तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
के नेपाल बिग्रेकै हो वा लुट्न छुट भएकै हो त?

खै कहॉ बाट शुरु गरु लेख्न मन लाग्यो तर शुरु नगर्दै भावुक भैयो।यो गित गाउनको लागी कसरी बाध्य भए अथवा कसरी सके गायक पशुपति शर्माले म अचम्मित छु।साच्चै मेरो देशको हालत हेर्दा मुटु माथि ढुंगा राखी हास्नु पर्या छ भने जस्तै छ। गित पुरै सुने ।आखॉ रसाए तर मन समाले। सुक्ष्म तरिकाले विश्लेषण गर्न थाले मन अली दरो बनाएर किनकी गितमा प्रयोग भएका शब्दहरु अलि मार्मिक खालकै छन। सोचे किनफुर्सदमा
कर्णालीको पिडामा महलम लगाउन एकजुट बनौ!

समाजसेवा कुनै जात,धर्म,भूगोल र लिङ्गलाई हेरेर गरिदैन। यो त निष्कपट,लोभ,भय,कामुकता र प्यास बाट मुक्त भएर पबित्र हृदयले समाजलाई पुगाउने योगदान हो। समय र परिस्थिति अनुकूल मिलाएर विभिन्न मान्छे सामाजिक कार्यमा होमिन्छन। सबैलाई समाजले बिश्वास गर्न सक्दैन । समाजले बिश्वास गरिहाले पनि स्वांयम व्यक्ती दिगो नहुनसक्छ। यावत चुनौतीका बिचमा सामाजिक परोपकार कार्यमा पछिल्लो समय देखिएको चिरपरिचित अनुहार हो,समाजसेवी पत्रकार “सिधाकुरा जनता संग कार्यक्रम” प्रस्तोता आदरणीय व्यक्तित्व रबि लामिछाने ।जस्को नेतृत्वमा सप्तरीकोफुर्सदमा
कोरियाको जाडो सिजनमा बेरोजगारको समस्या बढि

बाग्लुङका बबिन थापा ६ महिना अगाडी कृषि भिजामा रोजगारको लागी कोरिया आएका थिए। उनि खाङ्गवन्दोमा रहेको कृर्षि फार्ममा काम गर्थे। उनको फार्ममा स्टाबेरी उत्पादन हुन्छ। नोवेम्बर देखि जाडो सुरु भयो। साहुले जाडोको अवधिमा काम हुन्न तलब दिनु सक्दैन। नेपाल बिदा मनाउन जाउ भन्यो। नेपाल बाट आएकै बल्ल ६ महिना भएको छ। कृर्षिमा तबल थोरै। त्यसैमा खानु पर्ने,। पहिलो ३ महिना सम्म परिक्षणकाल भनेर पैसा कटाउने, स्वदेश फिर्ति इन्स्योरेन्सको ५ लाखफुर्सदमा
कोरीयामा संघ,संस्था र समाजसेवाहरु

संघ र सस्थाको आधिकारिक रुपमा शुरुवात कहाँ वाट भयो?अनि अन्त कहाँ पुगेर हुनेछ?पक्कै मानिसले भौतिक मात्र भएर मानसिक पनि अथवा जव चेत र चेतनाको पायो।यहिवाट समाज र समाजप्रती उत्तरदायीत्व बड्दै जादा विस्तारै यसकाे शुरुवात र संस्थागत विकास भएको हुनुपर्छ।मन्दिर,चर्च,मस्जिद र गुम्वाहरुमा आध्यात्मिक वाटोमा हिड्न आध्यात्मिक धर्मशास्त्रको लक्ष्मणरेखा पार नगरि बनेका समाजहरुको इतिहास सायदै लामो हुनसक्छ।फगत आधुनिकतामा खोलिएका धर्मवाट फरक संस्थाहरु दोस्रो विश्वयुद्धको अन्त्य संगै खोलिएका विभिन्न मानअधिकारवादी सस्थाको आसपास सहजैफुर्सदमा
सरकार ! कति र्याल मात्रै काढ्छौ विदेशकाे पसिनामा??

देशको एकमात्र अन्तरराष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा सरकारले झिटिगुन्टा आदेश मार्फत भन्सार कडाई गरेर सामानहरु जफत गरिरहेको सन्दर्भमा वैदेशिक रोजगारमा रहेका अधिकांश युवाहरुको आक्रोस सामाजिक सञ्जालहरुमा छताछुल्ल भैरहेको छ । जहाँ अरबौं भ्रष्टाचार गर्नेहरुलाई बिनासर्त उन्मुक्ति दिएको तर बिबसतामा विदेशीएका युवाहरु पसिनामा मात्र सरकारको आँखा लागेको भन्ने कुरामा बढी आक्रोश पोखिएको पाइन्छ । सरकारले राजस्वको लक्ष्य भेटाउन गार्हो भएपछी अहिले आएर यो आदेश लाई कडाइका साथ लागु गर्न खोजिरहेको देखिन्छफुर्सदमा
धुर्मुस सुन्तली भ्रष्टाचार निर्मुल पार्ने अभियानमा पनि लाग्नुस्

