Advertisement
SKIP THIS

तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चितवन सांगीतिक धमकाको लागि गायक उर्गेन दोङ, गायिका अनु चौधरी र डान्सर कविता नेपाली कोरिया आउने

चितवन सम्पर्क समिति दक्षिण कोरियाले सलनालको पहिलो दिन जनवरी २१ मा चितवन सांगीतिक धमाका भाग ४ गर्ने भएको छ । सांगीतिक कार्यक्रमको लागि नेपालबाट चर्चित गायक उर्गेन दोङ, गायिका अनु चौधरी र डान्सर कविता नेपाली कोरिया आउने आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । गायक उर्गेन दोङ अहिलेका चर्चित गायक हुन् । उनको हाम्रो यो माया, माया तितो मिठो, टाढा भए पनि, लजालु मायालु जस्तो गीतले लाखौं श्रोताको मनफुर्सदमा

चितवन सम्पर्क समितिले सलनालमा आयोजना गर्ने सांगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक जनवरी ०१ मा गर्ने

कोरिया स्थित क्षेत्रीय संस्था चितवन सम्पर्क समितिले कोरियन नयाँ वर्ष सलनाल २०२३ को अवसर पारेर चितवन सांगीतिक धमाका ४ म्यूजिकल नाईटको पोष्टर सार्वजानिक तथा पत्रकार सम्मेलन हुने भएको छ । सलनाललाई लक्षित गर्दै आयोजना गरिने सो कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीमा आयोजक संस्था जुटिरहेको सोही संस्थाका अध्यक्ष राजकुमार स्याङ्तनले बताए । बागमती प्रदेश एकता समाज दक्षिण कोरिया अन्तर्गत रहेका दश जिल्लाहरुको पूर्ण साथ, समर्थन र निर्णयात्मक अनुमोदनफुर्सदमा

ताप्लेजुङ सम्पर्क समितिले सलनालमा कञ्चनजंघा सांगीतिक धमाका गर्ने

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले सलनालको दोस्रो दिन ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३ गर्ने भएको छ । जिल्लाको शिक्षा र स्वास्थ्यको सहयोगार्थ गर्न लागेको कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, खगेन्द्र याक्सो गायिका एलिना चौहान, अभिनेत्री डान्सर रियासा दाहाल चर्चित हाँस्यव्यंग्य कलाकार भरतमणि पौडेलले प्रस्तुति दिने छन् । ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सागर माङमू लिम्बूले ताप्लेजुङ जिल्ला क्षेत्रको ठाउँहरु एकदमै विकट भएको र त्यस्तो ठाउँमा सरकारले गरेको सहयोगफुर्सदमा

कोरियन नयाँ वर्ष सलनालमा र्‍यापर दोङको सांगीतिक धमाका रहने

पछिल्लो समय अति चर्चामा आएको महेश तामाङ उर्फ र्‍यापर दोङको साथमा कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर विशेष सांगीतिक प्रस्तुति नेपकोर नाईट पार्टी २०२३ हुने भएको छ । कोरियाको राजधानी सउलमा आउँदो जनवरी २२ तारिक नेपकोर ईन्टरटेन्मेन्ट ग्रुपद्धारा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको जनाईएको छफुर्सदमा

ग्रीन सिटि इलाम एफसीले नयाँ वर्षमा डान्स पार्टी गर्दै

ग्रीन सिटि इलाम एफसिले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा डिसेम्बर ३१ तारिख सनिबार बेलुकी सास्कृतिक साँझ एण्ड डान्स पार्टीको आयोजना गर्ने भएको छ। कार्यक्रम बेलुकी ७ बजेदेखी भोलिपल्ट बिहान ५ बजेसम्म हुने आयोजकले जनाएको छ। इलामेली समाज दक्षिण कोरियाको खेलकुद बिभाग अन्तर्गत रहेको एफसिले आपतकालिन कोष स्थापनार्थ गर्न लागेको कार्यक्रममा कोरियामा रहेका गायक गायिकाको बेजोड प्रस्तुती रहनुका साथै डिजे शुसान्तले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउने छन। उक्त डान्स पार्टी नेपालीहरुकोफुर्सदमा

