तमु धी दक्षिण काेरियाले गर्ने चाैथाे राधी सांगीतिक कार्यक्रमकाे प्राेमाे
![](https://www.fonijkorea.net/wp-content/uploads/2019/08/68408178_916680452014564_6151135729062772736_n-636x450.jpg)
तमु धी दक्षिण कोरियाले छुसकको दोस्रो दिन आयोजना गर्ने लागेको चौथो रोधी सांस्कृतिक कार्यक्रमको प्रोमो तयार पारेको छ । कार्यक्रममा नेपालबाट अाउने कलाकारहरू, कार्यक्रम स्थल र अन्य जानकारी समेटिएकाे आयोजकले जनाएका छन् ।
प्राेमाे