तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
फर्सी खाएर स्मरणशक्ति बढाउनुहोस्
हाम्रै खेतबारीमा फाल्ने फर्सीले स्मरण शक्ति बढाउँछ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर फर्सीले मान्छेको स्मरण शक्ति बढाउँछ | यसले स्मरण क्षमताको विकास गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता समेत बढाउछ । फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यवद्र्धक एन्टिअक्सिडेन्ट पाइन्छ । यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाइराख्छ । ५० ग्राम फर्सीमा ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भनेफुर्सदमा
सोनसिकले शुरु गर्यो बिद्यालय निर्माण अभियान
लिलु डुम्रे सोल-दक्षिण कोरियामा रहेका नेपाली बिधार्थीहरुको संस्था नेपाली बिधार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले महाभूकम्पबाट अति प्रभावित पाँच जिल्लामा एकएक बिधालय निर्माण गर्ने गरि बिधालय पुनर्निर्माण अभियान सुरुगरेको छ । काठमान्डौमा शनिबार एक कार्यक्रम आयोजना गरि सोनसिकले सो जानकारी गराएको हो । बिधालय पुनर्निर्माण अभियान अन्तर्गत सोनसिकले गोर्खा, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा र काभ्रे जिल्लाका एक एक बिधालय पुनर्निर्माणकालागि प्रति बिधालय ५ लाख नगद सहयोग गरेको छ । यसअभियानफुर्सदमा
रातो खुर्सानी फाइदै फाइदा
काठमाडौं-सामान्यतया व्यञ्जनलाई चखिलो र स्वादिष्ठ बनाउन रातो खुर्सानीको उपयोग गरिन्छ । तर यो भिटामिन ‘सी’ को ठूलो स्रोत मात्र नभई यसमा पाइने यौगिक क्यान्सर र आर्थराइटिस (जोर्नीमा दुखाइ वा गठिया) जस्तो रोगको रोकथाममा समेत प्रभावकारी छ । ब्रिटिस न्युट्रिसन फाउन्डेसनका बिग्रेट बेनेलमका अनुसार सुन्तला वा अन्य रसिलो फल (साइृट्रस)को दाँजोमा रातो खुर्सानीमा भिटामिन ‘सी’ तीन गुणा बढी मात्रामा पाइन्छ । यसबाहेक यसमा वनस्पति रसायन लाइकोपिन, बिटा क्यारोटिन र जिजेन्थिनजस्ताफुर्सदमा
धेरै उमालेको पानी बिष हुनसक्छ
काठमाडौं-सबैलेजानेको कुरा हो पानी यत्तिकै भन्दा उमालेर पिउँदा स्वस्थकर हुन्छ । हरेको कुराको एउटा सीमा हुन्छ, त्यस्तै पानी उमाल्नुको पनि सीमा हुन्छ । यदि त्यो सीमा भन्दा बढी पानी उमालेर पिउन थालियो भने स्वास्थ्यका लागि हानीकारक हुनसक्छ । जब पानी धेरै उमालिन्छ वा बारम्बार उमालिन्छ, तब यसमा आर्सेनिक, नाइट्राइट र फ्लुराइडको मात्रै धेरै बढ्छ । यीनीहरुको अधिक मात्रो स्वास्थ्यका लागि हानिकारक छ । विषालु नाइट्राइटः पानीलाई धेरै उमाल्दा यसमा नाइट्राइटकोफुर्सदमा
मर्स नियन्त्रणमा आउदै , हप्ता दिनसम्म नयाँ संक्रमित भेटिएनन
निश्चल काउचा सोल – दक्षिण कोरियामा एक हप्ता देखि कुनै पनि मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम ( मर्स )का नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ | आईतबार मात्र दुई जना मर्सका बिरामी पूर्ण निको भएर डिस्चार्ज भएका छन् | मर्सका १८६ संक्रमित मध्य अहिलेसम्म १३० बिरामी पूर्ण निको भएर घर फर्की सकेका छन् | स्रोतका अनुसार दक्षिण कोरिया सरकारले आउदो अगस्त २ तारिख भन्दा अगाडी नैफुर्सदमा
