Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सेप्टेम्बर २८ मा रामेछाप सम्पर्क समिति कोरियाको अधिवेशन हुने

सेप्टेम्बर २८ मा रामेछाप सम्पर्क समिति कोरियाको चौथो अधिवेशन हुने भएको छ । सौल स्थित नमस्ते रेष्टुरेन्टमा अधिवेशन हुने समितिले जनाएको हो । गत बर्ष नै गर्नुपर्ने अधिवेशन विभिन्न कारणले गर्दा एक बर्ष ढिलो गर्न लागेको हो । छुसकको पहिलो दिन हुन लागेको अधिवेशनमा नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीकोशिलशिलामा दक्षिण कोरियामा आएका रामेछाप बासिहरुलाई उपस्थितका लागि समितिले अपिल गरेको छ । “प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवाफुर्सदमा

कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस कार्यालय ग्वार्खोद्वारा प्रकाशित सूचना अनुसार CBT पास भएका परीक्षार्थिहरुको UBT भाषा परीक्षावाट रोष्टर निर्माण भई रोष्टरफुर्सदमा

नेपाल बौद्ध परिवारको ७ औं अधिवेशन सेप्टेम्बर २४ मा हुने

नेपाल बौद्ध परिवार दक्षिण कोरियाको ७ औं अधिवेशन सेप्टेम्बर २४ तारिक आईतबार नागार्जुन गुम्बा जिहेङमा हुने  भएको छ । कोरियामा रहेका नेपालीहरुको दुख सुखमा साथ दिने धार्मिक तथा सामाजिक संस्था भएकोले सबै मिलेर संस्थालाई अगाडी बढाउन जरूरी रहेको संस्थाका सचिब दावा रिन्जीन लामाले बताए । नेपाली दुताबासको संरक्षकत्व, नेपाली सम्पर्क समितिको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा कोरियाको प्रसिद्ध पर्यटकीय योङ्गीन शहरस्थित वाउछङ्‌गसा गुम्बामा भगवान गौतम बुद्धको प्रतिमा नेपाल देखिफुर्सदमा

राजधानी सौलमा पर्यावरणमैत्री ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने

कोरियाको राजधानी सौलमा सन् २०२४ बाट असीमित ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने भएको छ । पर्यावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्दै जीवनयापनमा बढ्दो लागतसँग जुधिरहेका बासिन्दाहरूलाई आर्थिक राहत प्रदान गर्ने लक्ष्य सहित यस्तो काड प्रयोगमा ल्याउन लागेको सौल महानगरले सोमबार जनाएको हो ।   “क्लाइमेट कार्ड” नाम दिइएको यातायात पास मार्फत सियोलका सबै सबवे मार्गहरूमा आवतजावत गर्न सकिनेछ ।   लाइनहरू 1 देखि 9 सम्म, साथै Gyeongui-Jungang लाइन, Bundang Line, Gyeongchunफुर्सदमा

शेर्पा संघ कोरियाको महाधिवेशन सेप्टेम्बर ३० मा हुने

शेर्पा संघ दक्षिण कोरियाको पाँचौ महाधिवेशन सेप्टेम्बर ३० तारिखमा हुने भएको छ । महाधिवेशन सउल जिहेङ स्थित नागार्जुन गुम्बामा हुनेछ । सिप्टेम्बर ३ मा सस्थाको सल्लाहकार तथा कार्यसमितिको अनलाईन बैठकद्वारा सो निर्णय भएको अध्यक्ष थुतुङ गेल्जी शेर्पाले बताएका हुन् । कोरियन पर्व छुसकको समय पारेर गर्न लाएको उक्त अधिवेशनबाट नयाँ कार्यसमितीको निर्वाचन हुनेछ । साथै संघको बिधान संशोधन पनि हुने अध्यक्ष शेर्पाले बताए । विधान संशोधन गर्न पाँच सदस्यीय विधान संशोधनफुर्सदमा

