तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कमल अर्याल

बोम्जन गुरुङ, सउल कोरिया ३१ जनवरी २०२१ कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल जूम मार्फत कमल अर्याल अध्यक्ष रहने गरि २५ सदस्यीय पदाधिकारी र सदस्यको कार्यसमिति गठन भएको हो । संस्थाका शाखा अध्यक्ष कमल अर्यालको सभापतित्व र स्याङ्जा परिवार दक्षिण केन्द्रीय अध्यक्ष युवराज गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएकोफुर्सदमा
सागर माङ्मुको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको नयाँ कार्यसमिति

जनवरी २४ तारिखका दिन ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा सागर माङमुलाई सर्वसम्मतिले चयन गरेको थियो । अधिवेशनले माङ्मुको नेतृत्वमा १९ सदस्यीय समिती गठन गरेको छ। नव निर्मित समितीमा चयन हुनेहरुमा बरिष्ठ उपाध्यक्ष शंकर राई रहेका छन भने, उपाध्यक्षमा दिर्ज काङभा लिम्बु, शान्तिला पालुङ्वा, बिजु माबो र जय खड्का रहेका छन्। यसैगरी महासचिवमा विनोद सौदेन, सचिवमा देवेन्द्र काङ्भा सहसचिबमा सृर्जु ईघिगो, कोषाध्यक्षमा मनिता तामाङफुर्सदमा
स्याङ्जा परिवार थेगु शाखाको वार्षिक साधारण सभा सम्पन्न

बोम्जन गुरुङ, दक्षिण कोरिया । कोरियास्थित अति सक्रिय क्षेत्रीय संस्था स्याङ्जा परिवार थेगु शाखाको आइतबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको प्रचलित विधान अनुरुप थेगु स्थित बालाजी रेस्टुरेण्टको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष विष्णु वाग्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बरिष्ठ उपाध्यक्ष श्री मित्र मगरको स्वागत मन्तव्यसँगै शुरु भएको थियो । संस्थाका सचिव शरण न्यौपानेले दोश्रो कार्यसमिति गठन भएपछिको प्रत्येक गतिविधिलाई विस्तारित रुपमा प्रस्तुतफुर्सदमा
सउल नेपाल गुम्बाले चौथो वार्षिकोत्सब मनायो

दक्षिण कोरिया । थेग्छेन छ्योइलिङ (सउल नेपाल गुम्बा) दक्षिण कोरियाले आफ्नो चौथो वार्षिकोत्वस आज आइतबार विशेष धार्मिक पूजापाठ गरि मनाएको छ । दक्षिण कोरियाको प्रसिध्द शहर गाङनाममा अवस्थित गुम्बा मै पूजा कार्यक्रम गरि वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरिएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले फोनिज कोरियालाइ बताउनुभयो । सन् २०१७ जनवरी ८ तारिखका दिन दक्षिण कोरियाका लागि नेपाली राजदुतवास निवर्तमान उपनियोग प्रमुख किरण शाक्यले उद्घाटन गरेका थिए । उक्तफुर्सदमा
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिवेशन हुँदै

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिवेशन हुने भएको छ। अधिवेशन यहीँ जनवरी २४ तारिख आइतबारका दिन हुने महासचिव सागर माङमुले जानकारी गराएका छन्। विश्वभर फैलिएको कोरोना (कोभिड १९) को महामारीको कारण अधिवेशन Zoom अनलाईनबाट गरिने भएको छ। उक्त अधिवेशनमा दक्षिण कोरियामा रहेका सम्पूर्ण ताप्लेजुङ बासि दाजुभाई तथा दिदीबहीनिहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।
सशक्त दलित एकता समाजको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा

