तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बाग्लुङ समाज काेरियाले छिस्ती जिप दुर्घटनाका घाइतेहरूलाइ उपचारका लागि सहयाेग गर्याे

२०७५ फाल्गुन ७ गते जैमिनी ७ छिस्ति रापुङमा ४ जनाको ज्यान जाने गरि भएको जिप दुर्घटनामा परि घाईते भएकाहरुको उपचारार्थ बाग्लुङ समाज दक्षिण कोरियाले सहयाेग संकलन गरि हस्तान्तरण गरेकाे छ। समाजले  संचालान गरेको सहयोग अभियानबाट संकलन भएको रकम ३०४८००(तीन लाख चार हजार अाठ सय )रुपैया २०७५ चैत्र १७ गते जैमिनी नगर पालिकाका प्रमुख इन्द्रराज पौडेल र उपमेयर लिला राना  मार्फत सहयोग अभियानका स्थानिय समितीका सदस्य गौरब श्रीस,प्रेम पुन तथा बाग्लुङफुर्सदमा

रास्कोट अस्पताल सहयोग अभियान कोरियाको पत्रकार सम्मेलन हुँदै

रास्कोट सामुदायिक अस्पताल सहयोग अभियान कोरियाले अभियानमा सहयाेग गर्ने महानुभावहरूलाइ धन्यबाद तथा अभियानकाे बारेमा जानकारी दिन “पत्रकार सम्मेलन तथा हार्दिक धन्यबाद ज्ञापन कार्यक्रम ” काे आयाेजना गर्ने भएकाेछ। आगामी अप्रिल ७ तारिख  साेल जाेङगाक स्थित दुर्गा रेष्टुरेण्टकाे सभाहलमा आयाेजना हुने कार्यक्रममा    बिभिन्न तवरले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरु,उदार मनका सहयोगीदाताहरु, सामाजिक अभियन्ताहरु ,कोरियामा रहनुहुने विभिन्न संघ सस्था, ब्यबसायी,बिद्यार्थी, पत्रकार,मिडिया प्रमुख तथा प्रतिनिधि,बुद्धिजीवी लगाएत सम्पुर्ण कोरियाबासी आदरणीय नेपालीफुर्सदमा

कोरीयामा उच्च शिक्षा अध्ययनको विषयमा बृहत सेमिनार हुदै

दक्षिण कोरीया पैसा कमाउनको लागी आकर्षक गन्तब्य मानिन्छ । यही आकर्षण लाइ पिछा गदै नेपालीहरु बिषेश गरी दुइ ओटा अवसरहरुको खोजि गर्छन । एउटा इपिएस परिक्षा पास गरी कोरीया पस्ने अर्को उच्च शिक्षा अर्थात स्टुडेन्ट भिषा मार्फत कोरीया पस्ने । यी दुबै अवसरहरु  त्यति सहज भने छैनन । बिषेश गरी स्टुडेन्ट भिषामा कोरीया प्रवेश गरेका धेरै नेपाली विद्यार्थीहरुले विभिन्न समस्या तथा दुखको सामाना गरेका घटनाहरु बेला बेला बाहिर आएका  छन्फुर्सदमा

नेपाल मगर संघ कोरियाले नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने

स्वास्थ्य नै धन हो भन्ने मुख्य नारा सहित यहि जनवरि २० तारिख नेपाल मगर संघ कोरियाले नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने भएकाेछ।   परदेशी जिबनमा स्वस्थ जिबन यापनको अत्यन्त जरुरी छ ।कोरियामा भाषागत र विभिन्न कठिनाइले नियमित स्वास्थ्य चेकअप र उपचारको पहुच कम रहेको अवस्थालाइ  मध्य नजर गर्दै सौल माइग्रेन्ट सेन्टरको प्राबिधिक सहयोग तथा नेपाल मगर संघ दक्षिण कोरियाको सयुक्त आयोजनामा छाला ,हाड जोर्नी तथा नशा ,इन्टर्नल मेडिसिन ,दात समस्याहरुको बिशेषज्ञफुर्सदमा

मोटोपनाले क्यान्सर लाग्न सक्ने

केही समय अगाडि मात्र वैज्ञानिकहरुले धुम्रपानपछि क्यान्सर पैदा गराउने अर्को प्रमुख कारण मोटोपना रहेको ठहर गरेका थिए । अहिले विज्ञहरुले यही विषयमा नयाँ तथ्य पत्ता लगाएका छन् । यसरी हालै गरिएको अध्ययनपछि अनुसन्धानकर्ताहरुले वास्तवमा मोटोपनाले कसरी क्यान्सर गराउन सक्छ भन्ने प्रश्नको उत्तरबारे खोजी गरेका हुन् । सो रिपोर्टका अनुसार हाम्रो शरीरमा हुने एक प्रकारको सेलले क्यान्सर पैदा गर्ने टिस्युलाई नष्ट गर्ने गरेको छ । तर मोटोपना भएका मानिसको शरीरमा त्यसफुर्सदमा

