Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

स्याङ्जा परिवार कोरियाद्धारा गृह जिल्लाका प्रमुखहरुसँग कोभिड – १९ को न्यूनीकरण बिषयक अन्तरक्रिया सम्पन्न

मनु कोन्मे गुरुङ, स्याङ्जा परिवार दक्षिण कोरिया  तथा स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखा र थेगु शाखाको सह-आयोजनामा मिति २०७८ ज्येष्ठ २३ गते आइतबार (06 JUNE 2021 SUNDAY) कोभिड-१९ को प्रभाव र यसको न्यूनीकरण बिषयक अन्तरक्रिया कार्यक्रम जूम भर्चुअल मार्फत  अध्यक्ष विजय थापाको अध्यक्षतामा सम्पन्न भएको छ । जूम भर्चुअल मार्फत भएको कार्यक्रमको विशेष अतिथिहरुमा पुतलीबजार नगरपालिकाका मेयर सिमा क्षेत्री, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, चापाकोट नगरपालिकाका प्रमुख शिवफुर्सदमा

काेविड-१९ काे अल्फा, गामा, डेल्टा, बेटा हुँदै जिटा, इटा र थिटा सम्मकाे यात्रा

सन् २०१९ काे डिसेम्बरकाे अन्त्य तिर चिनकाे वुहानबाट सुरू भएकाे काेराेना भाइरसले करिब १८ महिना पुरा गरेकाे छ । आनुवंशिक संरचनामा आरएनए (RNA) भएका उक्त भाइरस अथवा विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए । भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो । सन् २०१९ मा भेटिएकाेले यसलार्इ काेवड – १९ भन्न थालेकाे हाे । यस भाइरसको वैज्ञानिक नाम भने सार्स-कोभ-२ (Sars-CoV-2) हो।फुर्सदमा

वालिङ नगरपालिकालाई कोरियाबाट सवा चार लाख रुपैंया सहयोग ।

बोम्जन गुरुङ २६ मे २०२१ कोरिया । स्याङ्जा जिल्लाबाट दक्षिण कोरिया आएका वालिङ नगरपालिका भित्रका एक युवा समूहले आफ्नो नगरपालिकालाई झण्डै सवा चार लाख रुपैंया अर्थात चार लाख तेईस हजार सात सय अन्ठानब्बे रुपैंया सहयोग गरेको छ । वर्तमान कोरोनाको फैंलिदो विषम परिस्थितिमा नेपालका सबैजसो स्थानहरुमा जस्तै वालिङ पनि प्रभावित भएकोले कोरोना संक्रमण नियन्त्रणमा सघाउ र बिरामीहरुको हेरचाहको निमित्त सो संकलित रकम नगरपालिकाको बिपत कोषमा जम्मा गरिएको हो । कोरियामाफुर्सदमा

कोरियामा सउल नेपाल गुम्बा र नेपाल बौद्ध परिवारले २५६५ औं बुद्ध जयन्ती मनाए

दक्षिण कोरिया । नेपाली बौद्धधार्मिक दुइ संस्था सउल नेपाल गुम्बा र नेपाल बौद्ध परिवार दक्षिण कोरियाले २५६५ औं बुद्ध जयन्ती मे २३ तारिखका दिन छुट्टाछुटै बिशेष पूजापाठ तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएको छ । नेपालको लुम्बिनीमा बैशाख शुल्कपक्ष सप्तमीमा जन्मनुभएका महामानव गौतम बुद्ध वैशाख पूर्णिमाका दिन अमृतमय बोधीज्ञान प्राप्त गरी बुद्ध भएको तिथिलाइ बौद्धधर्मलाम्बीहरूले बुद्ध जन्म जयन्ती विशेष विविध कार्यक्रमहरू मनाउने गरिन्छ । आज २५६५ औं बुद्ध जयन्ती बिशेषफुर्सदमा

कोरियामा स्याङ्जालीहरुको अनलाईन डाटा संकलन शुरु ।

बोम्जन गुरुङ ०५ मे २०२१, सउल कोरिया । स्याङ्जा जिल्ला स्थायी घर भई विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा कोरियामा रहेका स्याङ्जालीहरुको गुगल मार्फत अनलाईन डाटा सङ्कलन शुरु गरिएको छ । नेपाली राजदुतावास वा अन्य कुनै निकायबाट यथेष्ट जानकारी नपाईएको कारणले पनि स्याङ्जा परिवार दक्षिण कोरियाले यो अभियान शुरु गरेको हो । झण्डै साढे दुई दशक पुरानो यस संस्थाको वर्तमान केन्द्रीय अध्यक्ष विजय थापाले यो तथ्याङ्क संकलन आधारमा रफुर्सदमा

