Advertisement
SKIP THIS

लेशन गुरूङ

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

ओएनयुएफ सउल एकता भेला जून २३ नेपाल हाउसमा हुने

प्रवासि नेपाली एकता मञ्च(ONUF) दक्षिण कोरियाले जुन २३ आइतबार सउल कमिटिको एकता भेला नेपाल हाउसमा गर्ने एकता मञ्चको संयोजक परशुराम सापकोटाले बताए । एकता मञ्चको १२ वटा क्षेत्रिय कमिटिहरु रहेको र हाल सम्म ४ वटाको एकिकरण सकिएको जनाएको छ । जुन महिना भित्र सबै कमिटिहरुको एकिकरण सक्ने गरि काम भइरहेको समेत सापकोटाले बताए । बिभिन्न क्षेत्रहरुको एकता भेलाहरु गर्ने क्रममा मे २६मा आन्सान, जुन २मा वोइजम्पु, थेगु र इन्छन किम्फो र जुन ९मा फेन्थेक छनानको भैसकेको छ । दक्षिण कोरियाको राजधानी रहेको सउल कमिटिको एकिकरणको बिशेष महत्व रहने कुरालाइ मध्यनजरफुर्सदमा


यो सिजनको पहिलो फुटबल प्रतियोगिता चौथो मर्स्याङ्दी च्याम्पियनसिप मे ५ मा हुने

लमजुङ एफ.सी. दक्षिण कोरिया द्वारा आयोजित पत्रकार सम्मेलन आज सौल दोङ्देमुनमा सम्पन्न भएको छ।एफ.सी.का संयोजक जित गुरुङको सभापतित्वमा ,एन आरएन एसिया प्यासिफिक महिला उप-संयोजक जुनु गुरुङ को बिशेष अतिथ्यता रहेको सम्मेलनमा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रञ्जन राज कुंवर ,फोनिज कोरियाका उपाध्यक्ष लेसन गुरुङ ,नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सन्तोष कुमार राई,नेवा:पुच दक्षिण कोरियाका अध्यक्ष पुरु जोशीको अतिथ्यता रहेको थियो । नेपाल फुटबल महासंघ दक्षिण कोरियाको मातहतमा रहेर लमजुङ एफ.सी.दक्षिण कोरियाको आयोजनामा कोरियाको छनानमा रहेकाे छुक्कुजाङमा आगामी मे ५ आईतबार चौथो मर्स्याङ्दी फुटबल च्याम्पियनसिप हुने भएको छ। प्रवासमाफुर्सदमा


प्रथम नेपाल भलिबल कपको टिम दर्ता र टाईसिट यहि जुलाई २२ मा हुने।

दक्षिण कोरियामा नेपाली भलिबल खेलको लागि स्थापित एक मात्र साझा संस्था नेपाल कोरिया भलिबल संघको आयोजनामा पहिलो पटक हुन लागेको “प्रथम नेपाल भलिबल कप 2018” मैत्रीपुर्ण भलिबल प्रतियोगिताकाे टाइसिट र नाम दर्ता यहि जुलाइ २२ तारिख हुने भएकाेछ। कोरियाको कम्पनीहरुमा दिईने गर्मी बिदाको अवसर पारेर नेपाल काेरिया भलिबल संघले  आगामी जुलाईको २९ तारिख भलिबल प्रतियाेगिताकाे  अायाेजना गर्न लागेकाेहाे। नेपालको राष्ट्रिय खेल भलिबलको विकास र संवर्द्धन गर्दै “हाम्रो प्रतिबद्दता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता “ भन्ने मुल नारासहित नेपाल र कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरुको क्रममा हुने आकस्मिक दुर्घटनाहरुमा घाइतेफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...