तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दोको आसान शहरमा अवस्थित युवोन युनिभर्सिटीमा जुनको ११ तारिख आईतबार हुने भएको छ । दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्वाको संयुक्त संस्था कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघ (Korea Multicultural Buddhist Association) ले विश्वमा बौद्ध धर्मको माध्यमबाट नीतिगत रूपमा सबैको समस्याहरूको समाधान, भाईचारा, सदभाव, शान्ति, समृद्धि, कला र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यले सन २०१९ डिसेम्बर १ माफुर्सदमा

सम्बन्ध सुधारका लागि जापानी प्रधानमन्त्री १२ बर्ष पछि सोलमा

कोरियाली राष्ट्रपति युन सुक यल ५२ दिन अघि टोकियोमा पुगेका थिए । दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई सुधारका लागि ठ्याक्कै १२ बर्ष पछि कोरियाली राष्ट्रपतिले जापानको भ्रमण गरेका हुन् । सन् १९१० देखि १९४५ सम्म जापानले कोरियालाई आफ्नो उपनिवेशन बनाए देखि नै कोरिया र जापानको सम्बन्ध राम्रो छैन । ठ्याक्कै १२ बर्ष पछि नै जापानी प्रधानमन्त्री फूमियो किशिदा दक्षिण कोरियाको दुई दिने भ्रमणमा आइतबार सोल आइपुगेका छन् । एसियाको दोस्रो रफुर्सदमा

‘डेढ करोड’ पर्ने केरालाई विद्यार्थीले खाएदिए

एउटा मामुली केरालाई झन्डै ‘डेढ करोड’ अर्थात १ लाख २० हजार डलर । ईटालियन कलाकार मौजिरियो क्याटेलानले सामान्य केरालाई डप टेपले बाँधेर कमेडियन शिर्षकमा कला प्रदर्शनी गर्छन् । संसारको विभिन्न भागमा हुने प्रर्दशनीमा उनको यो कला सन् २०१९ मा १ लाख २० हजार डलरमा विक्रि भएको थियो । अहिले उनको कला कोरियाको सउलको लिउम म्युजियम अफ आर्टमा प्रर्दशनी भैरहेको छ । गत हप्ता सउल नेसनल युनिभर्सिटीका एक कला विद्यार्थीले उनकोफुर्सदमा

अमेरिकाले दक्षिण कोरियाली सरकारको जासुसी गरेको खुलासा कोरियाली राष्ट्रपतिको भ्रमणमा असर पर्नसक्ने

दक्षिण कोरियाली राष्ट्रपति यून सुक योल अप्रिल २६ मा अमेरिका भ्रमणमा जाँदैछन् । अमेरिका र कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन् । भ्रमणको मुखैमा अमेरिकी गुप्तचरहरूले यहाँको सरकारको जासुसी ‘वायरट्यापिङ’ गरेको खुलेपछि कोरियाली राष्ट्रपति दबाबमा छन् । कोरियाली प्रमुख प्रतिपक्ष दल एक महिनाअघि राष्ट्रपतिले जापानको भ्रमण गरेर आएदेखि नै आन्दोलनमा छ । जनताले पनि राष्ट्रपतिको जापान भ्रमणमा भएका विभिन्न सम्झौता मन नपराएकोले लाखौं जनता सडकमा आएकोले देखाउँछ । यहाँफुर्सदमा

अमेरिकामा टिकटक बन्द हुन सक्ने

सामाजिक सञ्जाल टिकटक अनुप्रयोग (एप )प्रतिबन्ध बिषयमा टिकटकका प्रमुख कार्यकारी अधिकारी (सिइओ)अमेरिकी कंग्रेसमा हुने सुनुवाईमा आज बयान दिने भएका छन् । अमेरिकी संसदमा प्रमुख शाउ जी चेउले प्रतिबन्धलाई सम्बोधन गर्नेछन । चिनियाँ स्वामित्वको सँस्था (कम्पनी)ले आफ्नो सामुदायिक दिशानिर्देशहरू स्पष्ट पार्ने अपेक्षा गरिएको छ। अमेरिकी सरकार र सामाजिक सञ्जाल अनुप्रयोग (एप ) टिकटक बीचको सम्भावित प्रतिबन्धलाई लिएर मार्च २३ बिहीबारका दिन प्रमुख शाउ जि चेउले सदनका सांसदहरूको समितिमा बयान दिनेछन ।फुर्सदमा

विनाशकारी भूकम्पपछि टर्की र सिरियामा ३६ हजारभन्दा बढीको मृत्यु ,११३ जना निर्माण व्यवसायीलाई पक्राउ पूर्जी जारी

