Advertisement
SKIP THIS

कोरियामा चित्रकार कृष्णको एकल चित्रकला प्रर्दशनी आरम्भ


नेपाल भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा कलाको माध्यमबाट नेपाललाई प्रस्तुत गर्दै आइतबार दक्षिण कोरियाको थेजन शहरमा चित्रकार कृष्ण बहादुर सुनारको एकल चित्रकला प्रर्दशनी आरम्भ गरिएको छ ।

प्रर्दशनीमा राखिएका धेरै चित्रहरुले बुद्धको प्रतिकसंगै शान्ति, माया, जीवनचक्र , धर्म र प्रकृतीलाई प्रतिबिम्ब गरेका छन् । त्यस्तै मातृत्व,  प्रकृतिक सोन्दर्य र एउटै क्यानभासमा हिमाल , पहाड र तराई सहितको पुर्ण नेपाललाई सर्जकले कला मार्फत प्रस्तुत गरेका छन् ।

बाग्लुइ० जैमिनी ५ निवासी चित्रकार कृष्ण हाल प्रवाशी मजदुरको रुपमा कोरियामा रहेका छन् । तलितकला क्याम्पसबाट मूर्तिमा स्नातक गरेका चित्रकार सुनारको एकल चित्रकला प्रदर्शनी पहिलो हो । नेपालमा उनले राष्ट्रिय कला प्रदर्शनी र केही सामूहिक चित्रकला प्रदर्शनीमा सहभागिता जनाइसकेका छन् ।

कोरियन राष्ट्रिय चित्रकार संघका अध्यक्ष चित्रकार दु सि योइ०को प्रमुख आतिथ्यमा प्रर्दशनीको आरम्भ गरिएको थियो । साथै संघका पूर्व अध्यक्ष कोरियन चित्रकार भाग हुइ० सुन र इम ह्यइ० थेकको विषेश आतिथ्य रहेको थियो ।

थेजन यक स्थित सगरमाथा रेष्टुरेन्टमा गरिएको प्रदर्शनी एक महिनासम्म रहने छ । नेपाल कोरिया कल्चर सेन्टरद्धारा आयोजित कार्यक्रममा बाग्लुसमाजका सचिव प्रेम सागर पौडेल र कोषाध्यक्ष केदार गौतम साथै थेजन नेपाली समाजका अध्यक्ष गजेन्द्र दाहाल लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
  • नेपाल कोरियाको साँस्कृतिक मेलमिलाप दर्शाउने तेक्वान्दो प्रदर्शन
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...