Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ब्राजिलको कुखुरा कोरियामा प्रतिबन्ध

बहु राष्ट्रिय कम्पनी केएफसीमा कुखुराको परिकार खानु भएको छ ? छ भने एक पटक सोच्नुस् तँपाईले कुहिएको कुखुराको मासु खानु भएको पनि हुन सक्छ । गुणस्तरहीन कुखुराको मासु निर्यात गरेको पाइएपछि दक्षिण कोरियाले ब्राजिलको कुखुराको मासुमा प्रतिबन्ध लगाएको छ । कुहिएको मासु विश्व भरि पठाउने थाहा पाए पछि दक्षिण कोरिया, युरोपियन युनियन र चीनले ब्राजिलको कुखुराको मासु प्रतिबन्ध गरेको हो । कोरियाले गएको बर्ष असी प्रतिशत अर्थात १ लाख ८फुर्सदमा

कोरियाको १९ औ राष्ट्रपति मुनजे इनले सपथ खाए

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियामा मे ९ तारिख मंगलबार सम्पन्न निर्वाचनमा निर्वाचित १९ औ राष्ट्रपति मुनजे इनले बुधबार स्थानिय समय अनुसार १२ बजे संसदभवनमा सपथ लिएका छन् । उनले छोटो सम्बोधन गर्दै आफु सम्पूर्ण कोरियाली नागरिकको राष्ट्रपति बन्ने र समस्या समाधान गर्न आवश्यक परे विदेशसम्म जाने बाचा गरे । संसदभवन बाट उनी सिधै राष्ट्रपति भवन ब्लु हाउस तर्फ लागेका थिए । उनले प्रमुख प्रतिपक्षी दल सेनेरीदोइ०का निकटतम प्रतिद्धान्दी होइ०जुनफुर्सदमा

कोरियाको यान्से विश्वविद्यालयमा पार्सल बम बिष्फोट : प्राध्यापक घाइते

मंगलबार बिहान यान्से विश्वविद्यालयमा पार्सल बम बिष्फोट हुँदा किम नामका प्राध्यापक घाइते भएका छन् । उनी कार्यलय पुग्दा ढोकामा झोला झुन्ड्याएर राखिएको र खोल्दा बिष्फोट भएको बताएका छन् । बिस्फोटबाट प्राध्यापकको घाँटी, छाती र हातमा सामान्य चोट लागेको छ । उनको अहिले नजिकैको अस्पतालमा उपचार भैरहेको छ । उनले यान्से विश्वविद्यालयमा इन्जिनियरिङ पढाउँदै आएका छन् । प्रहरीले बम बनाएर प्राध्यापकलाई पठाएको आशंकामा सोही विश्वविद्यालयमा पढ्ने पच्चिस बर्षिय एक बिद्यार्थीलाई नियन्त्रणमाफुर्सदमा

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन कोरिया फर्के संगै राष्ट्रपतिको इच्छा दोहोराए

फोनिज कोरिया संवादादता सउल संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन विहिबार आफ्नो घर दक्षिण कोरिया फर्केका छन् । कोरिया प्रवेश गरे लगतै इन्छन विमान स्थलमा पत्रकार सम्मेलन गरी दक्षिण कोरियाको राट्रपतिको महत्वक्षा दोहोराएका छन् । मुनले पत्रकार सम्मेलनमा देशले भोगिरहेको आर्थिक, सुरक्षा र राजनीतिक चुनौतिहरुलाई सामना गर्न राष्ट्रको नेतृत्व राष्ट्रपतिको लागि आफू तयार भएको स्पष्ट पारे । तर उनले राष्ट्रपतिय पद सरकार परिवर्तनको लागि हैन राजनीतिक परिवर्तनको लागि भएको पनिफुर्सदमा

सलनाल आउन दुई साता अघिदेखि नै अग्रिम बुकिइ०को लागि कोरियनहरु रतभर काउन्टरमा

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाका महान चाड सलनाल (नयाँ वर्ष) आउन १७ दिन बाँकी छ । तर अहिले देखि नै मानिसहरु घर जाने टिकट बुकिइ० गर्न रातभर लाईनमा बसेका छन् । मंगबार जनवरी १० तारिख सउल स्टेशनको टिकट काउन्टर अघिल्तीर काउन्टर खुल्नुभन्दा अघिदेखि नै मानिसहरु रातभर लाईमा बसेका छन् । जाडो छल्न ब्लान्केट ओढेर मानिसहरु लाइनमा बसेका छन् । लुनार पात्रो अनुसार नयाँ वर्ष सलनालको विदामा कोरियामा यो वर्षफुर्सदमा