सुमन्त मगरको नेतृत्वमा भोजपुर परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति

भोजपुर परिवार दक्षिण कोरियाको नवौँ अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनले सुमन्त मगरको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। नव गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा राजन थापा चयन भएका छन् भने उपाध्यक्षमा ध्रुव राई र महासचिवमा अजय खत्री चयन भएका छन्। यसैगरी सचिवमा विवश घायल राई र दिलिप वान्तवा चयन भएका छन्। संस्थाको कोषाध्यक्षमा डिबि राई र सह कोषाध्यक्षमा भुपाल थापा चुनिएका छन् भने सदस्यहरुमा सन्तोष कुमार राई, सन्तोष थुलुङ्ग,फुर्सदमा

सउल नेपाल गुम्बाले २५६५ औं बुद्धजयान्ती मे २३ मा मनाउने

दक्षिण कोरिया । सउल नेपाल गुम्बा दक्षिण कोरियाले २५६५ औं बुद्धजयान्ती कार्यक्रम मे २३ तारिख आईतवारका दिन मनाउने भएको छ । नेपालको लुम्बिनीमा जन्मनुभएका महामानव गौतम बुद्धको जन्म बैशाख शुल्कपक्ष सप्तमीका दिन भएर २९ वर्षको उमेरमा गृह त्यागी ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाका दिन अमृतमय बोधीज्ञान प्राप्त गरी बुद्ध भएको मानिन्छ । उक्त विशेष दिनलाइ बौद्धधर्मलाम्बीहरूले बुद्ध जन्म जयान्ती विशेष विविध कार्यक्रम गरि मनाउदैं आएको सउल नेपाल गुम्बाका लामा प्रमुखफुर्सदमा

कोरियामा निधन भएका स्व. गगन रावलको परिवारलाई कोरियामा संकलित सहयोग रकम हस्तान्तरण ।

सुर्खेत समाज दक्षिण कोरिया र कर्णाली प्रदेश समाज दक्षिण कोरियाद्वारा सञ्चालित संयुक्त अभियानबाट संकलित कुल रकम मध्येबाट मृतकको कोरियाको अस्पतालमा भएको खर्च र कोरिया देखि नेपाल पठाउन लागेको सम्पूर्ण खर्च कटाएर बचत रकम रु.१७,३०,५०३|- स्व.गगन रावलको परिवारलाई उहांकै घरमा हस्तान्तरण गरिएको छ। चाैकुने गाउँपालिका वडा न.-०४ घर भएका विगत काेरियाकाे एजुमा ४ वर्ष १० महिना काम गर्दै आएका गगन रावलकाे गत चैत्र १८ गते हृदयघातका कारण मृत्यु भएको थियो। परिवारलाईफुर्सदमा

कोरियामा बागलुइ० समाज थेगु शाखाको प्रथम अधिबेशन सम्पन्न

दक्षिण कोरियामा रहेका बागलुगेंहरुको सस्था बागलुइ० समाजको क्षेत्रिय संस्था थेगुको आइतबार प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले मनु श्रीस मगरको नेतृत्वमा २० सदस्यीय कार्यसमिती चयन गरेको छ । कार्यसमितीमा चन्द्र थापा मगर बरिष्ठ उपध्यक्ष रहेका छन् भने गणेश गौतम , खड्क घर्ती मगर र दुर्गा तियर पुन मगर उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी सोम ढकाल सचिव र स्वरूप थापा मगर सहसचिव रहेका छन् भने दिलु थापा मगर कोषाध्यक्षफुर्सदमा

स्याङ्जा परिवार दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन सम्पन्न, अध्यक्षमा विजय थापा चयन

बोम्जन गुरुङ, सउल कोरिया १२ फेब्रुअरी २०२१ कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल जूम मार्फत विजय थापा अध्यक्ष रहने गरि १७ सदस्यीय पदाधिकारी र सदस्यको कार्यसमिति गठन भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष युवराज गुरुङको सभापतित्व र नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, विशेष अतिथिमा स्याङ्जा सहयोग समाजफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...