गत सोमबार आएको विनाशकारी भूकम्पपछि टर्की र सिरियामा मृत्यु हुनेको संख्या कम्तिमा ३६,२१७ पुगेको छ । टर्कीमा मृत्यु हुनेको संख्या ३१,६४३ पुगेको टर्कीको आपतकालीन समन्वय केन्द्र साकोमले सोमबार जनाएको छ। टर्कीमा घाइतेहुनेहरुको संख्या ८० हजार भन्दा ज्यादा पुगेको छ । सिरियामा मृत्यु हुनेको संख्या ४ हजार ५ सय ७४ पुगेको छ । शक्तिशाली भूकम्प गएको एक साताभन्दा बढी समयपछि टर्कीको हाते प्रान्तमा १७५ घण्टादेखि भग्नावशेषमा फसेकी एक महिलाको सोमबार उद्धारफुर्सदमा

मेस्सीलाई विश्वकप ट्रफी, एम्बाप्पेको ह्याट्रिकले टारेन फ्रान्सको हार: अर्जेन्टिना ३६ वर्षपछि विश्वकप च्याम्पियन

अर्जेन्टिना कतार विश्वकप २०२२ को च्याम्पियन बनेको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो। निर्धारित समय र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा अर्जेन्टिनाले ४-२ गोलअन्तरले जित निकालेको हो। फ्रान्सका किलियन एम्बाप्पे र रान्डल कोलो मुअनीले गोल गर्दा किंग्सले कोमन र औरेलियन चोउमेनी पेनाल्टीमा चुकेका थिए। अर्कोतर्फ अर्जेन्टिनाका लियोनल मेस्सी, लिओनार्दो परेडेस, पाउल डिब्याला र गोञ्जालोफुर्सदमा

ब्राजिलको लोपोन्मुख आदिवासी समूहका अन्तिम सदस्यको मृत्यु

बाह्य संसारको सम्पर्कबाट टाढा रहेको ब्राजिलको एउटा आदिवासी समूहका अन्तिम सदस्यको मृत्यु भएको छ । विगत २६ वर्षदेखि पूर्णतः एक्लै बस्दै आएका ती व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । उनले जमिनमा गहिरा प्वालहरू खन्ने गरेकाले उनी ‘म्यान अफ होल’ उपनामबाट चिनिएका थिए । उनले ती प्वालहरू जनावरहरू फसाउन र आफै लुक्नका लागि प्रयोग गर्ने गरेका थिए । अगस्ट २३ मा उनलाई उनको परालको झुपडी बाहिर झुलामा मृत अवस्थामा फेलाफुर्सदमा

अमिरिकी जेहादले कहिल्यै समस्याको समाधान गर्नै छैन

क्रिस्टियन प्यारेन्टी वरिष्ठ अमेरिकी पत्रकार हुन् । उनको यो चर्चित लेख ‘सोसियल जस्टिस’ जर्नलमा सन् २००१ मा प्रकाशित भएको थियो । उनी लेखमा २० वर्षअघि विस्थापित तालिबान र हाल पुनस्र्थापित तालिबान दुवै अमेरिकी जिहादकै परिणाम हुन् भन्छन् । दिनेश पन्तले अनुवाद गरेको लेखको सम्पादित अंश यहाँ प्रकाशित गरेका छौँ : यो लेख लेखिरहँदा न्युयोर्क भित्रभित्रै बलिरहेको छ, मध्यपूर्वी आप्रवासी शरणार्थीहरूको ताँती लाग्न थालिसकेको छ भने अफगानिस्तानमा ट्याक्टिकल न्युक विस्फोटकहरूपछिकै घातक डेजी कटर्सको अन्धाधुन्धफुर्सदमा

आर्थिक युद्धमा रुस जिततर्फ

रुसमाथि पश्चिमको आर्थिक युद्ध तीन महिनादेखि चलिरहेको छ । तर, युद्ध प्रत्युत्पादक भइरहेको छ । सबैभन्दा उत्तम विकल्प मानेर भ्लादिमिर पुटिनविरुद्ध प्रतिबन्ध लागू गरिएको थियो । यो प्रतिबन्ध केही नगर्ने वा सैन्य हस्तक्षेप गर्ने विकल्पभन्दा उचित थियो । हाल प्रतिबन्ध बढाइए पनि रुस युक्रेनबाट पछि हट्ने संकेत देखिँदैन, किनभने यी प्रतिबन्धले रुसको तेल र ग्यास निर्यातको लागत बढाएको छ, जसले व्यापार सन्तुलनलाई बलियो बनाएर युद्धका लागि आवश्यक लगानी उपलब्ध गराइदिएको छ । र, यो परिणामफुर्सदमा

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...