दक्षिण कोरियामा एक्लै बस्न रुचाउनेको संख्या बढ्दो

सोङ साङ–हो दक्षिण कोरियाको राजधानी सहर सिओलमा कार्यरत एकजना ४० वर्षीया जो चो दुई दशकदेखि एक्लो जीवन बाँचिरहेकी छिन् । उनी पारिवारिक जिम्मेवारीको बोझबाट मुक्त रहेको र पेशागत करिअरलाई निरन्तर अघि बढाएको बताउँछिन् । कहिलेकाँहि, विदेश यात्रामा निस्कँदा साथीसँगीको साथ नपाउँदा दुखित हुन्छिन्, तर उनी बन्धनमुक्त जीवनशैलीबाट सन्तुष्ट छिन् । उनको विचारमा विवाहपछि यो सन्तुष्टी हराउँछ – किनभने उनका धेरै साथीहरु काममा र शिशुस्याहारमा अल्झिएका छन् । “साँचो कुरा केफुर्सदमा

कोरियामा फैलिएको बर्ड फ्लूले हालम्म २२ लाख भन्दा बढी कुखुरा सखाप

फोनिज कोरिया संवाददाता सउल, दक्षिण कोरियामा हाल फैलिरहेको बर्ड फ्लूले (पंक्षीबाट फैलिने रोग) हालसम्म २२.५ लाख भन्दा बढी कुखुरा र हासहरु मारिसकेको बर्ड फ्लू नियन्त्रण अधिकारीहरुले बताएको छ । कोरियन संचारमाध्यमहरुले उल्लेख गरेअनुसार नोभेम्बर ६ तारिखदेखि फैलिएको यो रोगका कारण कुल संख्याको १५ प्रतिशत कुखुराहरु मारिएको अधिकारीहरुले शनिबार बताएका छन् । देशभर कुखुरा र हाँसका फर्महरु तहसनहस गर्नुका साथै भाइरस प्रतिरोधक औषधीको प्रयोग गर्दै बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास गरिरहेकाफुर्सदमा

कोरियन एयरका पाइलटहरुले तलब बृद्धीको माग राख्दै हडताल शुरु गरे

फोनिज कोरिया संवाददाता सउल कोरियन एयरका पाइलटहरुले २९ प्रतिशत तलब बृद्धीको माग राखी विहीबारदेखि १० दिने हड्ताल शुरु गरेको कोरियन संचारमाध्यले जनाएको छ । शुक्रबार पनि हड्ताल जारी छ । इन्छन अन्तराष्ट्रिय विमान स्थलमा कोरियन एयर पार्कीइ० गरिएका छन भने उडान रद्धका सूचना जारी गरिएको छ । पाइलटहरुको हड्तालका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानमा प्रभाव परेको छ । विषेश गरी हइ०कइ०, दुवाई र टोकियोका रुटमा यात्रु र कारगो गरी १फुर्सदमा

दक्षिण कोरियामा अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस मनाउदै

प्रवासी मजदुर युनियन (एमटीयु)को नेतृत्वमा कोरियाको राजधानी सउलको ख्वाइ०ह्वामुनमा मृतकहरुको श्रद्धासभा र  मजदुर अधिकारको चर्चा गर्दै रयाली सहित दिवस सम्पन्न गरे ।

कोरियाका राष्ट्रपति पार्क बिरुद्ध आज संसदमा मतदान हुँदै

सउल दक्षिण कोरियामा राष्ट्रपति पार्क ग्युन हयेको बिरुद्धमा आज संसदमा मतदान हुँदैछ। दुई तिहाईले मात्रै महाअभियोग पारित हुने संबैधानिक ब्यवस्था छ। विपक्षी गठबन्धनका मुख्य विपक्षी डेमोक्रेटिक दल , दुई साना दल जनता र जस्टिस गरि एक सय ७२ सांसद संख्या छ। दुई तिहाईको लागि आवश्यक पर्ने दुई सय मत सत्तारूढ़ सेनुरी दलका २८ सांसदले फ्लर क्रस गरे मात्रै संभव छ। महाअभियोगको पक्षमा सत्तारूढ़ दलका ४० सांसदहरुले मतदान गरि महाअभियोग पारितफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...