Advertisement
SKIP THIS

तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपकोरले छुसकको दोस्रो दिन ‘व्रिजेश एन्ड वियोन्ड लाइभ इन सउल’ गर्ने

कोरियन चाड छुसकको अवसरमा नेपकोर ग्रुपले सेप्टेम्बर १३ तारिख अर्थात छुसकको दोस्रो दिन BRIJESH & BEYOND LIVE IN SEOUL डान्स पार्टीको आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा रहेको नेपाली युवाहरुको समूह नेपकोरले लामो सयम देखि मनोरञ्जनात्मक कार्यक्रम गर्दै सामाजिक कार्यहरु गर्दे आएको छ । छुसकको दोस्रो दिन हुने कार्यक्रममा BRIJESH & BEYOND साथमा डिजे J-WOW को साथ रहनेछ । साथै कोरियामै रहेका नेपाली तथा काेरियन DJ काे साथमा मनोरञ्जनफुर्सदमा

गीतकार किरण चेम्जोङको शब्दमा “निष्ठुरी भइ दोबाटोमा” सार्वजनिक

कोरियामा कर्मथलो बनाई नेपाली गीत संगीतमा कलम चलाईरहेका गीतकार किरण चेम्जोङको नयाँ गीत “निष्ठुरी भइ दोबाटोमा ” सार्वजनिक भएको छ। गायिका हिमानी फेवादिनको आवाज रहेको उक्त गीतमा जीवन राईले संगीत भरेका छन भने बलाराम समालको संगीत संयोजन रहेको छ। प्रेम वियोगमा बनेको गीतको भिडियोमा विष्णु पौडेल, अनिता तामाङ र नविना तामाङको अभिनय हेर्न सकिन्छ। भिडियोलाई रत्न लामाले छायांकन र दिपक विष्टले सम्पादन गरेका छन् भने रिकमान थापा मगरको निर्देशन रहेकोफुर्सदमा

ताप्लेजुङ डान्सपार्टिको सम्पूर्ण तैयारी पूरा

सेप्टेम्बर १२ मा कोरियाको महान चाड छुसकको पहिलो दिन ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजना गरिएको डान्स पार्टीको तयारी पूरा भएको छ। नेपालीहरुको बाक्लो जमघट हुने सुवन सिटिमा हुन लागेको उक्त डान्स पार्टीमा पुर्वाञ्चल आइडल प्रकृति थलङको बेजोड प्रस्तुती रहने छ। कोरियामा रहनुहुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा जानकारी गराउंदै डान्सपार्टिमा भरपूर मनोरञ्जन लिनको निम्ति आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

GME My Voice नेपालको उपाधि राधिका गोलेलाई

जिएमइ रेमिट्यान्सद्वारा आयोजित “GME My Voice Nepal-2019 South Korea” गायन प्रतियोगिताको प्रथम उपाधि राधिका गोले तामाङले जितेकी छिन् । सउलमा आइतवार सम्पन्न भएको उक्त प्रतियोगितामा द्वितीय उपाधि सूर्य रूम्बा र तृतीय दिपेन्द्र ताम्राकारले हात पार्न सफल भएका छन् । बिजेताहरू क्रमश ५ लाख, २ लाख र १ लाख वोन् नगदराशी र ट्रफीले सम्मानित भएका हुन । जिएमइ रेमिट्यान्सले सबैभन्दा पहिलो चरणमा भिडियो अडिसन लिएको थियो । त्यसै भिडियोको आधारमा २२फुर्सदमा

संगीतकार डि आर “अटु” र सुनिता थेगिमको नयाँ गीत ‘मेरो प्यारा’ सार्वजनिक

संगीतकार डि आर अटुको नयाँ गीत ‘मेरो प्यारा’ सार्वजनिक भएको छ । उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका सुनिता थेगिमले आवाज भरेकी छिन्। संगीतकार अटुको शब्द तथा सङ्गीत रहेको गीतलाई राजु कार्कीले एरेञ्ज गरेका छन्। गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक गरिएको छ। मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन्। भिडियो हेर्नु तलको लिङ्क क्लिक गर्नुहोला

