Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

किम्हे कोरियामा सेप्टेम्बर २९ मा छुसक डान्स पार्टी २०२३ हुने

कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिकाफुर्सदमा

दक्षिण कोरियामा वृत्तचित्र “आग्रे” प्रदर्शन हुने

नेपाल मगर संघ, गणतन्त्र कोरियाद्वारा वृत्तचित्र “आग्रे” अर्थात The Iron Digger प्रदर्शन गरिने भएको छ । साथै “इतिहासको तुनामा आग्रे“ बिषयमा विमर्श समेत हुनेछ ।  आगामी सेप्टेम्बर  १० मा दक्षिण कोरियाको सुवन सहरको 팔달구행궁로88번지 मा वृत्तचित्रको प्रदर्शन तथा विमर्श कार्यक्रम हुने मगर संघले जनाएको छ । मगर कम्युनिटी मिनि अफिसियल लाइब्रेरी द. कोरिया तथा विश्व मगर कम्युनिटी इ-लाइब्रेरी स्थापनार्थ वृत्तचित्रको प्रदर्शन गर्न लागेको संघको अध्यक्ष  तुला घरतीमगरले फोनिज कोरियालाई  जानकारीफुर्सदमा

धुलिखेल नगरपालिकामा फोहर व्यवस्थापनका लागि कोरियाली प्रविधि

कोरियाली । धुलिखेलको फोहर व्यवस्थापन गर्न कोरियाली प्रविधि भित्र्याइने भएको छ । यसका लागि नगरपालिका र दक्षिण कोरियाली कम्पनी ग्लोबलबीच नगरबाट निस्केको कुहिने फोहर वस्तुबाट कम्पोष्ट मल बनाउन सम्झौता भइसकेको छ । बढ्दो शहरीकरणसँगै धुलिखेल नगरमा उचित डम्पिङसाइट नहुँदा फोहर व्यवस्थापन निकै चुनौती बन्दै गइरहेको बेला दक्षिण कोरियामा यही भदौ पहिलो सातो कोरियाली कम्पनी प्रतिनिधि र नगर प्रमुख अशोक ब्याञ्जूबीच सम्झौता भएको हो । यो प्रविधि भेरी नगरमा पनि लागू गर्नफुर्सदमा

कोरियामा १२ लाख ६० हजार युवा बेरोजगार, आधा भन्दा बढी डिग्री होल्डरहरु

दक्षिण कोरिया धेरै देशका युवाहरुका लागि रोजगारको मुख्य गन्तव्य हो । त्यसैले यहाँ कोरियनहरुनै बेरोजगार छन् भन्दा धेरैलाई पत्याउन गाह्रो पर्न सक्छ । तर एक सरकारी तथ्याङ्क अनुसार १.२६ मिलियन अर्थात् १२ लाख ६० हजार युवाहरु बेरोजगार रहेको पाईएको छ । जसमध्ये आधाभन्दा बढीसँग एसोसिएट डिग्री रहेको देखाएको छ । तथ्याङ्क विभाग कोरियाले मे महिनामा गरेको “युवा जनसंख्याका लागि आर्थिक रुपमा सक्रिय जनसंख्या सर्वेक्षण मे २०२३”को नतिजाले यस्तो तथ्य फेलाफुर्सदमा

राप्ती समाज दक्षिण कोरिया को छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा अमृत के सी

राप्ती समाज दक्षिण कोरिया को छैठौं अधिवेशन सम्पन्न भएको छ । आईतवार सउल सहरको दोङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा भएको अधिवेशन बाट अमृत के सीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।   सम्पन्न अधिवेशनले सोबर्न ओली वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षहरु युवराज भण्डारी र राम ओली रहेका छन् । महिला उपाध्यक्षमा सन्दिपा बुढाथोकी छिन् ।  महासचिवमा वायु पौंडेल, सचिवहरुमा भीमराज बुढाथोकी र गोकर्ण रेग्मी, कोषाध्यक्ष चमनफुर्सदमा

