तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको एक अस्पतालमा आगलागी हुदा ३७ जनाको मृत्यु

सोल, दक्षिण कोरियाको ख्यांगभुक प्रान्तको मिरयाइ० शहर स्थित सेजुइ० अस्पतालमा शुक्रबार विहान आगलागि हुदा ३३ जनाको मृत्यु र ७० जाना घाइते भएको छ । आगलागीमा परेका १ सय ९३ जनामध्ये अस्पतालमा ९८ विरामी भर्ना थिए भने संगै रहेको अर्को भवनमा ९५ बृद्धबृद्धा रहेका थिए । अस्पतालको पहिलो तला स्थित आकस्मीक कक्षबाट शुरु भएको आगलागी पाँचौ तल्लासम्म पुगेका थिए । विहान साढे सात बजे शुरु भएको आगलागि करिब साढे १० बजेफुर्सदमा
विकसित देशहरुमा सबै भन्दा बढि आत्महत्या गर्ने देश दक्षिण कोरिया

विकसित देशहरुमा दक्षिण कोरिया सबै भन्दा बढि आत्महत्या गर्ने देश हो । दक्षिण कोरियाले अबको पाँच बर्षमा आत्महत्या गर्नेको संख्या तुलानात्मक रुपमा कम गराउने उदेश्य लिएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय लिएको हो । सन् २०१६ मा एक लाख कोरियन मध्ये झन्डै २६ जना मानिसले आत्महत्या गरेका थिए । यो संख्या यस बर्ष पनि खासै नघटेको अनुमान गरिएको छ । सरकारी लक्ष्य सन् २०२२ सम्म एक लाखफुर्सदमा
सलनालमा हुने सांस्कृतिक कार्यक्रम आयोजकको संयुक्त पत्रकार सम्मेलन

कोरियाको दोस्रो ठूलो चाड सलनालको अबसरमा दक्षिण कोरियामा हुने सांस्कृतिक कार्यक्रमका आयोजकहरुले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका छन् । मकवानपुर कोरिया मञ्च, सोलुखुम्बु सेवा समिति र गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सो कार्यक्रम गरेका हुन् । मकवानपुर कोरिया मञ्चका अध्यक्ष सुरेश ब्लोनले केही ब्यक्तिगत फाइदा लिने ब्यक्तिहरुले कार्यक्रम जुधाए पनि कोरियामा रहेका नेपालीहरुले कुन कार्यक्रममा जाँदा ठीक हुन्छ भन्ने कुरा छुट्याउने बताए । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका अध्यक्ष टिआरफुर्सदमा
विदेशी कामदारप्रति कोरियनहरु ‘नकारात्मक’

कोरियनहरुले बिदेशी कामदारलाई कोरियन समाजमा समान हैसियत भएको नमान्ने एक अध्ययनले देखाएको छ । दक्षिण कोरियाको राजधानी सउललाई आधार मानेर ओभरसिज कोरियन फाउन्डेसनले सन् २०१७ को जुलाई देखि अगस्टसम्म गरेको एक अध्ययनले सो कुरा देखाएको हो । बिभिन्न पेशा र उमेरका कोरियन समाबेश सो अध्ययनमा ६१ प्रतिशतले बिदेशी कामदारलाई पैसा कमाउन आएको मानिसका रुपमा मात्रै मान्ने गरेको देखाएको छ । अध्ययनमा विदेशी कामदार भन्नाले कोरियामा इपियस प्रणालीबाट तीन बर्ष भन्दाफुर्सदमा
सलनालमा झोर्ले सांगीतिक सौगात हुने