स्वप्निल क्रीएसनको टाढा भएपनि -२ फिमेल भर्सनको चर्चा चुलिदैँ

पछिल्लो समय म्युजिक भिडियोमा ठुलो लगानी गर्ने कम्पनीहरु उदाउँदै छन् । तीनै कम्पनी मध्ये एक हो स्वप्निल क्रिएशन जसले पछिल्लो म्युजिक भिडियो टाढा भएपनि २ फिमेल भर्सनमा झण्डै १४ लाख लगानी गरेको छ । जसमा भिडियो मा ९ लाख र अडीयोमा 5 लाख लागानी गरिएको छ। कोरियामा इपिएसमार्फत पुगेका संगीतप्रेमि सर्वजित राई उर्फ राई प्रिन्स यसका संचालक हुन् । उनले ठुलै चुनौती मोलेर म्युजिक भिडियोमा लगानी गर्ने गरेका छन् ।फुर्सदमा

ताप्लेजुङ कञ्चनजङ्घा सांगीतिक धमाका २०२३ को पोस्टर सार्वजनिक

कोरियन नयाँ वर्ष सलनालको अवसरमा ताप्लेजुङ सम्पर्क समितिद्वारा आयोजना गरिने “ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३” को आज एक कार्यक्रमका बिच पोस्टर सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाको विकट क्षेत्रको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष सागर माङ्मूले जानकारी गराएका छन्। नेपालबाट आमन्त्रण गरिएका लोकप्रीय कलाकारहरु गायक प्रमोद खरेल, गायक खगेन्द्र याक्सो, हाँस्यकलाकार भरतमणी पौडेल, गायिका एलिना चौहान र अभिनेत्री तथा डान्सर रियासा दाहालको बेजोड प्रस्तुति रहनेछ। सलनालकोफुर्सदमा

ताप्लेजुङ सम्पर्क समिति कोरियाले सलनालमा सांगीतिक कार्यक्रम गर्ने

कोरियाली नयाँ वर्ष सलनालको अवसरमा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नोभेम्बर २० तारिख आइतबार पूर्वाञ्चल सरोकार समाजले गरेको कार्यक्रम बाँडफाँडबाट ताप्लेजुङ र इलामको आवेदन रहेपनि आपसी सहमतिमा ताप्लेजुङ सम्पर्क समितिले कार्यक्रम गर्ने अनुमति पाएको हो। ताप्लेजुङ जिल्लाको विकट क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको अध्यक्ष सागर माङ्मूले जानकारी गराएका छन्। नेपालबाट लोकप्रीय कलाकारहरुको साथमा गर्न लागेको कार्यक्रमको मिति भनेफुर्सदमा

सकियो माम्फ

विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिबल (माम्फ) आइतबार सकिएको छ । ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गरेको १७ औं माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिबल २०२२ मा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया र दक्षिण कोरिया गरी १५ मुलुकको सहभागिता रहेको थियो । छाङवन शहरको योङजी पार्कमा गत शुक्रबारदेखि आइतबारसम्म चलेको तीनदिनेफुर्सदमा

उत्तम खाजुमको नया गीत दिल चोर्ने मान्छेलाईको भिडियो सार्वजनिक

कोरियामा रहेका कवि गीतकार उत्तम खाजुम नयाँ गीत लिएर दर्शक श्रोता माझ आएका छन् । मेलिना राईको स्वर रहेको गीत ‘दिल चोर्ने मान्छेलाई’ उनले आफ्नो युट्युब च्यानल उत्तम खजुम मार्फत सार्वजनिक गरेका हुन् । ‘भिडियो राम्रो बनेकोले दर्शक श्रोताले मन पराउने छन् भन्ने लागेको छ । गीतको शब्द पनि राम्रो छ । अब बाकी दर्शकले हेरेर कस्तो प्रतिक्रिया दिनु हुन्छ कुर्दै छु ।’ खाजुमले भने । सिडि विजय अधिकारीको संगीतफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...