले जनाए अनुसार मंगलबार भोली बिहान तापक्रम माईनसमा पुग्ने बताएको छ । भोली बिहानको तापक्रम राजधानी सोलमा माईनस २ डिग्री सेल्यिस, दिउसो ८ डिग्री सेल्यिसको वरपर रहने विभागले जनाएको छ ।कोरियाको कतिपय क्षेत्रमा माईनस ५ डिग्री तलसम्म तापक्रम पुग्नेछ ।ख्यंगी प्रान्तको सुवनमा माईनस ३ डिग्री सेल्यिस र खांगवनको छुंनछनमा माईनस ५ डिग्रीसम्म तापक्रम पुग्नेछ । बुधबारसम्म तापक्रम माईनसमा रहनेछ भने बिहीबारबाटफुर्सदमा
कोरियाको बिभिन्न शहरमा ‘छक्का पन्जा’ भब्य रुपमा प्रदर्शन हुदैं |
उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखिरहेको ‘छक्का पञ्जा’ प्रदर्शनको छैठौं सातामा चलिरहँदा पनि ‘छक्का पञ्जा’ हेर्न आउने दर्शकको ओइरो नघटेपछि लक्ष्मीपूजाको दिन चलचित्रले प्रदर्शनको ५१ दिन पार गर्ने लगभग पक्कापक्की भएको छ । चलचित्रका निर्माता तथा अभिनेता दिपकराज गिरी यतिबेला राजधानीका सबै मल्टिप्लेक्समा ५१ दिने सफलता मनाउने तयारीमा जुटिसकेका छन् । भाद्र २४ बाट प्रर्दशन थालेको ‘छक्का पञ्जा’ को दबदबा बजारमा कायमै छ । चलचित्रले देशभित्रैबाट ४० दिनमा १३ करोडफुर्सदमा
कोरियाली संस्कृतिभित्रको खानपान र मेरो अनुभूति

दक्षिण कोरिया सानो मुलुक भएपनि आर्थिक तथा साँस्कृतिक रुपमा यसको प्रभाव विश्वभर फैलिएको छ । पूर्व एसिया जापान र चीनको बीचमा रहेको मुलुक दक्षिण कोरियाको जनसंख्या लगभग पाँच करोड रहेको छ । कोरियामा एक जाती र एक भाषा भएकै कारणले होला सबैमा ‘हामी’ भन्ने भावनाको विकास भएको पाइन्छ । आत्मियता र शिष्टचार उनीहरुको पहिलो प्राथमिकताभित्र पर्छ । यहि सभ्य, सुसंस्कृत अनि विकसित मुलुक दक्षिण कोरिया यतिबेला मेरो कर्मभूमि बन्न पुगेकोफुर्सदमा
कोरियन प्रसिद्ध भायोलिनवादक जुको मृत्यु
सोल-दक्षिण कोरियाको प्रसिद्ध भायोलिनवादक क्योन ह्यक जुको मृत्यु भएको छ । बुधबार बुसानमा उनको हार्ट अटयाकको कारण निधन भएको हो ।३१ बर्षीय जु बिहान १२.१० बजे अचेत अवस्थामा टयाक्सीमा भेटिएका थिए । उनी हुन्डाई विचमा रहेको होटलमा नाम गु जिल्लाबाट साथीहरुसंग रक्सी खाएर फर्किदैं रहेको योन्हाप समाचार एजेन्सीले उल्लेख गरेको छ । टयाक्सी ड्राईभरले उनी निदाएको होला भन्ने सोचेका थिए ।तर १२.३० मा होटल आईपुग्दा जुले श्वास फेर्न छोडीसकेका थिएफुर्सदमा
उत्तर कोरियाले सन २०२० सम्म सय वटा आणविक हतियार निर्माण गर्नसक्छ
सोल –उत्तर कोरियाले सन २०२० सम्म अमेरिकाको मुख्य भुभागमा आक्रमण गर्न सक्ने आणविक हतियारको संख्या ५० देखि सयसम्म निर्माण गर्न सक्नेछ । कन्जरभेटिभ रयाण्ड करपोरेसनले दाबी गरे अनुसार लामो दुरीको आणविक हतियार निर्माण गर्ने दाबी गरेको हो ।रयाण्डको रिपोर्टमा भनिएको छ उत्तर कोरियासंग प्रशस्त आणविक हतियार निर्माण सामाग्री भएको अनुमान गरिएको छ । तत्काल १३ देखि २१ आणविक हतियार निर्माण गर्न सक्ने सामाग्री रहेको छ । सन २०२० देखि २५फुर्सदमा
कोरियामा शक्तिशाली तुफान, बुसानमा चारजनाको मृत्यु
फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियामा मंगलबार रातीदेखि बुधबार दिउँसोसम्म शक्तिशाली तुफान आएको छ । मंगलबार जेजु टाँपूबाट सुरु भएको आँधीबेहेरी तुफान बुधबार बिहानदेखि कोरियाको दक्षिणी भेगमा दिनभर आएको थियो । विशेषगरी दक्षिणी भेगका केही क्षेत्रमा प्रति सेकेन्ड ५६.५ मिटरको हूरी बतास चल्नुका साथै दुई सय पचास मिलिमिटर भन्दा बढी पानी परेको थियो । हुरी बतास र झरीका कारण केही ब्यक्ति घाइते हुनुका साथै बुसानमा चार जनाको मृत्यु भएको कोरियन समाचारफुर्सदमा
कोरियन सरकारलाई दबाब दिन केसिटियुले अक्टोबर १ मा बृहत जुलुसको आयोजना गर्ने
फोनिज कोरिया संवाददाता दक्षिण कोरिया – कोरियन सरकारले कानुन उल्लंघन गर्दै एकतर्फि रोजगार नियम निर्देशिका बनाएको छ । सो निर्देशिका बमोजिम कम्पनीहरुले आफु खुशि कम्पनीको नियमहरु परिबर्तन गर्न सक्नेछ । यसै रोजगार निर्देशिकालाई आधार मानी सरकारले सर्बाजनिक क्षेत्र (रेल, बिधुत, अस्पताल, सडक लगायत १०२ वटा)मा मुल्याङकन ज्याला प्रणली (सबैलाई समान तलब नदिने कामको मुल्याङकनको आधारमा तलब तोकिने र मुल्याङकनको आधारमा निस्कासन गर्ने)लागु गर्ने भएको छ । यो प्रणाली पहिला सर्बजनिकफुर्सदमा