Yam Shrees

 

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल,काेरिया शाखाकाे दाेस्राे बार्षिक साधारण सभा सम्पन्न

२०२१ जनवरी १८ तारिख आईतबारका दिन राष्ट्रीय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,दक्षिण कोरिया शाखाको दोस्रो बार्षिक साधारण सभा भर्चुअल जुम मार्फत सम्पन्न भएकाेछ। प्रतिष्ठान कोरिया शाखाका अध्यक्ष जीतन भाई श्रीसको सभापतित्वमा भएकाे बार्षिक साधारण सभामा केन्द्रीय बरिष्ठ उपाध्यक्ष चर्चित लोक दोहोरी गायिका रिता थापा मगर प्रमुख अतिथि रहेका थिए। साथै बैदेशिक शाखा बार्षिक साधारण सभा संयोजक केन्द्रीय सदस्य गायक तथा संगीतकार राम कृष्ण बममल्ल विशेष अतिथिका रूपमा रहेका थिए। प्रतिष्ठानका सचिब आर के पौडेलको संचालनमा रहेको सभा उपाध्यक्ष सुरज केसीले स्वागत मन्तब्य दिएका थिए भने सदस्य रेबु लामिछाने,सल्लाहकार द्वय मित्रफुर्सदमा


असंवैधानिक,अलोकतान्त्रिक एवं प्रतिगामी कदम प्रतिनिधिसभा विघटनको विरुद्ध एकजुट हौं। अाे एन यू एफ काेरियाकाे अपिल र बिज्ञप्ति।

असंवैधानिक,अलोकतान्त्रिक एवं प्रतिगामी कदम प्रतिनिधिसभा विघटनको विरुद्ध एकजुट हौं भन्दै प्रवासि नेपाली एकता मञ्च काेरियाले एक अपिल र बिज्ञप्ति निकालेकाेछ।प्रवासि नेपाली एकता मञ्च काेरियाकाे समानान्तर समिति गठन गर्ने प्रतिगामि तत्वका मतियारहरूलाई संगठनकाे साधारण सदस्य समेत नरहने गरि साथिहरूलाई कारवाहि गरिएकाेछ। बिज्ञप्तिमा भनिएकाेछ। कार्बाहि हुनेमा सृजना नेपालि,अञ्जन राई,बिनाेद खनाल,माधव अर्याल,दिलिप दाहाल,बिष्णुमणि अधिकारि र सुजन पण्डित रहेकाे जनाईएकाे छ। अपिल आदरणिय कोरियावासि नेपाली दाजुभाइ एवं दिदिबहिनीहरु,विगत केही समयदेखि देशको राजनैतिक वृत्तमा देखिएको अस्वस्थ गतिविधिप्रति तपाईहामि केही जानकार नै छौं।दशवर्षे जनयुद्ध ,विभिन्न जनआन्दोलन र संघर्षहरु मार्फत प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र र त्यसैको जगमाफुर्सदमा


खेम पुनको अर्को सॉङ्गितिक बिष्फोटन ‘जाली रैछौ निरमाया’

यात्राको लागि दुरी र पाईला संगै आउदछ। लोक संगीतको यो बिशाल यात्रामा पाईला सार्र्दै गर्दा खेम पुन सहितको एउटा संसक्त टीमले फेरी अर्को गीत लिएर आएका छन्। लोक दोहोरीको ईतिहासमा अर्को नाम थपिएको छ ‘जाली रैछौ निरमाया’।                                पछिल्लो समय गीत संगीतमा छुट्टै स्थान जमाउदै लोक दोहोरी गीतले धेरै छर्लागं मारिसकेको छ।त्यसै क्रममा बिशुद्द र मौलिक गीतहरूको हुलमा मिसिएको छ ‘जाली रैछौ निरमाया’ । जुन गीतको उत्कृष्ट शब्द प्रकास गिरीले कोरेका छन भने लय गायक तथाफुर्सदमा


काेरियामा मगर संघले माघ्या सकराटी मनाउने

नेपाल मगर संघ काेरियाले  यसका शाखा संस्थाहरूकाे संयुक्त अायाेजनामा मगरहरूकाे बिशेष पर्ब माघ्या सकराटीकाे अवसरमा शुभकामना अादानप्रदान कार्यक्रम गर्ने भएकाेछ। विश्वलाई आक्रान्त पारिरहेकाे काेराेना कहरलाई मध्यनजर गर्दै मगरहरुकाे विशेष पर्व माघ्या सकराटीकाे अवसरमा आफ्नाे भेष-भूषा, भाषा, कला-सँस्कृति जगेर्नाकाे निम्ति नेपाल मगर संघ द.काेरिया केन्द्र, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ थेगु शाखा र DSME मगर समाज गजेदाेकाे संयुक्त आयाेजनामा यहि १७ जनवरी २०२१ आईतबारका दिन भर्चुअल माध्यम (ZOOM) मार्फत “माघ्या सकराटी विशेष शुभकामना आदानप्रदान कार्यक्रम-२०७७(२०२१)” हुने भएकाे कुरा नब निर्बाचित अध्यक्ष टेक पुन मगरले जानकारी दिएका छन् ।फुर्सदमा


मन संगकाे नाता (कबिता)

