Advertisement
SKIP THIS

मर्स अझैं नियन्त्रित भएको छैंन,हप्तादिनपछि १ जनाको मृत्यु


ऐश्वर्य श्रेष्ठ,सोल -दक्षिण कोरियामा ८ दिनपछि मर्स संक्रमित एक बिरामीको मृत्यु भएको छ ।मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाईरसबाट बुधबार एकको मृत्यु भएसंगैं मर्नेको संख्या ३५ पुगेको छ ।
एक ५० बर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको हो ।हालसम्म मर्सबाट मृत्यु भएका ३५ जना मध्ये ३२ जना वृद्धा जसलाई मधुमेह,क्यान्सर जस्ता रोगले ग्रस्त पारेको थियो ।

 

कोरियामा १ सय ८६ जनामा मर्सबाट संक्रमित बिरामी रहेका छन् नयां बिरामी भने देखा परेको छैंन् ।जसमा ३२ जना अस्पतालमा उपचाररत रहेका छन् । ११९ जना पुर्ण उपचारपछि घर फर्किएका छन् ।८ सय ११ जना मानिस भने मर्सका आशंकामा छुट्टैं राखिएको छ ।कोरियामा पहिलो चोटी मर्स मे २० तारिखमा देखा परेको थियो ।

 

त्यसयता १६ हजार ५ सय जनालाई संभावित संक्रमणबाट छुट्टाइएको थियो भने हालसम्ममा १५ हजार ७ सय ६१ जनालाई १४ दिनसम्ममा पनि मर्सको कुनैं लक्षण देखा नपरेपछि छाडिएको हो ।

 

मर्सको कुनैै पनि औंषधी पत्ता लागेको छैंन् । यो रोग पहिलोपल्ट साउदी अरबमा सन २०१२मा देखा परेको थियो ।
(योन्हाप)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...