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १५ औॅ साधारण सभा सम्पन्न

कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को १५ औॅ साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले सभापतिमा तुलसी पौडेललाई निर्वाचित गरेको छ । गत सेप्टेम्बर १ र २ तारिकका दिन युनेस्को पिस सेन्टर, इचोनमा भएको साधारण सभामा सर्वसम्मतमा १३ जनाको १५ औॅ कार्य समिति निर्वाचित गरेको थियो । कार्यसमितिको उपाध्यक्षमा प्रकाश देबकोटा, रुपेश कंडेल, प्रदीप शुवेदि र राजेंद्र आचार्य, सचिवमा दीर्घ राजफुर्सदमा

पाँचथर सेवा समाज काेरियाले गृह जिल्लाका बिरामीलाइ सहयाेग हस्तान्तरण गर्याे।

पाँचथर सेवा समाज दक्षिण काेरियाले गृहजिल्लाकाे बिरामीलाइ सहयाेग रकम हस्तान्तरण गरेकाेछ।फाल्गुनन्द गाउ पालिका वडा न. ५ का ओम प्रकाश चेम्जोङ प्रेसरका बिरामी थिए। उनकाे उपचारमा सहयाेग गर्नका लागि पाँचथर सेवा समाजले एक कार्यक्रमकाे अायाेजना गरि रकम हस्तान्तरण गरेकाे हाे। पाँचथर सेवा समाजका संस्थापक अध्यक्ष तथा संरक्षक मणिचन्द्र चेम्जाेङले बिरामीका जेठाे छाेरा दिल कुमार चेम्जाेङलाइ रू एक लाख छ हजार रूपयाँ हस्तान्तरण गरेका थिए। पाँचथर सेवा समाजले स्थापनाकाल देखिनै काेरिया तथाफुर्सदमा

जाजरकोटमा सार्वजनिक पुस्तकालय खोल्ने युबाहरुको सपना, कोरिया बासी नेपालीसग सहयोगको अपिल

नेपालको शासन ब्यबस्थामा परिबर्तन भएपनी धेरैको अबस्था जहाको त्यही छ । अझ दुर्गम कर्णाली प्रदेशको त कुरै छाडौ जहाँ नुन र सुनको दाम समेत उस्ता-उस्तै पर्न जान्छ । सरकारको समेत कर्के नजर पर्ने भएकोले कर्णालीको भौगोलिक बिकटता र कष्टकर जनजीबन पर्यायबाची जस्तै रहेको छ । वर्षभरी रोजीरोटीको लागी मुस्किल पर्ने कर्णालीका अधिकाम्श नागरिकहरुलाई शिक्षाको कुरा त झन काठमाडौ जत्तिकै टाढा हुने गर्दछ । निरक्षरता सगै गरिवीको चरम अभाव र पीडामाफुर्सदमा

दक्षिण कोरियामा कार्यरत पूर्व विद्यार्थीले विद्यालयलाई सहयोग

  दोलखा वैतेश्वर गाँउपालिका पुतलीकाठको जनज्योती माध्यमिक विद्यालयका पाँच जना पूर्व विद्यार्थीहरुले विद्यालयलाई कम्प्युटर, स्टेशनरी र खेल सामाग्री दिएका छन् । बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका सरोज के.सी, रामकाजी श्रेष्ठ, चन्द्र कुमार घिसिङ, दिपकराज गिरी र सुमन तामाङले १ लाख ४३ हजार ५ सय २६ रुपैया बराबरको ३ थान कम्प्यूटर र ३५६ जना विद्यार्थीको लागी स्टेशनरी तथा खेलकूद सामाग्री वितरण गरेका हुन् । आइतबार विद्यालयमा एक साँस्कृतिक कार्यक्रम गरिफुर्सदमा

झापामिलन समाज दक्षिण कोरियाले यसपाली पनि दोङदेमुन सरसफाई कार्यक्रम गर्ने

झापा मिलन समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन अर्थात फेब्रुअरी १५ तारिखका दिन मध्यान्ह १२ बजे देखि दोङदेमुन सरसफाई अभियान कार्यक्रम गर्ने भएको छ। “हामी जहाँ भए पनि एउटै बिशेषता, रचनात्मक कार्यका लागि झापाली एकता” भन्ने मुल नाराका साथ प्रत्येक बर्ष सलनालको अवसरमा दोङदेमुन सरसफाई कार्यक्रम गर्दै आएको छ। कोरियाको नेपाली टाउन भनेर चिनिने दोङदेमुनमा नेपालीहरूको अत्यन्त भिडभाड हुने र जथाभावी फोहोर फाल्ने गरेको हुदा जन चेतनाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...