तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको किम्हे शहरमा ब्लकबस्टर चलचित्र जारी प्रदर्शन हुने

बैशाख १ देखि प्रदर्शनमा आएको चलचित्र जारी कोरियाको किम्हे शहरमा प्रदर्शन हुने भएको छ। मे १४ तारिख सेवारो इन्टरटेनमेन्टले उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो। चलचित्र दिनको १ बजेदेखि 인제 대학교 को हलमा प्रदर्शन हुने आयोजकले जनाएको छ। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाह माया पाइरहेको छ। चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल रेखा फागो आदिको अभिनय हेर्न सकिने छ। उपेन्द्र सुब्बाद्वारा लेखन तथाफुर्सदमा
मिर्याङ्ग नेपाली समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । नव आगन्तुकहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम सहित समाजले मिर्याङ्गको (암새들 체육공원) मा सो कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपालीहरु दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले वर्षेनी आयोजना गर्दै आएको कार्यक्रलाई निरन्तरता दिँदै उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्षफुर्सदमा
दक्षिण कोरियामा गुरुङ चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुँदै

धेरै लामो समयपछि दक्षिण कोरियामा गुरुङ भाषाको चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुने भएको छ । चलचित्रलाई दक्षिण कोरियामा बसोबास गर्नुहुने तमूहरुको छाता संस्था तमु धींले आयोजना गर्ने भएको हो । सउल स्थित यही आउँदो मे महिना २१ तारिक केन्द्रले प्रदर्शन गर्ने भएको छ भने बुसान शाखा र थेगु शाखामा पनि प्रदर्शन मिति छिट्टै नै सार्वजानिक हुने भएको छ । पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेशभित्र रहेर चलचित्र तयारफुर्सदमा
ब्लकबस्टर हिट चलचित्र जारी (मुगुक शो) मे ०७ मा हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे ०७ तारिक हिमालयन एफसी दक्षिण कोरियाको आयोजनामा खोगेक छिवन सेन्थ (고객 지원 센터) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै चलचित्र प्रदर्शनको तयारीमा जुटेको आयोजकले बताएको छ । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको र यी दुई जोडीलाई खुबैफुर्सदमा
ब्लकबस्टर हिट चलचित्र “जारी” सुवनमा मे २१ मा प्रदर्शन हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहरमा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेकोफुर्सदमा
दया-मिरुना अभिनित जारी (ओन्याङओन्छन् शो) अप्रिल ३० मा हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही अप्रिल ३० तारिक धनकुटा सेवा समाज कोरिया आयोजना र Namaste Himalaya Onyang को प्रायोजनमा कोरियाको ओन्याङओन्छन् (온양온온천) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष परदेश राईले जानकारी दिए । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुनाफुर्सदमा
स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित स्याङ्जा परिवारले आउँदो मे महिनाको २७ र २८ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरि (장태산 황토가마펜션 대전) मा सो कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्नेफुर्सदमा
कोरियाको किम्हे सहरमा नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन हुने

दक्षिण कोरियाको किम्हे सहरमा नेपाली चलचित्र छक्क पञ्जा ४ प्रदर्शन हुने भएको छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ् बुसान शाखाले यहि अप्रिल ३० मा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । चलचित्र बुसान किम्हे सहर स्थित गया युनिभर्सिटी हलमा प्रदर्शन हुने छ । मनोरञ्जका साथ साथै सामाजिक कार्यको लागी सहयोग गर्ने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागिको जनाएको छ । तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा केही समयफुर्सदमा
दक्षिण कोरियामा “जारी” प्रदर्शन हुने

नयाँ वर्षमा रिलिज हुन लागेको बहुप्रतिक्षित चलचित्र जारी दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ। इ कोरिया इन्टरटेन्मेन्टले अप्रील २३ आइतबारका दिन सौल दोङ्देमून स्थित 구민회관 मा पहिलो शो प्रदर्शन गर्न लागेको हो। लिम्बू समुदायमा हुने जारी प्रथा एवम लिम्बू साँस्कृतिक कथामा आधारित चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन भने लेखन तथा निर्देशन उपेन्द्र सुब्बाको रहेको छ। प्रदर्शन अगावै टिजरलाई आम दर्शकले रुचाइएको पाइन्छ। चलचित्रमा कलाकार दयाहाङ राई र मिरुनाफुर्सदमा
हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम

पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले नेपाली नयाँ बर्षको उपलक्ष्यमा अप्रिल १६ आइतबार बृहत सांगीतिक कार्यक्रम २०८० गर्ने भएको छ । कार्यक्रमबाट उठेको मुनाफा धरानका मेयर हर्क साम्पाङ श्रमदानको अभियानलाई सहयोग गर्ने आयोजकले बताएका छन् । सांगीतिक कार्यक्रमका लागि नेपालबाट तीन जना कलाकार कोरिया आउने भएका छन् । भ्वाईस अफ नेपाल सिजन ४ कि फाइनलिस्ट सविना योङहाङ, गायिक दिपा सुहाङ र डान्सर रुपा आङ्बुहाङले आफ्नो प्रस्तुति दिनेछन् । आइतबार दोङदेमुनमा भएकोफुर्सदमा