तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

इतरले सलनालमा कविता कन्सर्ट गर्ने

सलनालको तेस्रो दिन अर्थात यहि १७ तारिखमा इतर आवाज साहिल्य समाजले कबिता कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा नेपालबाट कबि उप्रेन्द्र सुब्बा र स्वप्निल स्मृति आउने भएका छन् । ‘दक्षिण कोरियामा नेपाली साहित्यिक उभार उम्दो छ । बीज ढुङ्गामाथि छरेपनि उम्रिन सक्छ त्यस्तै हो सृजनाको बीज पनि । प्रबासको कडा मेहनत, पीडा, फुर्सदको सानो समय आत्म सन्तुष्टिको मनोरङ्गहरु, माटोको प्रेम भावहरुले जहाँ रहे पनि उन्माद बनाई रहदो रहेछ । यस्तैफुर्सदमा

सोनसिकको छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने

रमेश परियार नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया-सोनसिक (SONSIK) ले फेब्रुअरी १०-११, २०१८ मा दक्षिण कोरिया, इक्सन स्थित वोनखोङ्ग विश्वविद्यालयमा सोनसिकको छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ । “कोरियाको शिक्षा र अनुसन्धानको नेपालमा कार्यान्वयन तथा कोरियामा नेपालीका लागि अवसर” भन्ने विषयमा २ दिन सम्म कार्यक्रम हुने र हाल कोरियामा रहनु भएका अनुसन्धानकर्ता, प्राध्यापक र विशिष्ट व्यक्तित्वहरुले आफ्नो बिचराहरु राख्नु हुनेछ। कार्यक्रमको लागि सबै वक्ताहरुलाई निमन्त्रणा गरिसकिएको कुरा कार्यक्रमका संयोजक अंजनाफुर्सदमा

काेरियामा कार्यरत बाग्लुङे युवाहरूले जैमुनी नपा १० काे एक बिध्यालयमा ५ लाख हस्तान्तरण गरे।

बागलुङ जिल्ला जैमुनी नगरपालिका १० अन्तर्गत बिकट क्षेत्र मानिने श्री जनता उ,मा,बि  राङखानी पाहीमा संचालित बिज्ञान संकायको लागी काेरियामा कार्यरत बाग्लुङ जैमुनी नगरपालिका १० का भुपु बिद्यार्थी युवाहरुको सकृयता र बागलुङ बासीहरुको सहयोगमा अक्षय कोष स्थापनार्थ ५ लाख नेपाली रुपैया एक कार्यक्रमका बीच प्रदान गरिएको छ । उक्त रकमबाट प्राप्त हुने ब्याजबाट आवाश्यक पर्ने शैक्षिक समाधानको लागी प्रयोग गरीने छ। जस्को माध्यमबाट गरीब जेहेन्दार बिद्यार्थीहरु लाभान्वित हुनेछन । यो अभियानफुर्सदमा

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १४औ बार्षिक साधारणसभा थेगुमा आयोजना हुदै

  नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया सोनसिक (SONSIK ) ले आउने अगस्त १९ र २० तारिखमा दक्षिण कोरियाको थेगु सहर स्थित यंगनाम विश्वबिद्यालयमा  सोनसिकको १४ औ बार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । कोरियाका लागि नेपाली राजदुत महामहिम  अर्जुन जंग बहादुर सिंहको प्रमुख आतिथ्यमा आयोजना हुने उक्त कार्यक्रममा ग्यंगसान सहरका मेयर तथा यंगनाम विश्वबिद्यालयका अध्यक्ष बिशेष अतिथिका रुपमा उपस्थित हुने छन् । साधारण सभाको उद्घाटन सत्र शनिबार १-४ बजेफुर्सदमा

सुतैकै अवस्थामा किन हुन्छ मृत्यु ?

गत मार्च २७ मा इटहरीका टपिन कटवालको कम्पनीको आवास कोठामा सुतेकै अवस्थामा मृत्यु भयो । त्यसको दुई हप्तापछि अर्थात् अप्रिल १० मा सुनसरीका चुडाराज आलेको पनि सुतेकै अवस्थामा मृत्यु भयो । फेरी गत बिहीबार नाइट ड्युटी सकेर साँझ सुतेका खोटाङका कल्याण राई पनि सुतेका सुतै भए । कोरियामा करिब दुई महिनाको अवधिमा तीनजना नेपालीले कम्पनीको आवास कोठामा सुतेकै अवस्थामा ज्यान गुमाएका छन् । प्रवासमा रहेका नेपालीहरु राती सकुशल सुतेर बिहानफुर्सदमा

