Advertisement
SKIP THIS

मिल्ती खोला जलबिद्युत आयोजनमा दोश्रो दिन ६ करोडको आवेदन


 

khwangju

ख्यंगीदो ख्वाङजुम शेयर भर्दै महिला आवेदकहरु |

फोनिज कोरिया संवाददाता
सोल-सानो मिल्ती खोला जलबिद्युत  आयोजनामा लगानी गर्न एसएम इन्भेस्टमेन्टको शेयर ६ करोड ८९ लाख रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ |प्रति कित्ता १ सय रुपैयाँको शेयरका लागि  दोश्रो  दिन ६ लाख ८९ हजार  कित्ता मुल्यको  आवेदन आएको हो  |यो सहित दुइ हप्तामा ११ करोड ३९ लाख रुपैयाँ बराबरको आवेदन प्राप्त भएको जनाइएको छ |

 

 

आइतबार सबैभन्दा धेरै सुवनमा आवेदन प्राप्त भएको छ | माउन्ट एभरेस्ट रेस्टुरेन्टमा जम्मा भएका आवेदकहरुले  १ करोड ६५ लाख रुपैयाँको  १ लाख ६५ हजार कित्ताको शेशेयर आवेदन दिएका हुन्  |

 

thegu

थेगुमा आवेदन भर्दै शेयारदाता |

 

 

त्यस्तै  सोल ग्लोबल सेन्टर १ करोड ५० लाख रुपयाँको १ लाख ५० हजार कित्ता , बुसान,छाङवन, किम्हेको १ करोड १३ लाख, थेगु ८० लाख रुपैयाँ , सोल नेपाल हाउस -३५ लाख रुपैयाँ , ख्यांगीदो ख्वाङजु -१४ लाख, खाजेदो -३७ लाख ,आन्सान -५०   लाख, थेजन ३५ लाख वैजम्बो १० लाख रुपैयाँको आवेदन प्राप्त भएको हो |
सानो मिल्ती खोला बिद्युत आयोजनामा लगानी गर्ने उद्धेश्यले स्थापना भएको सानो मिल्ती (एसएम ) इन्भेस्टमेन्ट कम्पनिको शेयर आवेदन गत हप्तादेखि लिन थालिएको हो भने अर्को हप्ता १९ तारिक लिइने जनाइएको छ |

suwan

सुवनमा शेयर आवेदन भर्दै |

 

बिस्तृत जानकारीको लागि :- 
एसएम इन्भेस्टमेन्ट कम्पनि लिमिटेड
 केन्द्रीय कार्यालय महाराजगंज, काठमान्डौ |
फोन नो 07048427613 ( कोरियाबाट लोकल कल )
अध्यक्ष तेन्जी शेर्पा फोन नो -9849441235,9751017816
सुरेश सुब्बा -01073549629,
कपिलदेव न्यौपाने  -01059347429
देवेन्द्र सम्बाहाम्फे-01083576667
हरि श्रेष्ठ -01048376525
यम श्रेष्ठ-01043759222

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...