कोरियाको दोस्रो ठूलो चाड सलनालको अबसरमा नेपाल मगर संघ किम्हे बुसान शाखाले यही फेबु्रअरी १५ तारिखमा “झोर्ले सांगितिक सौगात भाग एक “आयोजना गर्ने भएको छ । कार्यक्रममा गायक सुगम पोखरेल, गायिका मिलन अमात्य, नेपाल आईडलकी रक गायिका केञ्जलमेहर श्रेष्ठ, लोक दोहोरी गायीका सम्झना लामिछाने, हास्य कलाकार तथा प्रस्तोता दिनेश काफ्ले, लेट मी डान्स सिजन दुईका विजेता डान्सर बिष्णु दगामीमगर, गायीका बबिना किराती नेपालबाट आउने र कोरियामै रहेका कलाकारहरूको प्रस्तुति समेतफुर्सदमा
कोरियामा विश्वकै ठूलो इन्धन जहाज निमार्ण

पानी जहाज निमार्णमा विश्वमै चर्चित मनिने देश दक्षिण कोरियामा हालै धेरै भार क्षमता भएको विश्वकै ठूलो इन्धन जाहाज निमार्ण गरिएको छ । जसको भार क्षमता ५० हजार टन रहेको छ । एलएनजी ग्यास इन्धन टंयकसंग सुसज्जित सो जाहाज निमार्णको लागि गत वर्षको जुनमा हुंडई मेपो डॉक्यार्ड कम्पनीले आदेश पाएको थियो । सउलबाट दक्षिण पूर्वमा ४ सय १४ किलोमिटर टाडाको शहर उल्सानमा यो जाहाज निमार्ण गरिएको कोरिया संचारमाध्यमले जनाएको छ ।फुर्सदमा
कोरियामा एक स्पोर्ट सेन्टरमा आगलागी , २९ जनाको मृत्यु

दक्षिण कोरियाको छुइ०छइ० भुक्दो प्रान्तको छेझन शहर स्थित एक स्पोर्ट सेन्टरमा आगलागी हुदा २९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साउना भवनको आठौ तलामा रहेको २१ स्पोर्ट सेन्टरमा दिउसो ३ बजेर ५३ मिनेट तिर आगलागी शुरु भएको जनाइएको छ । २४ जना घाइते भएका छन् । १५ वटा दमकल र १ सय ७० जना कर्मचारी आगो नियन्त्रणमा ल्याउने अथक प्रसाउ बाट पनि यो समाचार तयार पर्दासम्म नियन्त्रणमा आउन सकेकोफुर्सदमा
दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु, उत्तर कोरियाद्वारा बिरोध

क्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको छ। सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको छ। सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै यस क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको छ। हवाई सैन्य अभ्यासको उत्तर कोरियाले भने कडा शब्दमा विरोध गरेको छ। उसले यसलाई आफ्ना विरुद्धको उत्तेजना बाहेक अरु केही नभएको बताएको छ। अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरीफुर्सदमा
कोरियामा जे देखियो

७० को दशकसम्म दक्षिण कोरियाको अवस्था नेपालभन्दा कमजोर थियो । केही वर्षअघिसम्म गरिब मुलुकका रूपमा विदेशी अनुदान लिने कोरियाले अहिले धनी मुलुकको हैसियतमा नेपाललगायत मुलुकलाई अनुदान दिन्छ । नेपाल अझै अति कम विकसित मुलुककै हैसियतमा सीमित छ । विकासशील मुलुकमा स्तरोन्नति हुने सपना छ, विकसितको त सपना पनि देखेका छैनौं । १० दिन दक्षिण कोरिया भ्रमणका क्रममा तीनवटा सहर घुमियो । एक सहरबाट अर्को सहर स्थल मार्गबाट यात्रा गर्दा बीचकाफुर्सदमा
उत्तर कोरियाले फेरी गर्यो क्षेप्यास्त्र प्रहार

दक्षिण कोरियाली समाचारसंस्था योनहापले उत्तर कोरियाले बुधबार राति एउटा नाम नखुलेको व्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । गएको झण्डै अढाइ महिना यता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो । उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पुर्वतिर गएको जनाइएको छ । उक्त क्षेप्यास्त्रले कति दूरी पार गर्यो र यस अघिको जस्तो सो क्षेप्यास्त्र जापानी भूभागमाथि हुँदै गयो कि गएन भन्ने स्पष्ट भैसकेको छैन । उत्तर कोरियाकोफुर्सदमा