तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
घन्किने भो 1974 AD सुबिधा सम्पन्न Yes24 लाइभ हलमा

कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २५ मा हुने 1974 AD लाइभ कन्सर्टका लागि हल तय भएको छ। कोरियाको उच्च स्तरको अत्याधुनिक Yes24 Live Hall मा 1974 AD घन्किने ओखलढुंगा सेवा समाजका अध्यक्ष श्रीराम तमूले जानकारी गराएका छन्। हल जानका लागि सार्वजनिक बसहरु पनि छन् भने ५ नम्बर ट्रेन लाइनको ख्वाङ्नारु स्टेसनको गेट नं. २ बाट ३ मिनेट पैदलमा पुग्न सकिने छ। उक्त हलमा यस अघि बिपुल क्षेत्री, दिपकफुर्सदमा
साैलमा याेगेशकाजी एकल गजल साँझ हुने

काेरियालि नयाँ बर्ष सलनाल २०२० काे अवसर पारेर बिसाैनी सांगितिक समुह काेरियाले याेगेशकाजी एकल गजल साँझकाे अायाेजना गर्ने भएकाेछ। २०२० जनवरि २४ तारिख साँझ दर्शन नमस्ते रेष्टुरेण्ट दाेङदेमुन साैलकाे हलमा उक्त गजल साँझ गर्न लागिएकाे कार्यक्रम संयाेजक टीका नेपालिले बताए। कार्यक्रममा ख्याति प्राप्त स्थानिय कलाकारहरूकाे पनि बेजाेड प्रस्तुति हुनेछ। गायक तथा संगितकार याेगेश काजीले उत्कृष्ट गजल गित प्रस्तुत गर्नेछन् भने स्थानिय कलाकारहरूले लाेकगित तथा लाेक दाेहाेरी गित प्रस्तुत गर्ने कार्यक्रमफुर्सदमा
“नाङ्साल सांगीतिक सौगात” को पोस्टर सार्वजनिक, द भ्वाइसको दोस्रो सिजनको विजेता कोच प्रमोद पनि आउने

तामाङ समाज ख्यङ्साङ बुसान दक्षिण कोरियाले २८५६ औं सोनाम ल्होसार एवं कोरियाको दोस्रो ठुलो चाड सलनालको पहिलो दिन अर्थात 24 तारिख शुक्रबारको दिन बृहत सांगीतिक कार्यक्रम “नाङ्साल सांगीतिक सौगात” को आयोजना गर्ने भएको छ । त्यसकालागी नेपालबाट ख्यातिप्राप्त कलाकारहरू आउने आज(आइतबार) बुसानमा एक कार्यक्रमको आयोजना गरि जानकारी गराएका हुन । कार्यक्रमको पोस्टर सार्बजनिक गर्दै नेपालबाट द भ्वाइस अफ नेपालको कोच(दोस्रो सिजनको बिजेता) तथा चर्चित गायक प्रमोद खरेल, सेलो गायक रोजफुर्सदमा
खोम गुरुङको शब्दमा मेलिना राई र निशान भट्टराईको गुन्द्रुक साँधेको सार्वजनिक

परदेशी भुमी दक्षिण कोरियामा रहेर नेपाली मौलिक साहित्यमा कलम चलाईरहेका कवी तथा गीतकार खोम गुरुङले अनन्त एल्बमको पहिलो गीत गुन्द्रुक साँधेको सार्वजनिक गरेका छन् । गुन्द्रुक साँधेको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राई तथा गायन रियालिटी शो नेपाल आईडल सिजन–१ बाट चर्चामा आएका निशान भट्टराईले स्वर दिएका छन् । गीतमा संगितकार डि. आर. अटुले संगितर भरेका छने भने राजु कार्कीले संगित संयोजन गरेका हुन् । गीतको भिडियोमा चर्चित हाँस्यफुर्सदमा
मेचु धिमाल र अञ्जु राना मगर सलनालमा कोरिया आउँदै

अहिलेको लोकप्रिय रियालिटी शो द भोइस अफ नेपाल सिजन २ का गायिकाद्वय मेचु धिमाल र अञ्जु राना मगर सलनालमा कोरिया आउने भएका छन्। ओखलढुंगा सेवा समाजद्वारा आयोजना हुने 1974 AD को लाइभ कन्सर्टमा दुई गायिकाको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। उक्त लाइभ कन्सर्ट सलनालको दोश्रो दिन जनवरी २५ मा हुँदैछ। सन् २०१५ मा स्थापित ओखलढुंगा सेवा समाजले कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। कोरियामा रहेकाफुर्सदमा
सलनालमा तामाङ समाज ख्याङ्सङ् बुसानले बृहत् सास्कृतिक कार्यक्रम “नाङ्साल सांगीतिक सौगात” आयोजना गर्ने

