Advertisement
SKIP THIS

काेरियामा कार्यरत बाग्लुङे युवाहरूले जैमुनी नपा १० काे एक बिध्यालयमा ५ लाख हस्तान्तरण गरे।


बागलुङ जिल्ला जैमुनी नगरपालिका १० अन्तर्गत बिकट क्षेत्र मानिने श्री जनता उ,मा,बि  राङखानी पाहीमा संचालित बिज्ञान संकायको लागी काेरियामा कार्यरत बाग्लुङ जैमुनी नगरपालिका १० का भुपु बिद्यार्थी युवाहरुको सकृयता र बागलुङ बासीहरुको सहयोगमा अक्षय कोष स्थापनार्थ ५ लाख नेपाली रुपैया एक कार्यक्रमका बीच प्रदान गरिएको छ । उक्त रकमबाट प्राप्त हुने ब्याजबाट आवाश्यक पर्ने शैक्षिक समाधानको लागी प्रयोग गरीने छ। जस्को माध्यमबाट गरीब जेहेन्दार बिद्यार्थीहरु लाभान्वित हुनेछन । यो अभियान १० लाख नेपाली रुपैया नपुग्दा सम्म निरन्तर चलिरहने यस अभियानको संयोजक  धन बा थापाले बताए। साथै यस अभियानका अभियान्ताहरुले सम्पुर्ण कोरियाबासी मजदुर संघ संस्था ब्यबसायी बिद्यार्थी बुद्दिजीवी समाजसेवी हरुलाई शैक्षिक सहयोगको लागी पनी हार्दिक अपिल गरेकाेछ।

सहयोग गर्नुहुने सहयाेगी मनहरू १.जिवलाल शर्मा रु ५०००० (पाही) २.घन व.थापा रु ५०००० ,, ३.किसन पौडेल रु ५०००० ,, ४. बिर व.गाहा मगर रु ५०००० ५.जाम व.थापा रु ५०००० ६.रमेश थापा रु ५०००० ७.खगेन्द्र थापा रु५०००० ८. महेन्द्र थापा रु ५००००(माझगॉउ) नगेन्द्र) ९.चुडामडी शर्मा रु३०००० १०.टुकनाथ शर्मा रु२५००० ११.पुर्ण व. पुन रु१००००(किटेनी) १२.तारा पुन रु १०००० ,, १३.कुमार श्रीस रु १४१५० ,, १४. महेन्द्र श्रीस रु १४१५०(श्रीसगॉउ) १५.विदुर शर्मा रु १००००(जैदी) १६.तुलमान पुन रु १००००(धुस) १७.गगनघ्वज राना रु १४१५० (माझगॉउ) १८.डिल्ली शर्मा रु १८८६४ (बस्नाते) १९. जित ब. वि.क रु १५०००(श्रीजनाटोल)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...