मिल्ती खोला जलबिद्युत आयोजनमा दोश्रो दिन ६ करोडको आवेदन


 

khwangju

ख्यंगीदो ख्वाङजुम शेयर भर्दै महिला आवेदकहरु |

फोनिज कोरिया संवाददाता
सोल-सानो मिल्ती खोला जलबिद्युत  आयोजनामा लगानी गर्न एसएम इन्भेस्टमेन्टको शेयर ६ करोड ८९ लाख रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ |प्रति कित्ता १ सय रुपैयाँको शेयरका लागि  दोश्रो  दिन ६ लाख ८९ हजार  कित्ता मुल्यको  आवेदन आएको हो  |यो सहित दुइ हप्तामा ११ करोड ३९ लाख रुपैयाँ बराबरको आवेदन प्राप्त भएको जनाइएको छ |

 

 

आइतबार सबैभन्दा धेरै सुवनमा आवेदन प्राप्त भएको छ | माउन्ट एभरेस्ट रेस्टुरेन्टमा जम्मा भएका आवेदकहरुले  १ करोड ६५ लाख रुपैयाँको  १ लाख ६५ हजार कित्ताको शेशेयर आवेदन दिएका हुन्  |

 

thegu

थेगुमा आवेदन भर्दै शेयारदाता |

 

 

त्यस्तै  सोल ग्लोबल सेन्टर १ करोड ५० लाख रुपयाँको १ लाख ५० हजार कित्ता , बुसान,छाङवन, किम्हेको १ करोड १३ लाख, थेगु ८० लाख रुपैयाँ , सोल नेपाल हाउस -३५ लाख रुपैयाँ , ख्यांगीदो ख्वाङजु -१४ लाख, खाजेदो -३७ लाख ,आन्सान -५०   लाख, थेजन ३५ लाख वैजम्बो १० लाख रुपैयाँको आवेदन प्राप्त भएको हो |
सानो मिल्ती खोला बिद्युत आयोजनामा लगानी गर्ने उद्धेश्यले स्थापना भएको सानो मिल्ती (एसएम ) इन्भेस्टमेन्ट कम्पनिको शेयर आवेदन गत हप्तादेखि लिन थालिएको हो भने अर्को हप्ता १९ तारिक लिइने जनाइएको छ |

suwan

सुवनमा शेयर आवेदन भर्दै |

 

बिस्तृत जानकारीको लागि :- 
एसएम इन्भेस्टमेन्ट कम्पनि लिमिटेड
 केन्द्रीय कार्यालय महाराजगंज, काठमान्डौ |
फोन नो 07048427613 ( कोरियाबाट लोकल कल )
अध्यक्ष तेन्जी शेर्पा फोन नो -9849441235,9751017816
सुरेश सुब्बा -01073549629,
कपिलदेव न्यौपाने  -01059347429
देवेन्द्र सम्बाहाम्फे-01083576667
हरि श्रेष्ठ -01048376525
यम श्रेष्ठ-01043759222

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...