जीवन भरी साथ दिन्छु भनी खाको कसम, दोबाटो मै छुट्नु पर्ने झुटो जस्तो लाग्यो! हास्थे अनि हसाउथे मनमा पीडा लुकाएर , निरास छु पीडा थैली फुटे जस्तो लाग्यो! हास्न पनि सक्दिन म मन खुलेर रुन पनि, अन्धकार मा सबै रहर टुटे जस्तो लाग्यो ! अजम्बरी मायामा खै कस्को पो नजर लाग्यो, सन्सार सारा सबै एकै पटक जुधे जस्तो लाग्यो मन देखि मन सङ को नाता टुटे जस्तो लाग्यो । दिलिप के. सि


“कोरोना भाईरस”बाट बच्न नियमित ८ घण्टा आराम गर्नुस् -डा. राजेश चन्द्र जोशी

सोल । दक्षिण कोरिया काेराेना भाईरस बाट बच्नकाे लागि काेरियामा कार्यरत नेपाली डाक्टर राजेश चन्द्र जाेशिले अात्म रक्षामा जाेड दिनु पर्ने सुझाब दिएका छन्। कोरियामा रहेका डाक्टर  जोशीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिनुभएको छ । वहाँले भिडभाडमा सके सम्म नजाने जादाँ मास्क प्रयोग गर्ने , नियमित रुपमा हात धुने, तातो पानी प्रयोग गर्ने , नियमित खानपान गर्ने , यस्तो बेलामा ब्रत नबस्ने , रोग प्रतिरोधी आत्म रक्षा प्रणाली विकास गर्ने जस्ता महत्वपूर्ण सुझावहरु दिनुभएको छ । हात धुदा ३० सेकेन्ड भन्दा बडि राम्रो संग धारामा साबुन पानीले धुने,फुर्सदमा


बिरु कार्किको “डालि गोबन” सार्बजनिक

नेपाली लोक तथा दोहोरी गित संगीतले यति बेला राम्रो बजार पाइरहेको छ। लाइभ दोहोरिमा चर्चित नाम राजु केसि र डिला बि•क को आवाजमा नया गित डालि गोबन namaste entertainment को youtube channel मार्फत सार्बजनिक भएकाेेछ। परदेशि भुमी कोरियामा रहेका बिरु कार्किको उत्कृष्ट लय सृजना र थेगोमा शब्द भने गायक राजु केसिको रहेको छ।कृष्ण केसिको संगीत संयाेेेजनमा उक्त गितको भिडियो निर्देशन पनि स्वयम् केसिले नै गरेका छन।सुबाश जिसिले छायांकन गरेका म्युजिक भिडियाे पबित्रा जिसिले सम्पादन गरेेेका हुन्।


कोरियामा कोरोना भाइरस संक्रमित बारे दूतावासको जरुरी सूचना

साैल- दक्षिण कोरियामा केही दिन यता कोरोना भाइरस संक्रमितको संख्यामा तिब्र बृद्धी भइरहेकोले सउल राजदूताबासले सुरक्षीत रहन अपिल गर्दै जरुरी सूचना जारी गरेको छ । कोरिया बासी नेपालीहरुलाई सम्बोधन गर्दै मंगलबार तेस्रोपटक विज्ञप्ती जारी गरी सार्वजनिक गपिरएको हो । हाल धेरै संक्रमित भेटिएको कोरियाको एक मुख्य शहर थेगु र वरीपरी बसोबास गर्ने नेपालीहरुलाई विषेश सावधानी अपनाउन विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरियन सरकारले सार्वजनिक गरेका सुरक्षित उपायहरुलाई प्रभाकारी ढंगले अवलम्बन गरी सुरक्षित रहन दूतावासले अनुरोध गरेको छ । कोरियन सरकारले रोगको शंका लागेमा हटलाइनमा कल गर्न सक्ने वा नजिकैको स्वस्थ्यफुर्सदमा


काेरियाका लागि नेपाली दुताबासले काेरियाली अध्यागमन प्रकिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने

काेरियाका लागि नेपाली राजदूतावासले यहि आउँदो फेब्रुवरी २ तारिखका दिन कोरियाली अध्यागमन (Immigration) प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम अायाेजना गर्ने भएकाेछ । कोरियामा झन्डै  ४५ हजारको हाराहारीमा  नेपालीहरु रहेका छन्। कोरियामा नेपालीहरु visit visa देखि Student Visa D2 , Business Visa , Marriage visa F6 तथा Working visa E9, E7, Residence F2मा आउने गरेका छन्। नेपाली राजदुतावासमा आउने उल्लेखनीय समस्यामध्ये परिवार तथा आफन्त कोरिया लिएर आउने सम्बन्धमा, इपिएस कामदारको लागि तीन वर्षपछि कम्पनीले लगाउने बोनस भिषाको बारे , कुनै कारणवश भिसा अवधि सकिएर अवैधानिक बसेका नेपालीहरुको पुनः कोरिया आउने प्रावधान रफुर्सदमा


सोलुखुम्बु सेवा समाज कोरियाकाे १७औ बार्षिक साधारण सभा सम्पन्न

साेलुखुम्बु सेवा समाज काेरियाले जनवरी २६ तारिख कोरियाको सुवन शहरमा संस्थाको १७ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष बिशन राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा रहेका थिए। साथै अन्य संस्थाका प्रतिनिधिहरू विशेष अतिथिको रुपमा रहेका थिए । संस्थाको वार्षिक प्रतिवेदन सचीव राजु राईले प्रस्तुत गरेका थिए। आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष राईले प्रस्तुत गरेका थिए। अार्थिक प्रतिबेदन अनुसार संस्थागत आम्दानी तर्फ 21,437,679 वाेन रहेको र 8901310 वाेन खर्च भएकोछ। साथै हाल संस्थाको कोषमा बचत 12,536,369 रहेकोछ।फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...