फोनिज कोरियाद्वारा आधारभूत पत्रकारिता तालिम सम्पन्न

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दक्षिण कोरिया (फोनिज कोरिया) द्वारा १ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । सेप्टेम्बर ९ तारिख शनिबार जूम मार्फत तलिम सञ्चालन भएको थियो । तालिममा फोनिज कोरिया र कोरियामा रहेका जातिय संस्थाहरुमा आबद्ध पत्रकारितामा रुचि राख्ने करिब ३० जनाको सहभागिता रहेका थिए । तालिममा बाला राईले पत्रकारिताका आधारभूत सिद्धान्तको बिषयमा प्रशिक्षण दिएकी थिइन्। राई फोनिज कोरिया डट नेटका प्रधान सम्पादक हुन् । पत्रकारितामा स्नातकफुर्सदमा

कोरियामा आत्महत्या नौ प्रतिशतले बढ्यो

दक्षिण कोरियामा आत्माहत्य गरेर मृत्‍यु हुनेको संख्या करिब नौ प्रतिशतले बढेको छ । स्थानीय आत्महत्या रोकथाम एजेन्सीका अनुसार वर्षको पहिलो आधामा वार्षिक रूपमा नौ प्रतिशतले बढेको हो । आईतवार सार्वजनिक तथ्याङ्क अनुसार अल्पसंख्यक मानिसहरूले महामारीबाट सामान्य अवस्थामा फर्कने प्रयासमा बढी कष्ट भोगिरहेको कारणले यस्तो अवस्था सृजना भएको हो । कोरियामा जनवरी र जुन बीचमा कुल ६,९३६ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा ६,३७५ आत्महत्या भएको थियो ।फुर्सदमा

“आगो टेक्छ योद्धा” कोरियमा सार्वजनिक हुने

विनेश राई ‘मिन्जाई’ को गजल सङ्ग्रह ‘आगो टेक्छ योद्धा’ कोरियामा सार्वजनिक हुने भएको छ । छुसकको दोस्रो दिन सेप्टेम्बर २९ गते सउल दोङदेमुनमा हुने भएको हो ।  नेपाल आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ दक्षिण कोरियाको आयोजनामा हुने कार्यक्रममा उक्त कृति माथि परिचर्चा पनि हुने बताएको छ । परिचर्चा कार्यक्रममा टिप्पणीको लागि कवि स्पन्दन दिपक खनाल, ह्यारी बोण्ड र शकुन आँशु रहने छ । सहजकर्ता कवि दिलीप बान्तावाले गर्ने लेखक संघकाफुर्सदमा

पर्वत समाजको अध्यक्षमा दिपक केसी निर्वाचित

पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । आईतवार सौल स्थित नेपाल थाई रेष्टुरेन्टमा भएको अधिवेशनबाट दीपक केसी अध्यक्षमा निर्वाचित भएको हो । केसीको नेतृत्वमा सर्वसम्मतिले २१ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिमल खत्री तथा उपाध्यक्षहरुमा जीबन पौडेल र सरोज गुरूङ रहेका छन् ।  महिला उपाध्यक्षमा सृजना तिवार महासचिवमा कमला के सी, सचिवम आशिष गुरूङ र मनोज भुषाल रहेका छन्  । त्यस्तै कोषाध्यक्षफुर्सदमा

छुसकको पहिलो दिन काभ्रे सम्पर्क समितिको सातौं अधिवेशन हुने 

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा अधिवेशन गर्ने भएको छ । राजधानी सौल स्थित यति रेस्टुरेन्ट एण्ड बारमा समितिको सातौं अधिवेशन हुन लागेको अध्यक्ष प्रकाश योञ्जनले जानकारी दिएका हुन ।   अधिवेशन बाट आगामी कार्यकालका लागि नयाँ  कार्यसमितिको निर्वाचन समेत हुने जनाएको छ ।  कोरियामा काभ्रेलीहरूको क्षेत्रीय संस्था काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA) को आसन्न सातौं अधिवेशनमा कोरियामा रहेका सम्पूर्णलाई सहभागि हुन अध्यक्ष योञ्जनलेफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...