Advertisement
SKIP THIS

Bala Rai

 

प्रदर्शन भयो, वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’

काठमाडौं– आदिवासी किराती वाम्बुले राईको पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’ को प्रिमियर सो भएको छ । बुधबार राष्ट्रगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित सामुदायिक भवनमा प्रदर्शन गरिएको हो । वाम्बुले भाषा राष्ट्रगानका रचयिता व्याकुल माइलाको मातृभाषा पनि हो । यो चलचित्र वाम्बुले राईहरुको महान् चाड ‘ढ्वाङकुम’ र मुन्धुमको सेरोफेरोलाई लिएर निर्माण गरिएको हो । ‘ढ्वाङ्कुम वाम्बुले राईहरुको महान् चाड हो,’ चलचित्रका निर्देशक शन्तकुमार राईले भन्नुभयो, ‘ढ्वाङ्कुम वाम्बुले राई यूवाहरुले वाम्बुले पहिचान भाषा र संस्कृतिको प्रवद्र्धन र जगेर्नाको लागि बनाएको चलचित्र हो ।’फुर्सदमा


प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८ भव्यताका साथ सम्पन्न

तामाङ समाज ख्याङसाङ्नाम्दो बुसान, दक्षिण कोरियाद्वारा आयोजित “प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८” भव्यताका साथ सम्पन्न भएको छ। “बुद्ध नेपालमा जन्मेको हो” भन्ने मुल सन्देश फैलाउन र संस्थाको पहिचानका लागि गरिएको उक्त प्रतिगिता कोरियाको बुसान शहर नजिकै 웅상 체육공원 को फुटसल मैदानमा भएको थियो। आयोजकको दुई टिम सहित सत्र टिमको सहभागिता रहेको उक्त प्रतियोगिता लिग र नकाउट गरि दुई चरणमा खेलाएको थियो। उक्त प्रतियोगिताको फाइनलमा हिमालयन एफसीलाई पराजित गर्दै ह्याङ ओभर एफसी इलामले प्रतियोगिताको विजेता बन्दै १५ लाख वन प्राप्त गर्न सफल भयो भने हिमालयन एफसीले उपविजेता हुदै १० लाखफुर्सदमा


‘आमा’ लिएर आए फनिन्द्र

दक्षिण कोरियामा कार्यरत युवा कलाकार फनिन्द्र चापागाईले आफ्नो नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक गरेका छन् । केही समय अघि बिदामा नेपाल गएको मौका पारी तयार पारेको उनको म्युजिक भिडियो मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरेका हुन् । मातृप्रेमको झल्कने कथालाई प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका छन् ।


मोडलिङ तथा सिने क्षेत्रमा स्थापित हुदै डेस्टिनि तामाङ

काठमाडौँ: मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भवनै छ । अहिलेको एक्काइसौ शताब्दीमा नाम, दाम कमाउने र चर्चा बटुल्ने चाहना सबैको हुन्छ । त्यही चाहना अनुसार काठमाडौँलाई कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन । राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन, त्यसै सपनासँग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरूको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो। युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमाफुर्सदमा


सांगीतिक क्षेत्रमा चम्किएका गायक सङ्गीतकार सुजन तिगेला लिम्बु

काठमाडौं, नेपाली गीत सङ्गीतलाई समृद्धतर्फ लैजानका लागि अनेक स्रष्टा लागि परेका छन् । नेपाली आधुनिक गीत–सङ्गीतमा प्रत्तद गायनदेखि आजको डिजिटल युगसम्ममा हजारौं गायक–गायिका एवम् सङ्गीतकारले आफ्नो जीवन व्यतित गरिसकेका छन् । नेपाली गीतसङ्गीतको लामो समयको अन्तराल सँगसँगै निकै मिठा र सश्क्त स्वरका धनी गायक गायिका र सङ्गीतकार यो क्षेत्रले पाएको छ । अहिले पनि यो क्षेत्रमा धेरैले आफ्ना क्रिएशनहरु प्रस्तुत गरिरहनुभएको छ । यस्तै यो क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल गायक तथा सङ्गीतकार हुन् सुजन तिगेला लिम्बु । अहिलेसम्म ३ सय भन्दा बढी गीतमा स्वर र १ सय जतिफुर्सदमा


नेपाल फुटबल महासँघ दक्षिण कोरियाद्धरा फुटबल प्रतियोगिता आयोजना बाँडफाँड

नेपाल फुटबल महासँघ दक्षिण कोरियाले २०१८ सालको फुटबल प्रतियोगिता आयोजना गर्न विभिन्न फुटबल क्लब तथा सँस्थाहरुलाई अधिकार सहित बाडँफाडँ कार्यक्रम गरेको छ । प्रवासी भुमी दक्षिण कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहेका सम्पुर्ण नेपाली फुटबल कलबहरुलाई एकताको शुत्रमा गाँसी ‘हामी नेपाली फुटबल प्रेमीहरु एक हौ’ भन्ने भावनालाई जागृत गराउदै ‘प्रवासी भुमीमा नेपाली फुटबल प्रेमीहरुको एकता र बिकासको आवश्यकता’भन्ने मुल नाराको साथ नेपालीहरु माझ भाईचारा,सद्धभाव,मेलमिलाप,सहयोग र आत्मियता बढाउदै लैजाने उद्धेश्यले स्थापित नेपाल फुटबल महासंघ दक्षिण कोरियाले हरेक बर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । सोही अनुरुप दक्षिण कोरियामा गर्मी याम (बसन्तफुर्सदमा