पाँचथर सांगीतिक सौगात कार्यक्रमको हल परिवर्तन, तयारी अन्तिम चरणमा

पाँचथर सेवा समाजद्वारा आयोजित पाँचथर सांगीतिक सौगात भाग १ कार्यक्रमको हल परिवर्तन भएको छ। यस अघि तय गरिएको हल विविध कारण बस कार्यक्रम गर्न असमर्थ भएकोले स्थान परिवर्तन गरिएको आयोजकले जनाएको छ। साथै कार्यक्रमको तैयारीपनि अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ। परिवर्तन भएको हलको ठेगाना 컨벤션 센터 ,하림각 종로구 “자하문로 225(부합동) 하림각 रहेको छ। हलसम्म जान ३ नं लाइनको 경복궁역 गेट ३ बाट निस्केर 7018वा7022बस चढि 하림각 ओर्लेर नजिकैफुर्सदमा

टीका थेगिमको शब्दमा गायिका अनु चौधरीको घुम्नलाई जाऊँ इलाम सार्वजनिक

कोरियामा कर्मथलो बनाई नेपाली गीत संगीतमा कलम चलाईरहेका गीतकार टीका थेगिमको नयाँ गीत “घुम्नलाई जाऊँ इलाम” सार्वजनिक भएको छ। गायिका अनु चौधरीको आवाज रहेको उक्त गीतमा उत्तमजङ लिम्बूले संगीत भरेका छन भने महाराज थापाको संगीत संयोजन रहेको छ। पर्यटन वर्ष २०२० लाई लक्षित गरि सिर्जना गरिएको गीतले पर्यटन प्रवर्द्धनमा सहयोग हुने अपेक्षा गरेको गीतकार थेगिमले बताए। छिन-छिनमा मौसम परिवर्तन भइरहने पूर्वको चर्चित रमणीय पर्यटकिय स्थल इलाममा छायांकन गरिएको भिडियोमा परिक्षाफुर्सदमा

छुसकको पहिलो दिन धनकुटा साँस्कृतिक सौगातले कोरियामा तहल्का मच्चाउने, तैयारी तीब्र

धनकुटा सेवा समाज दक्षिण कोरिया दशौँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा छुसकमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। सेवा समाजद्वारा सञ्चालित दिर्घकालिन सेल्टर ब्यवस्थापन सहयोगार्थ गर्न लागिएको कार्यक्रमको तैयारी तिब्र गतिमा अगाडि बढेरहेको अध्यक्ष परदेश राइले जानकारी गराएका छन्। धनकुटा सेवा समाजले लामो समयदेखि सेल्टर सञ्चालन गरि काम छाडेर बसेकाहरु, विरामीहरुलाई समेत सेवा दिँदै आइरहेको छ। सेप्टेम्बर १२ तारिखका दिन सउलमा नेपालबाट आमन्त्रण गरिएका कलाकारले भरपुर मनोरञ्जन दिलाउनेमा आयोजक विश्वस्त रहेको छ।फुर्सदमा

तमु धी दक्षिण काेरियाले गर्ने चाैथाे राधी सांगीतिक कार्यक्रमकाे प्राेमाे

तमु धी दक्षिण कोरियाले छुसकको दोस्रो दिन आयोजना गर्ने लागेको चौथो रोधी सांस्कृतिक कार्यक्रमको प्रोमो तयार पारेको छ । कार्यक्रममा नेपालबाट अाउने कलाकारहरू, कार्यक्रम स्थल र अन्य जानकारी समेटिएकाे आयोजकले जनाएका छन् । प्राेमाे

छुसकको पहिलो दिन हुने मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगीतिक धमका २०१९ पोस्टर सार्वजनिक

दोलखाली समाज, रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले गर्ने मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगीतिक धमका २०१९ को पोस्टर सार्वजानिक गरेको छ । आइतबार सउलमा पत्रकार सम्मेलनमा पोस्टर सार्वजनिक गर्दै कार्यक्रमको तयारीका बारेमा जानकारी गराएको हो । ‘हामीले छुसकको पहिलो दिन अर्थात १२ सेप्टेम्बरमा मंगोलियन हर्टको लाइभ कार्यक्रम गर्न लागेका छौ । यो व्याण्डको २५ बर्ष पुगेको उपलक्ष्यमा हुने कार्यक्रम हो । यसबाट हुने आम्दानीले दुर्गम भेगको शिक्षाफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...