तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अण्डा खानुका फाइदाहरु
सोल – अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो र यसले मानिसको जिउलाई स्वस्थ राख्न मद्दत पूराउँछ भन्ने हामी सबैलाई थाहा छ । विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले सरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ । अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथाफुर्सदमा
सावधान ! यी हुन् पुरुषलाई बाँझो बनाउने खतरनाक चिजहरु
सोल -के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ? चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप राखेर लामै समय चलाउनुहुन्छ ? खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले थाहा नपाइकनै आफ्नो पुरुषत्व कमजोर बनाइरहनु भएको छ । किनकी यी वस्तुहरुले तपाइँको शुक्रकिट नष्ट गरिरहेका हुन्छन् | एक अध्ययन अनुसार विश्वमा हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिन थालेको छफुर्सदमा
अनुहार कसरी चम्किलो राख्ने ?
सोल – मौसम यस्तो छ कि घामबाट छाला जोगाउन निकै मुश्किल परिरहेको छ । यसबाट जोगिनका लागि धेरै भन्दा धेरै आफूलाई घरभित्रै राख्ने कोशिश गर्ने पनि धेरै छन्, किनकि हानिकारक युभि किरणबाट छाला जोगाउनुछ । तर, घरभित्रै बसेर मात्रै काम त चल्दैन । कस्तो सनस्क्रिन सूर्यबाट निस्किने अल्ट्राभायोलेट किरणले स्किनमा हुने मेलेनिन बनाउन सेललाई नोक्सान पु¥याउँछ । स्किन क्यान्सर यसको सबभन्दा ठूलो असर हो । सूर्यबाट दुईफुर्सदमा
अनौंठो रोगको कारण सोलस्थित कोनकुख विश्वविधालयका २१ जना विधार्थी प्रभावित
सोल -दक्षिण कोरियाको राजधानीस्थित रहेको कोनकुख विश्वविधालयका भेटनरी साइन्स ग्राजुएट २१ जना विधार्थीमा अनौंठो रोग लागेको छ ।स्थास्थ्य सरोकार केन्द्रले सो २१ जना विधार्थीलाई निगरानीमा राखी उपचार गर्दैछ भने सो भवन बन्द गरिएको छ । बुधबार कोरिया रोग नियन्त्रण विभागले बताए अनुसार ती बिरामीहरुमा गत हप्ता न्युमोनिया भएको पाइएको थियो ।ती विधार्थीहरु स्नातकोत्तर तह र डाक्टर अध्ययनरत जसले अक्टोबर १९ देखि २८ सम्म ल्याबको प्रयोग गरेका थिए ।न्युमोनियाको लक्षण शुरुमा देखाफुर्सदमा
डण्डीफोरले चिन्तित हुनुहुन्छ भने अपनाउनुस यी ७ घरेलु टिप्स
१. अनुहार धुनुहोस्ः अनुहारमा डन्डीफोर वा पिम्पल कत्ति पनि हुनु भनेको सबै युवावस्थामा टेकेकाहरुलाई चिन्ताजनकको विषय हुनसक्छ । अनुहारमा पिम्पल नआउनको लागि दिनमा कमसेकम ३-४ पटक आफ्नो अनुहार धुने बानी बसाल्नुपर्छ । यो जरुरी छैन कि तपाई हरेक पटक फेस वासले मात्र आफनो अनुहार धुनुहोस् । तपाई केवल सादा चिसो पानीले पनि अनुहार धुन सक्नुहुन्छ । यसले तपाईको अनुहारमा आउने चिल्लो पदार्थ ओयल जम्न पाउदैन र अनुहार सफा रहन्छफुर्सदमा
टुसा उमारेर गेडागुडी खानुका फाइदाहरु
सोल -टुसा उमारेर गेडागुडी खानुका फाइदाहरु निम्न छन् :- १ – टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ । २ – टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् । ३ – टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सीफुर्सदमा
खुट्टा गनाउँछ ? यी उपाय अपनाउनुहोस
सोल – हामीमध्ये धेरैलाई खुट्टा गनाउने समस्याले सताउने गरेको छ । यसको कारण समयमा सरसफाई नगर्ने र लामो समय जुत्ता लगाएर बस्नुपर्ने हुन् । लामो समय जुत्ता लगाएर बस्दा खुट्टामा पाएको पसिना हावाको कमीले समयमा सुक्न पाउँदैन र खुट्टा भिजेको रहिरहन्छ खुट्टा पसिनाले भिजिराखेपछि त्यहाँबाट दुर्गन्ध आउने गर्छ । कोहीकोहीको खुट्टा यति गनाउँछ कि छेउको मानिस वा कोठामा रहेका अन्यलाई बसिनसक्नु हुन्छ । यदी तपाईं पनि यही समस्यालेफुर्सदमा
कोरिया आएको तीन हप्तामै प्राणघातक रोग
सोल-ईपीएसमार्फत रोजगारी गर्न कोरिया आएको केहि दिनमै एक जना नेपाली कामदारलाई प्राणघातक रोग हेपाटाईटिस बी लागेको छ | ताप्लेजुङ थिङलाबुका दर्शन ओख्राबुलाई कोरिया आएको ३ हप्तामै हेपाटाईटिस बी भएको हो | दर्शन गत सेप्टेम्बर २४ मा मात्र कोरिया आएका हुन् | उनि नाम्याङजुमा रहेको सोल फर्निचर उद्योगको कामदारको रुपमा आएका हुन् | त्यहाँ उनिसंगै अरु तीन नेपाली कार्यरत छन | केहि दिन काम गर्ने बित्तिकै स्वास्थ्यमा सन्तुलन बिग्रीएपछि कम्पनीलेफुर्सदमा
धेरै केरा स्वास्थ्यको लागि खतरा !
केरा विश्वव्यापी फल हो र निकै स्वादिष्ट तथा सुलभ फल पनि हो । यो फल भिटामिन तथा लवण लगायतका पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । त्यसैले दैनिक रुपमा केरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर आवश्यकता भन्दा धेरै मात्रामा केरा खानु स्वास्थ्यका लागि हानिकारक हुने र यसले ज्यानै लिन खतरा पनि हुनसक्ने बताइन्छ । यद्यपि यो दाबी एकजना बेलायती हाँस्यव्यंगकार रिकी गर्बाइयका साथी कार्ल पिलकिंग्टनको हो । साथीहरुबीचको छलफलमा कार्ललेफुर्सदमा
सुर्ती सेवनबाट प्रतिघन्टा १ सय ५० को मृत्यु
काठमाडौं-सुर्तीजन्य पदार्थको सेवनबाट दक्षिण-पूर्वी एसियाली देशमा हरेक घन्टा १ सय ५० जनाको मृत्यु हुने गरेको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यस्तो जनाएको हो । उसले यस क्षेत्रका ११ देशमा करिब ५४ करोड धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेको र बर्सेनि १३ लाखभन्दा बढीको ज्यान जाने गरेको स्पष्ट पारेको छ । डब्लुएचओले समेटेको दक्षिणपूर्वी एसियाली क्षेत्रमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान, म्यानमार, थाइल्यान्ड, उत्तर कोरिया, इन्डोनेसिया र इस्ट टिमोरफुर्सदमा