बिरु कार्किको “डालि गोबन” सार्बजनिक

नेपाली लोक तथा दोहोरी गित संगीतले यति बेला राम्रो बजार पाइरहेको छ। लाइभ दोहोरिमा चर्चित नाम राजु केसि र डिला बि•क को आवाजमा नया गित डालि गोबन namaste entertainment को youtube channel मार्फत सार्बजनिक भएकाेेछ।
परदेशि भुमी कोरियामा रहेका बिरु कार्किको उत्कृष्ट लय सृजना र थेगोमा शब्द भने गायक राजु केसिको रहेको छ।कृष्ण केसिको संगीत संयाेेेजनमा उक्त गितको भिडियो निर्देशन पनि स्वयम् केसिले नै गरेका छन।सुबाश जिसिले छायांकन गरेका म्युजिक भिडियाे पबित्रा जिसिले सम्पादन गरेेेका हुन्।