रोशन गैरे र अनुजा पुडासैनीको ‘खल्ली बल्ली ’

रोशन पोखरेल काठमान्डौँ, नेपाली मौलिक लोक दोहोरीमा ग्रामिण परिवेशमा हुने विरहका वेदनादेखी विभिन्न उत्सव चाडपर्वमा आपसमा भेटघाट भएको बेलामा रमाइलो पारामा केटाकेटीले आफना प्रेमका भावहरुलाई समेटेको प्रेमका भावनाहरु अभिब्यक्ति गीत बनाउने प्रचलन रहेको छ । यस्तै भावहरुलाई समेटेर राशिका डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक रोशन गैरे र अनुजा पुडासैनीले लोकदोहोरी ‘खल्ली बल्ली ’ युटुव मार्फत बजारमा ल्याएका छन् । गीतमा विवाहमा गएका केटाकेटीमा उठेका प्रेमका भावहरुलाई निकै रमाइलो पारामा भनिएको छ । रोशन गैरैको शब्द तथा लय सिर्जना रहेको गीतमा जतिसक्दो गीतमा मौलिकतालाई समेटने प्रयास गरिएको गायक गैरेले बताए ।फुर्सदमा


कोरियाका सछाङबासी नेपालीहरुले नेपाली नयाँ वर्ष कार्यक्रम यसरी मनाए

अशोक पोख्रेल दक्षिण कोरियाको याङसान नजिकै पुर्वी दिशामा रहेको सछाङ शहरमा भब्यताका साथ नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सछाङमा अवस्थित विदेशी कामदारहरुको लागी तालिम तथा सहयोग परामर्श दिंदैआएको कोरियन सरकारी संस्थाको एक हलमा उक्त कार्यक्रम गरिएको हो । गत आईतबार सम्पन्न उक्त कार्यक्रम, उङसाङ नेपाली समाज साथै हिमालय एफ.सी सछाङले सम्युक्त रुपमा आयोजना गरेको थियो भने विदेशी कामदारहरुलाई तालिम तथा सहयोग परामर्श गर्दै आएको सोही कोरियन सरकारी संस्थाले सहयोगीको भुमिका खेलेको थियो । सछाङ, उङसाङ, थक्के वरपर रहेका नेपाली कामदारहरुको उल्लेखनीय सहभागी रहेको सो कार्यक्रमफुर्सदमा


“प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८” को सम्पूर्ण तयारी पुरा

तामाङ समाज ख्याङसाङ्नाम्दो बुसान, दक्षिण कोरियाले अयोजना गर्न गइरहेको “प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता२०१८” को सम्पूर्ण तयारी पुरा भएको छ। आगामी अप्रिल २२ तारिख आइतबार हुन लागेको उक्त प्रतियोगिताको लागि टिम दर्ता अवधि मार्च २४ तारिक देखि अप्रिल १५ सम्म अव्हान गरिएको थियो। उक्त अवधिको अन्तिम दिन अप्रिल १५ सम्ममा आयोजकको दुई टिम सहित सत्र टिमको सहभागिता रहने भएको छ। प्रतियोगिताको विजेतालाई १५ लाख वन र उपविजेतालाई १० लाख वन तथा कप, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिप्पर र सर्वाधिक गोलकर्तालाई पनि कप प्रदान गरिनेछ। किम्हे शहरफुर्सदमा


सम्झिरहेको छु परदेशमा प्यार आमाको

गजल/ अत्रस्त यात्रि समिप सम्झिरहेको छु परदेशमा प्यार आमाको त्यो हसिलो चेहरा बारमाबार आमाको गुन्द्रुको झोल र कोदोको ढिंडो याद आउँछ यि जिब्रो सम्झिन्छ टिमुरको अचार आमाको स्कुल कहिल्यै नपढे पनि आफ्नो सन्ततिको कुभलो नचिताउने पबित्र संस्कार आमाको सन्ततिको सुखमा मात्रै मुस्कुराउँछिन सधैँ आफ्ना सन्ताननै खुशीको संसार आमाको स्वर्गझैँ आमा आश्रममा लखेट्ने सन्तानले कसरी तिर्छन् त्यो असिमित भार आमाको जैमिनी नगरपालिका-8 छिस्ती बागलुङ हाल याङ्जु कोरिया


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...