तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एशियाका ६ ओटा राष्ट्रको प्रतिस्प्रधीलाई पछि पार्दै नेपाल अग्रस्थानमा

सउल, ई.पि.एस.मार्फत दक्षिण कोरियामा कार्यरत एक नेपाली नागरिकले एशियाका ६ ओटा राष्ट्रको प्रतिस्प्रधीलाई पछि पार्दै अग्रस्थान हासिल गरेको छ । (कोरियन बुद्धिष्ट एसोसियशन झोगे जुड०) कोरियन बौद्ध धर्म केन्द्रीय बिदेशी बिभागको आयोजनामा गत अक्टोबर १५ तारिख आइतबारका दिन झोगेसा हलमा सम्पन्न भएको ‘खुल्ला प्रथम बिदेशी कामदार कोरियन भाषा वाक्तृत्व कला प्रतियोगीता’मा प्रथम स्थानको लागि नेपाल छनौट भएको हो । प्रतियोगितामा हाल कोरियामा कार्यरत काठमाण्डौ आरुबारी निबासी निमा कुमार घिसिंग तामाङकोफुर्सदमा
अमेरिकी बमवर्षक विमान उत्तर कोरिया नजिक

संयुक्त राष्ट्रसंघमा छलफल चलिरहेकै समयमा अमेरिकी युद्ध विमान उत्तर कोरियाको नजिकै उडाइएका छन् । आफ्नो शक्ति प्रदर्शनीका लागि अमेरिकाले विमानहरु उडाएका हुन् । २१ औं शताब्दीमै पहिलो पटकअमेरिकी विमान उत्तर कोरियाको त्यति नजिक पुगेका हुन् । प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव चुलिएको छ । संयुक्त राष्ट्र संघमा उत्तर कोरियाली विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘आत्मघाती’ लक्ष्य लिएको बताए । विदेश मन्त्री रि योङ होले राष्ट्र संघकोफुर्सदमा
सामसुङ कम्पनीका उपाध्यक्षलाई पाँच बर्ष जेल

शुक्रबार सामसुङ कम्पनीका उपाध्यक्ष ली जेइ योङलाई सउलको जिल्ला अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । अदालतको निर्णयसँगै सामसुङ कम्पनीको शेयर बजार समेत प्रभाबित भएको छ । पूर्वराष्ट्रपति पार्क गुन हेकी साथीलाई घुस दिएर सरकारी सुबिधा लिएको आरोपलाई अदालतले सही ठहर गरेको हो । उनी सामसुङ कम्पनीका अध्यक्ष ली कुन हीका एकमात्र हुन् । उनलाई ५ बर्षको जेल सजाए सुनाए पछि सामसुङको शेयर बजार झन्डै दुई प्रतिशतले गिरावटफुर्सदमा
सउल टाइम ल्यापस्

नामसान सउल टावरबाट सउलको मुख्य भागहरु देख्न सकिन्छ । यही अग्लो ठाउँबाट गोकुल थोकरले खिचेको रमाइलो ‘टाइम ल्यापस्’ ।
गर्मी बिदा मनाउन समुद्रमा जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

गर्मी विदा नजिकिदो छ । यो बिदा कसरी मनाउने योजना बनाउनु भएको छ ? गर्मी छल्न जाने ठाँउ धेरै छन् दक्षिण कोरियामा । इभरल्याण्ड, क्यारेवियन वे, लोट्टे वल्र्ड, डियमजे जस्ता रमाइला गर्ने ठाँउ छन् । प्राकृतिक रुपमा रमणीय जेजु टापु, बुसानको हेउन्दे समुद्री तट, जङ्हो पोर्टमा गर्मी छुटी मनाउन सकिन्छ । गर्मीमा पानीमा पौडिनुको मज्जा छुटै हुन्छ । समुद्रको छालसंग रमाउदै गर्मी भगाउन सकिन्छ । यसरी समुद्रमा छुट्टि मनाउन कोरियनफुर्सदमा
एक साँझ : एक तस्विर

दक्षिण कोरियाको पुरानो बजार नामदेमुन । कुनै समयमा कोरियाकै उत्पादन बिक्रि बितरण हुने भए पनि अहिले चाइनिज सामानले ठाउँ लिएको छ ।
दस बर्षमा कोरियनसँग विवाह गरेर आउने पन्ध्र विदेशी महिलाको हत्या

सन् २००७ यता दक्षिण कोरियामा १५ जना कोरियनसँग विवाह गरेर आएका विदेशी महिलाले घरेलु हिंसाका कारण ज्यान गुमाउन परेको छ । साथै धेरै महिलाले बिभिन्न प्रकार घरेलु हिंसा भोगिरहेको कोरियन महिला मानव अधिकार सेन्टरले जनाएको छ । घरेलु हिंसाको रोकथामका लागि कोरियन सरकारले भने खासै काम गर्न नसकेको र पीडित पक्षले पाउनु पर्ने कानुनी र अन्य सहयोग समेत एकदमै कम पाएको देखिएको छ । कोरियामा विहे गरेर आउने विदेशी महिलालेफुर्सदमा
अक्टोबरमा दस दिन बिदा हुने निश्चित

दक्षिण कोरियामा अक्टोबर महिनामा दस दिन बिदा हुने भएको छ । दक्षिण कोरियाली सरकारको सल्लाहाकार समितिका अध्यक्ष किम जिनप्योले सो कुराको पुष्टि गरेका हुन् । पहिले नै तयार भएको क्यालेन्डरमा अक्टोबर २ सोमबार बिदा थिएन । ‘अक्टोबर २ सप्ताह अन्त र छुसकको बिदाको बीचमा परेकोले हामीले कामदारलाई पुरा रेष्ट दिनका लागि बिदा दिने भएका छौ ।’ किमले सउलको स्थानीय रेडियोलाई दिएको अन्तरबार्तामा भनेका छन् । यो बर्ष छुसक अक्टोबर ३फुर्सदमा
दक्षिण कोरियामा बुढाबुढीको संख्या बढ्दै

दक्षिण कोरियाको जन्मदर कम छ । सरकारले बिबाह गर्न र बच्चा जन्माउन प्रोत्साहन गरे पनि ब्यस्त जीवन र महंगीका कारण जन्मदर बार्षिक रुपमा घटि रहेको छ । पाँच करोड जनसंख्या भएको देशमा गत बर्ष ४ लाख ३ सय बच्चा जन्मिएका छन् भने २ लाख ८१ हजार ६ सय जोडीले बिबाह गरेका छन् । पहिलेका बर्षहरुको तुलनामा निक्कै कम हो । अहिले कोरियाको जन्मदर ०.६७ मात्रै छ । जन्मदर कम भएकालेफुर्सदमा
बढ्दैछ विदेशीको संख्या दक्षिण कोरियामा

दक्षिण कोरियामा विदेशीको संख्या दिनदिन बढि रहेको देखाएको छ । गएको एक दशकमा बिदेशीको संख्या पहिले भएको संख्याको झन्डै दोब्बर भएको देखाएको छ । भियतनामीहरुको चीनयाँ पछि दोस्रो ठूलो संख्या रहेको दक्षिण कोरियाली न्याय मन्त्रालयले जनाएको छ । सन् २०१६ को अन्तिमसम्म बिदेशीको संख्या २५ लाख भन्दा बढि छ । त्यो संख्या सन् २००६ मा ९ लाख १० हजार मात्रै थियो । दिन दिनै बिदेशीको संख्यामा बढ्नुमा बिभिन्न क्षेत्रमा कामफुर्सदमा