सशक्त दलित एकता समाज दक्षिण कोरियाको पहिलो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट प्रेम बर्देवा अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै समाजको संरक्षकमा बिनोद सेवा र सन्तोष कश्यप बिक रहेका छन् भने सल्लाहकारमा भने सन्तोष बराइली रहेका छन् । भर्चुअल माध्यम जूम मार्फत जनवरी १ शुक्रबार सम्पन्न भएको समाजको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा घनश्याम बिक, उपाध्यक्षमा अर्जुन परियार र आशिष माल्बु तथा महासचिवमा सुरेस परियार, सचिवमा हुमन छढुंङ्गेल र कुलमानफुर्सदमा
रामेछाप सम्पर्क समितिको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा नविन श्रेष्ठ

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आज (जनवरी ३) भर्जुअल माध्यम जूम मार्फत भएको उक्त अधिवेशनबाट अध्यक्षमा नवीन श्रेष्ठ निर्वाचित भएको हो । अधिवेशनको औपचारिक कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष रवि प्रताप घिसिङले गरेका थिए भने प्रमुख अतिथिमा नेपाली सम्पर्क समिति(एनसिसि)का उपाध्यक्ष श्री श्रेष्ठ रहेका थिए । त्यस्तै बिशेष अतिथिमा एनआरएन कोरियाका अध्यक्ष यदु लामिछाने र बागमती प्रदेश एकता समाज कोरियाका अध्यक्ष किशोर ब्लोन नियोग रहेकाफुर्सदमा
सशक्त दलित एकता समाज दक्षिण कोरियाको अधिवेशन जनवरी १ मा हुने

सशक्त दलित एकता समाज दक्षिण कोरियाको अधिवेशन आगामी जनवरी १ तारिखमा अनलाइन माध्यमबाट हुने भएको छ । कोरोना महामारीका कारण अधिवेशन अनलाइन मार्फत गर्न लागेको समाजका महासचिव अर्जुन परियारले जानकारी दिएका हुन् । नेपाली समाजमा सदियौं देखि व्याप्त जातीय विभेद तथा छुवाछूत जस्तो अमानवीय र घृणित गतिविधि निर्मुल पार्ने मुख्य उदेश्यका साथ २०१९ फेब्रुअरीमा समाजको स्थापना भएको हो । “वर्तमान कोरोना महामारीको परिस्थिति लाई मध्येनजर गर्दै जनवरी १ तारिक शुक्रबारकाफुर्सदमा
सेनामा भर्ती हुनाबाट यसरी जोगिन सक्छन् दक्षिण कोरियाका चर्चित गायक तथा स्वर्ण पदक विजेताहरु

कोरियामा १८ देखि २८ वर्षका स्वस्थ पुरुषलाई २० महिना सेनामा अनिवार्य भर्ती हुनुपर्ने कानुनी बाध्यता छ । बीटीएसका मुख्य गायक र सबैभन्दा जेठा सदस्य जीन २८ वर्ष पुग्न केही दिन मात्रै बाँकी रहँदा उनले माइक्रोफोनलाई हतियारसँग साट्नुपर्ने स्थिति उत्पन्न भयो। दक्षिण कोरियाको प्रख्यात के-पप भनिने कोरियली सङ्गीत समूह बीटीएसले लाखौँ एल्बम बेच्नुका साथै विश्वभरका रङ्गशाला भर्ने सामर्थ्य राख्ला तर केही कुरा यस्ता छन् जसका लागि उनीहरूलाई समेत सहयोगको आवश्यकता पर्छ।फुर्सदमा
रेशम चौधरीको किताब निकाल्न नेफिन कोरियाद्वारा आर्थिक सहयोग

जेल जीवन बिताइरहेका रेशम लाल चौधरीको “परिबन्द” नामक पुस्तक प्रकाशनका लागि नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले संकलन गरेको आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जेलमा नै रहेर करिब १ बर्ष भन्दा लामो समय लगाएर लेखिएको उक्त पुस्तकलाई धेरै भन्दा धेरै सर्वसाधारणलाई नि:शुल्क वितरण गर्ने उद्देश्यले आदिवासी जनजाति अभियान्तहरुले आर्थिक सहयोग अभियान संचालन गरेको हो । यसै अभियान अन्तर्गत संकलन भएको एक लाख रुपियाँ गत हप्ता हस्तान्तरण गरेको नेफिन कोरियालेफुर्सदमा