कोरियाको नयाँ बर्ष सलनाल एवं तामाङ समुदायको २८५६ औं सोनाम ल्होसारको अवसरमा तामाङ समाज ख्याङ्सङ बुसानले आगामी जनवरी २४ तारिख शुक्रबारका दिन किम्हेमा बृहत् सास्कृतिक कार्यक्रम ” नाङ्साल साङ्गितिक सौगात “को आयोजना गर्ने भएको छ। आइतबार संस्थाका सम्पुर्ण कार्यसमिती र सल्लाहकार सहितको पुर्ण बैठको सर्बसम्मतबाट उक्त कार्यक्रम गर्ने निर्णय गरिएको हो । सलनालको पहिलो दिन गरिने उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूको उपस्थित रहने कुरा संस्थाको अध्यक्ष सुजीत घिसिङलेफुर्सदमा
गीतकार खोम गुरुङको “गुन्द्रुक साँधेकोको” टिजर सार्वजनिक

कोरियामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका कवि तथा गीतकार खोम गुरुङको नयाँ गीत “गुन्द्रुक साँधेकोको” टिजर रिलिज भएको छ। गीतमा चर्चित गायिका मेलिना राई र नेपाल आइडल सिजन वानका रनर अप निशान भट्टराईको आवाज रहेको छ। चर्चित संगीतकार डिआर “अटु”ले संगीत गरेका छन् भने राजु कार्कीको संगीत संयोजन रहेको छ। निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा मुन्द्रेको कमेडी क्लबका हाँस्यकलाकार उमेश राई र सन्ध्या बुढा साथै कलेज नेपालको रियासा दाहाल,फुर्सदमा
कोरियन नयाँ वर्ष सलनालमा 1974 AD लाइभ कन्सर्ट हुने

कोरियन नयाँ वर्ष सलनालको अवसरमा 1974 AD लाइभ कन्सर्ट हुने भएको छ। २५ वर्षे लामो सांगीतिक यात्रा गरेको ब्याण्डको रि-युनियन पछि कोरियामा यो पहिलो कन्सर्ट हो। ब्याण्डमा फिरोज स्याङ्देन, एड्रीन प्रधान, निराकर याक्थुङ्बा, सञ्जय श्रेष्ठ र मनोज केसि आबद्ध छन्। आगामी जनवरी २५ तारिखका दिन ओखलढुंगा सेवा समाजले 1974 AD लाई स्टेजमा उतार्ने भएको छ। कार्यक्रमका लागि ब्याण्डसँग सम्झौता भइसकेको सेवा समाजका अध्यक्ष श्रीराम तमुले जानकारी गराएका छन्। गतहप्ता पूर्वाञ्चलफुर्सदमा
राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठानको भवन बनाउन कोरियाबाट १० लाख सहयोग

राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठान काेरिया शाखाले प्रतिस्ठानकाे केन्द्रीय भवन निर्माणका लागि रु दश लाख सहयाेग प्रदान गरेकाे छ । राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठान काेरिया शाखाले प्रतिस्ठानकाे केन्द्रीय कार्यालयकाे भवन निर्माणका लागि रु दश लाख दश रुपैया प्रदान गरेकाे छ । एविसि टेलिभिजनकाे लाेकप्रिय लाेकदाेहाेरी गितकाे कार्यक्रम ईन्द्रेणी मार्फत उक्त रकम नाेवेम्बर ५ तारिख एक कार्यक्रमका बिच प्रदान गरिएकाे हाे । केन्द्रिय कार्यालयकाे भवन निर्माण सहयाेगका लागिफुर्सदमा
हाङ चेम्जोङद्वारा अर्को म्युजिक भिडियोको छायांकन सम्पन्न

कोरियाको अटोमन सिजनमा म्युजिक भिडियो छायांकन गर्ने रहर निर्देशक हाङ चेम्जोङले पूरा गरेका छन् । दीपा लामाको स्वरमा रहेको ‘तिमी मसँग किन रिसाउँछौ…’ बोलको गीतमा छायांकन सम्पन्न गरेका हुन् । बसन्त नाछिरिङ् राईको शब्द र संगीत, टेकेन्द्र यक्सोको एरेन्जमा तयार भएको गीतमा मिस राईकि, मिस फोटोजेनिक र मिस भिवर्स च्वाइस अवार्ड हासिल गरेँकी रजनी राई, दिनेश नाछिरिङ राई , मोहन नाछिरिङ राईले अभिनय गरेका छन् । विपि याम्फूको छायांकन रफुर्सदमा