कोरिया सरकारले नेपालका लागि विशेष शिक्षामा थप सहयोग गर्ने

छाङवन, नेपालमा विशेष शिक्षा प्रवर्द्धनका निम्ति दक्षिण कोरियाली सरकारले थप सहयोग र सहकार्यको प्रतिवद्धता जनाएको छ । छाङवन नेसनल युनिभर्सिटीको निमन्त्रणामा कोरिया आएका त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको उच्च नेतृत्व टोलीसित कोरिया सरकारका प्रतिनिधिले प्रतिवद्धता जनाएका हुन् । छाङवन युनिभर्सिटीअन्तर्गत लिडिङ युनिभर्सिटी प्रोजेक्ट इन्टनेसनल कोअपरेसन (लुपिक) ले त्रिविसित सन् २०१४ देखि विशेष शिक्षामा सहकार्य गर्दै आएको छ । त्रिविका उपकुलपति प्राध्यापक तीर्थराज खनियाको नेतृत्वमा उक्त परियोजनाको समीक्षा तथा सद्भाव भ्रमणमाफुर्सदमा

सोनसिकद्वारा ५ औ सैक्षिक सेमिनार सफलतापूर्वक सम्पन्न

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले ग्वाङ्ग्जु शहरमा अवस्थित चोसुन यूनिवर्सिटीमा गरेको २ दिने सैक्षिक सेमिनार भव्यतापूर्वक  सम्पन्न भएको छ । जनवरी १४-१५ मा आयोजना भएको ५ औ सैक्षिक सेमिनारमा करिब १२० जना नेपाली बिद्यार्थी, अनुसन्धानकर्ता , प्राध्यापक तथा केहि कोरियन अतिथिको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्गत पहिलो दिनमा खोजपत्र लेखन सम्बन्धि कार्यशालाको आयोजना गरिएको थियो । सो कार्यशालामा डा. तारामान कडायत, डा. भुसन श्रेष्ठ तथा डा. शिव कुमार जलदे (भारत)लेफुर्सदमा

गर्मीबाट बच्ने उपायहरु

फोनिज कोरिया संवाददाता सउल   कोरियामा अहिले गर्मी निकै बढेको छ । दैनिक ३० डिग्री सेल्सीयस भन्दा माथि तापक्रम पुगेको छ । गरमीकै कारण कोरियामा बृद्धबद्धादेखि बालकसम्मका ज्यान गइसकेको छ । यो मौसममा मानिसका स्वस्थ्यमा विभिन्न समस्या देखिने गर्छन । चक्कर लाग्ने , बान्ता हुने, शरिरमा पानीको कमि भएर हुने देहाइड्रेसन जस्ता विरामीहरु देखा पर्छन । जसलाई गरमी विरामी भनिन्छ । गर्मीबाट बच्न दैनिक २ देखि ३ लिटर पानी पिउनुपर्छफुर्सदमा

लामो समय बाँच्ने १५ उपाय

विभिन्न अनुसन्धानले आयु लामो बनाउन केही सामान्य उपायहरु अपनाउन सकिने बताउँछन्। यी केही उपायहरुले मानिसको आयु केही वर्ष लम्ब्याउन सक्ने अध्ययनहरुमा उल्लेख छः १. चिया पिउनुहोस् चियामा अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुने भएकाले शरीरलाई मुटुको रोग र क्यान्सरसँग लड्न र चाँडै बुढो हुनबाट जोगाउन सघाउँछ। इजरायलमा भएको अध्ययनले चिया पिउने मानिसहरु चिया नपिउनेभन्दा धेरै बाँचेको देखाएको छ। २. हरेक दिन विहान एउटा खुट्टाले उभिनुहोस् सुन्दा अनौठो लाग्न सक्छ तर बिहानमा कपडाफुर्सदमा

एम्बुलेन्स चालकसँग सिकिस्त बिरामीको किनबेचमा अस्पतालहरु

राजधानीका ठूला अस्पतालहरूले एम्बुलेन्स चालकलाई कमिशन दिएर सिकिस्त बिरामी खरीद गर्छन्, कसरी ?  प्रमोद आचार्य, खोज पत्रकारिता केन्द्र  सोल/कोरिया-एम्बुलेन्स चालकसँग मिलेर अस्पतालहरू सिकिस्त बिरामी किनिरहेका हुन्छन् भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । सामान्यतः विश्वास गर्न पनि सकिन्न कि रोगसँग संघर्ष गरिरहेको बिरामीले उपचार अघि किनबेचबाट गुज्रनुपर्छ । तर, जतिसुकै अविश्वसनीय लागे पनि काठमाडौंका अस्पतालहरूका लागि यो सामान्य चलन भइसकेको छ । यो कारोबारमा राजधानीका नामी अस्पतालहरू संलग्न छन् ।  फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...