“आगो टेक्छ योद्धा” कोरियमा सार्वजनिक हुने


विनेश राई ‘मिन्जाई’ को गजल सङ्ग्रह ‘आगो टेक्छ योद्धा’ कोरियामा सार्वजनिक हुने भएको छ । छुसकको दोस्रो दिन सेप्टेम्बर २९ गते सउल दोङदेमुनमा हुने भएको हो । 

नेपाल आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ दक्षिण कोरियाको आयोजनामा हुने कार्यक्रममा उक्त कृति माथि परिचर्चा पनि हुने बताएको छ । परिचर्चा कार्यक्रममा टिप्पणीको लागि कवि स्पन्दन दिपक खनाल, ह्यारी बोण्ड र शकुन आँशु रहने छ । सहजकर्ता कवि दिलीप बान्तावाले गर्ने लेखक संघका महासचिव अमिर योञ्जनले बताएका हुन् ।

आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ दक्षिण कोरियाले विगतको बर्सहरूमा मातृभाषा काव्य यात्रा, पुस्तक प्रकाशन, पुस्तक विमोचन लगायतका कार्यहरू गर्दै आइरहेको योञ्जनले  बताए । “दक्षिण कोरियामा रहेका सम्पुर्ण साहित्य प्रेमीहरुलाई कार्यकममा उपस्थित हुनकोलागि हार्दिक अनुरोध गर्दछु ।” महासचिव योञ्जनले अनुरोध गरे । 

कवि तथा गजलकार मिन्जाईको यो गजलसङ्ग्रह दोस्रो संस्करण हो । बिक्रम सम्वत् २०६८ मा प्रकाशित पहिलो संस्करण प्रकाशित भएको थियो । सङ्ग्रहमा ५२ वटा गजल र केही फिरतहरु रहेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यूवा तथा खेलकुद मन्त्री श्रेष्ठ कोरिया आउने
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • मे २६ मा नेपाली समपर्क समितिले छुसकको कार्यक्रम बाँडफाँड गर्दै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...