Advertisement
SKIP THIS

गर्मीबाट बच्ने उपायहरु


फोनिज कोरिया संवाददाता
सउल

 

कोरियामा अहिले गर्मी निकै बढेको छ । दैनिक ३० डिग्री सेल्सीयस भन्दा माथि तापक्रम पुगेको छ । गरमीकै कारण कोरियामा बृद्धबद्धादेखि बालकसम्मका ज्यान गइसकेको छ । यो मौसममा मानिसका स्वस्थ्यमा विभिन्न समस्या देखिने गर्छन । चक्कर लाग्ने , बान्ता हुने, शरिरमा पानीको कमि भएर हुने देहाइड्रेसन जस्ता विरामीहरु देखा पर्छन । जसलाई गरमी विरामी भनिन्छ ।

गर्मीबाट बच्न दैनिक २ देखि ३ लिटर पानी पिउनुपर्छ ।  एसी र कुलरबाट निस्केर घाममा कम बस्ने गर्नुपर्छ । खाली पेट घाममा नबस्ने , बाहिर निस्कनेबेला पानी पिएर निस्कने , सुती वा लुज कपडा लगाउने , चिया र मसलादार खाना कम खाने, मदिरा र मध्यपान कम गर्ने , चर्को घाममा खुला शिर, खाली खुट्टा , कपडा विनाको नांगो शरीरमा घाममा ननिस्कने गर्नुपर्छ ।

बाहिर घामबाट आएपछि तुरुन्तै एसी वा कुलरको अगाडी बस्नु र चिसो पानी पिउनु खतरा मानिन्छ । योगाका केही आसन शितकरी, शितली, सभासन, चन्द्र भेदन जस्ता आनसले पनि गर्मीमा फाइदा हुन्छ ।

गर्मीमा प्याजको सेवनले निकै फाइदा पुग्छ । प्याज खानाले पाचन पकृयामा राम्रो काम गर्ने र शरिरको तापक्रम नियन्त्रन गर्न सहयोग पुराउछ । लस्सी, पुदिना, भिटामीन ए र सि भएका हरियो तरकारी, नरिवल पानी, कागती पानी, फलफुल जुस , एनर्जी ड्रिकस खानाले शरीरलाई गर्मीबाट बचाउन सकिन्छ ।

गुलाबको पात राखेको पानीले अनुहार सफा गरे अनुहारको छाला नरम हुनेछ । नीम र तुल्सीको पेष्ट लगाउदा पनि रामे हुन्छ । बाहिरबाट आएको केही समयपछि मुल्तानी माटीको लेप लाउनाले पनि फाइदा पुग्ने विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...