नेपाल मगर संघ कोरियाको जेजु शाखा स्थापना, अध्यक्षमा दिल बहादुर मगर

नेपाल मगर संघ गणतन्त्र कोरिया जेजु शाखाको स्थापना भएको छ । २६ अगष्ट शनिबार जेजुमा भएको प्रथम अधिवेशनबाट दिल बहादुर मगरको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।   नेपाल मगर संघ गणतन्त्र कोरिया केन्द्रकोअध्यक्ष तुल घर्तीमगरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मगर संघ थेगु शाखाका अध्यक्ष खडक घर्ति मगर र किम्हे बुसान शाखाका अध्यक्ष दिल तारामि मगर विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए । साथै जेजुमा रहेका संघसंस्थाका प्रतिनिधिहरुकोफुर्सदमा

तामाङ पर्यटन संजालको दोस्रो अधिवेशन तथा साधारणसभा सम्पन्न, अध्यक्षमा सरिता लामा

पर्यटन क्षेत्रमा सक्रिय तामाङ समुदायका ब्यवसायी र पर्यटन पेशाकर्मीहरुको साझा संस्था तामाङ रिमठीम पर्यटन संजालको दोस्रो अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमान्डौँ गार्डेन होम ठमेलमा सम्पन्न भएको दोस्रो अधिवेशन तथा साधारणसभाको दोश्रो सत्रबाट सरिता लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । कार्यक्रम चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको आतिथ्यतामा सम्पन्न भएको हो । टान, एन एम ए लगायत धेरै पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितिसमेत रहेको सो कार्यक्रममा करिबफुर्सदमा

सेप्टेम्बर १० मा कास्की परिवारले तीज कार्यक्रम २०२३ को आयोजना गर्ने

कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था कास्की परिवारले आउँदो सेप्टेम्बर १० तारिक “तीज कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । सउल दोङदेमुन स्थित होटल अन्नपूर्ण सानको हलमा तीजको अवसरमा दर खाने कार्यक्रम सहित बिहान १० बजेदेखि शुरु हुने गरी तीज मनाइने भएको हो । प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियामा रहेका कस्केली तथा नेपालीहरुबीच आपसीफुर्सदमा

कोरियाको छुसकमा हुने “काँक्रेविहार सांगीतिक साँझ २०२३” को पोष्टर सार्वजनिक अगष्ट २७ मा हुने

कोरियाको महान् पर्व छुसक २०२३ को अवसर पारेर सुर्खेत समाजले आयोजना गर्न लागेको “काँक्रेविहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्वजनिक तथा चियापान कार्यक्रम यही अगष्ट २७ मा हुने भएको छ । सउल दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा बिहान १० बजेदेखि शुरु हुने गरि सो कार्यक्रम आयोजना गरिएको हो । सन् २०२० मा स्थापना भएको प्रादेशिक समाज कर्णाली प्रदेश दक्षिण कोरियाको मातहतमा रहेका १० जिल्ला अन्तर्गतको सुर्खेत समाजको पहिलो बृहत् सांगीतिकफुर्सदमा

अगष्ट २७ मा कास्की परिवार दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो शाखाको दोश्रो अधिवेशन हुने

कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था कास्की परिवार ख्यङ्साङ्नाम्दो शाखाको दोश्रो अधिवेशन यही अगष्ट २७ तारिक किम्हेको लुम्बिनी रेष्टुरेण्टको सभाहलमा हुने भएको छ । “संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सन् २००८ मा दक्षिण कोरियामा स्थापित कास्की परिवारको दुई शाखा मध्ये पहिलो शाखाको रुपमा विस्तारित ख्यङ्साङ्नाम्दो शाखाको पहिलो कार्यसमितिको कार्यकाल केही महिना पूरा हुन बाँकी भएपनि कास्की परिवार सउल केन्द्रको अधिवेशन अगाडि शाखाको अधिवेशन हुनुपर्नेफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...