कोरियाले विदेशी विद्यार्थी लोभ्याउने नीति लिँदै
नोमराज गुरुङ् सोल -कोरिया सरकारले विदेशी विद्यार्थीको संख्या बढाउने लक्ष्य लिएको छ । उसले हालैमा कोरियामा अध्ययनरत ८४ हजार विद्यार्थीहरुको संख्यालाई बढाएर २०२३ सम्म २ लाख पुर्याउने र अन्तर्राष्ट्रिय विद्यार्थी मैत्री कलेज बनाउने लक्ष्य लिएको हो । मंगलबार सम्पन्न क्याबिनेट मिटिङ्मा यहाँको शिक्षा मान्त्रालयले २०११ यता कोरियामा घटिरहेको विदेशी विद्यार्थीहरुको संख्यालाई पुन बढाउन र यहाँको शैक्षिक बातावरणलाई पुर्नताजकी बनाउन नयाँ नीति र कार्यक्रमको प्रस्ताव समेत गरेको छ । फुर्सदमा
मर्स अझैं नियन्त्रित भएको छैंन,हप्तादिनपछि १ जनाको मृत्यु
ऐश्वर्य श्रेष्ठ,सोल -दक्षिण कोरियामा ८ दिनपछि मर्स संक्रमित एक बिरामीको मृत्यु भएको छ ।मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाईरसबाट बुधबार एकको मृत्यु भएसंगैं मर्नेको संख्या ३५ पुगेको छ । एक ५० बर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको हो ।हालसम्म मर्सबाट मृत्यु भएका ३५ जना मध्ये ३२ जना वृद्धा जसलाई मधुमेह,क्यान्सर जस्ता रोगले ग्रस्त पारेको थियो । कोरियामा १ सय ८६ जनामा मर्सबाट संक्रमित बिरामी रहेका छन् नयांफुर्सदमा
थप एक डाक्टरमा मर्स संक्रमण
रोशन राई सोल – दक्षिण कोरियामा फेरी एक डाक्टरमा मिडल इस्ट रेस्पिरेटरी सिण्ड्रम्( मर्स्) संक्रमण भएको सामसुङ मेडिकल सेन्टर हस्पिटलले जनाएको छ । संक्रमित डाक्टर साम:सुङ मेडिकल सेन्टरकै रहेको तर परिचय गोप्य राखिएको छ । उनलाई संक्रमण देखिएपछी बिरामीको लिस्ट्मा राखी थप परिक्षणको लागी सतर्कतापूर्वक राखिएको कोरियास्थित स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ | गत चार दिन यता मर्सको संक्रमणबाट मृत्यु नभएको भएता पनि संक्रमितको संख्या बढेको हो । हालसम्म मृत्युफुर्सदमा
चारदिनपछि मर्सको बिरामी भेटियो
ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा केही दिन यता थप मर्सको बिरामी भेटिएको थिएन तर बिहिबार एक जनामा मर्सको संक्रमण भएको पाइएको छ ।चारदिनपछि मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाइरसबाट थप एकजनामा संक्रमित पाइएसंगैं हालसम्म संक्रमितको संख्या १ सय ८३ जना पुगेको छ । नयां मर्स संक्रमित बिरामी सामसुंग मेडिकल सेन्टरका महिला नर्स भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।कोरियामा मे २० तारिखमा देखा परेको यो मर्सको संक्रमणबाट ३३ जनाले ज्यान गुमाइसकेकाफुर्सदमा
कोरियामा मर्सको कारण ६ बर्ष यता सब भन्दा कम व्यापार
ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियामा मे २० तारिखमा मर्स भाइरस देखा परेसंगैं व्यापार सुस्ताएको थियो ।सेन्ट्रल बैंकले दिएको एक तथ्यांक अनुसार मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोमको कारण कोरियाले व्यापारमा ठुलो घाटा बेहोर्नु परेको बताएको छ ।छ बर्ष यताको सब भन्दा कम व्यापार भएको बैंकले मंगलबार जारी गरेको तथ्यांकमा उल्लेख छ । बैंक अभ कोरियाको अनुसार उत्पादन सुचांक गत महिना ७३ अंक रहेको थियो जुन घटेर जुनमा ६६ मा झरेको छ ।खास गरीफुर्सदमा