Advertisement
SKIP THIS

“आगो टेक्छ योद्धा” कोरियमा सार्वजनिक हुने


विनेश राई ‘मिन्जाई’ को गजल सङ्ग्रह ‘आगो टेक्छ योद्धा’ कोरियामा सार्वजनिक हुने भएको छ । छुसकको दोस्रो दिन सेप्टेम्बर २९ गते सउल दोङदेमुनमा हुने भएको हो । 

नेपाल आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ दक्षिण कोरियाको आयोजनामा हुने कार्यक्रममा उक्त कृति माथि परिचर्चा पनि हुने बताएको छ । परिचर्चा कार्यक्रममा टिप्पणीको लागि कवि स्पन्दन दिपक खनाल, ह्यारी बोण्ड र शकुन आँशु रहने छ । सहजकर्ता कवि दिलीप बान्तावाले गर्ने लेखक संघका महासचिव अमिर योञ्जनले बताएका हुन् ।

आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ दक्षिण कोरियाले विगतको बर्सहरूमा मातृभाषा काव्य यात्रा, पुस्तक प्रकाशन, पुस्तक विमोचन लगायतका कार्यहरू गर्दै आइरहेको योञ्जनले  बताए । “दक्षिण कोरियामा रहेका सम्पुर्ण साहित्य प्रेमीहरुलाई कार्यकममा उपस्थित हुनकोलागि हार्दिक अनुरोध गर्दछु ।” महासचिव योञ्जनले अनुरोध गरे । 

कवि तथा गजलकार मिन्जाईको यो गजलसङ्ग्रह दोस्रो संस्करण हो । बिक्रम सम्वत् २०६८ मा प्रकाशित पहिलो संस्करण प्रकाशित भएको थियो । सङ्ग्रहमा ५२ वटा गजल र केही फिरतहरु रहेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...