धुर्मुस सुन्तली भ्रष्टाचार निर्मुल पार्ने अभियानमा पनि लाग्नुस्।हामी सहयोग गर्छौॅ। धुर्मुस सुन्तली तपाईहरु महान हुनुहुन्छ।तपाईहरुलाई हामी सहयोग गर्न तयार छौॅ।तर त्यो राज्यको पैसा भ्रष्टाचार गर्न बन्द गर्न पनि अभियान चलाउन पर्यो ।राज्य को ढुकुटी भ्रष्टाचार रोकिए मात्र नेपालको बिकास सम्भव छ। हामीलाई थाहा छ ।नेपाली जनताले नखाएरै भएपनि ,दु:ख गरेरै भएपनि देशको बिकासको लागी सहयोग गर्न तयार छन्।गरेका पनी छन्। तर देश चलाउन ,बिकास गर्न भनेर जनताले सरकारमा पठाएका छौॅफुर्सदमा
डायस्पोरा ,भ्रम र यथार्थ

केहि दशक एता नेपाली साहित्यमा डायस्पोराको बहस,चर्चा हुँदै आएको छ। विशेष गरि कुनै काम विशेषले आफ्नो देश छोडेर अन्य मुलुकमा बसेकालाई डायस्पोरा भनिदै आएको छ। कुनै विषयमा बहस ,चर्चा हुनु बहुत राम्रो कुरा हो। बहसले मात्र निचोडमा पुग्न सकिन्छ। तर बहस विषय को वास्तविकता भन्दा फरक र तेस्को स्वरुपलाई नै बिगारेर गर्न थालियो भने पकै त्यो सान्दर्भिक हुदैन। आफ्नो देशलाई छोडेर रोजगारी ,पढाई वा अन्य विषेश कामले निस्चित समयवधिको लागिफुर्सदमा
ल्होछार एक सम्वत अनेक

मानिस एउटा चेनशिल प्राणी हो । यी चेनशिल प्राणि भित्र पनि विभिन्न समूह र समुदाय रहेछन । ती समुह र सामुदायमा म चाही तामाङ सामुदायको रहेछु । यसलाइ अङ्ग्रेजिमा group , society, भन्दो रहेछ । यी सामुदायहरुको बसोबस वा आवातजावतको हिसावले आदिबासी, मुलबासी, जनजाती र आप्रबासी हुदोरहेछ । यसलाइ अङ्ग्रेजिमा, indigenous, ethics, indigenous peoples, Migrate भनिनेरहेछ ।अनुहारको बनावट पनि तीन भागमा छुट्टाएको रहेछ । लाम्चो अनुहार, गोलो अनुहार अनि कालोफुर्सदमा
कृष्ण र रुपाको प्रेमले लेख्ने छ प्रेमको नयाँ परिभाषा

सञ्चारको प्रयोगले संसारलाइ सानो पार्क बनाइरहेको आजको विश्वमा हरेक दिन र समय हरेक मानव मस्तिष्क हल्लाउने र जिवनलाइ फरक रुपमा पढिरहन पाइन्छ। यसरि उपलब्ध हुने सूचना तथा जानकारि रोमाञ्चक मात्र छैनन पिडादायक पनि छन । तपाइ सञ्चारको प्रयोगले जति खुसिहरु सहज पाउनु हुन्छ त्यतिकै सहजताका साथ त दुखहरु पनि पाउनु हुनेछ। यो आजको विश्वको विशेषता हो। जोकोहीलाइ जोकोहीसंग सहजै स्पर्समा पुर्याएको छ ईन्टरनेटले। जस्को भरपुर प्रयोग गरेर जिवनका पाइलाहरुमा चल्नफुर्सदमा
काेरियन रक्सी साेजुसंग मनका कुरा

कम्पनीमा खासै काम छैन। शनिबार र आइतवार बिदा हुन्छ। शुक्रबारको दिन कम्पनिमा काम अलि चाडै सकिन्छ । दुइ दिन बिदा हुने हाम्रो कम्पनि स्कुल पढ्दाको शुक्रबार हाफ छुट्टी भइ कुदेर घरमा पुगी आमाले बनाइ राखेको अर्नी खाजा खान पुग्दा जस्तो गरी होस्टल पुग्ने गर्दछु । नुहाएर कोठा भित्र पस्ने बित्तिकै मेराे मन र आँखा फ्रिज तिर गयो । फ्रिजको ढोका उघारेर जुस खान के आटेको थिए। जुस संगै रहेको हरियोफुर्सदमा