तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तामाङको डम्फु र टुङ्नामा तालमा नाच्दै छन् तामाङहरु

तामाङ प्रचिन बाचा टुङ्ना र डम्फु । आधुनिकताको माझमा हराउँदै छ । बिलाउँदै छ । संस्कृति र संस्कार बचाउने हो भने आफ्नो कला संस्कृतिको संरक्षण बेलैमा गर्नु पर्छ । यस पटक गोकुल थोकर र सिमा लामाको ‘cool gafgaaf’ ब्गलमा डम्फु र टुङ्नाको धुन सुन्न सकिनेछ । बिदेशमा बस्ने नेपाली अरु दिन कामले थिचिए पनि फुर्सतका समयमा रमाइलो गर्छन् । साथीभाइ जमघट भयो । नाच्यो, गायो रमाइलो गर्यो । दक्षिण कोरियाकोफुर्सदमा

कोरियाको सबै भन्दा ठूलो नेसनल म्युजियम अफ कोरिया कस्तो छ ?

  तँपाई दक्षिण कोरियामा हुनुहुन्छ ? भने कतिको घुम्नु हुन्छ ? अनि कोरियाको सबै भन्दा ठूलो नेसनल म्युजियम अफ कोरियाकाे बारेमा थाहा छ ? थाहा छैन भने याे  भिडियाे हर्नुहाेस् । काेरियाका बिभिन्न ठाउँमा घुम्ने  दुई जना पत्रकार छन् । यस पटक गोकुल थोकर र सिमा लामाले कोरियाको ठूलो मानिने नसनल म्युजियम घुमेका छन् । दुबै जनाले त्यहाँका कलाकृति र रमाइला पक्षहरु देखाउने प्रयास गरेका छन् । फुर्सदमा हुनुहुन्छ भने घुम्नुहोस् ।फुर्सदमा

दक्षिण कोरियाबाट नेपाली भाषामा नियमित ‘ब्लगिङ’ सुरु

दक्षिण कोरियामा रहेका पत्रकारद्धय सिमा लामा र गोकुल थोकरले नियमित रुपमा ब्लगीङ सुरु गरेका छन् । कुल गफगाफ नाम रहेको ब्लगमा दक्षिण कोरिया रमाइलो ठाउँ, कोरियन कला संस्कृति र दक्षिण कोरियामा हरेका नेपालीको जीवनशैली देख्न सकिनेछ । दुबै जना नेपालमा टेलीभिजन पत्रकारितामा लामो समय काम गरेका पत्रकार हुन् । ‘हामीले जानेको काम फुर्सत हुँदा प्रयोग गरेर ब्लग बनाउने प्रसास गरेका छौ । विश्व भरि रहनु भएका नेपालीका लागि दक्षिण कोरियाकोफुर्सदमा

देबिन्द्र काउचा र दिपा गुरूङकाे नयाँ झ्याउरे गीत ‘भुरूरू उड्ने चरी’ बजारमा

कोरियालाई कर्म थलो बनाएका प्रदेशी गायक तथा सर्जक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल,कोरिया शाखाको सल्लाहकार देबिन्द्र काउचा मगरले फेरी एउटा विशुद्ध मौलिक झ्याउरे गीत ‘भुरूरू उड्ने चरी’नामक निकै मिठो गीत लिएर आएका छन। गीत सृजनामा अब्बल मानिने साथै रहस्यमय स्वरका जादु भएका गायक काउचाको यस भन्दा अगाडी आफ्नै स्वरमा ‘किन खोज्छ्यौ जोरी मायालु’नामक पन्चे बाजा,बेशी तिर झर दोहोरी गीत,बचनले रेट्ने मायालाई,बैश छदै सालैजो,यस्तै यस्तै दर्जनौ गीतहरू बजारमा आईसकेका छन।कोरियाफुर्सदमा

गायिका रेश्मा सुनुवारको गीत “उल्लु” को म्युजिक भिडियो सार्वजिक   

द बिस्पा र इन्टेस ईल्डको निर्माणमा गायिका रेश्मा सुनुवारको गीत “उल्लु” को म्युजिक भिडियो सार्वजिक भएको छ । बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्।  अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामालाई फिचर गरिएको छ।   कोरियोग्राफीमा नयाँ कन्सेप क्यामेरासँगको केमेष्ट्री मिलाउन निकै गाह्रो भएको बताउदै कोरिग्राफ़र अनुराग ठकुरीले भिडियोको टेष्ट फरक पार्नु नै मुख्य लक्ष रहेको बताए । फुर्सदमा

पर्बत लाेप्रे गाउँकाे चिनारी म्युजिक भिडियाे

पर्बत जिल्ला जलजला गाउँपालिका ५ स्थित लोप्रे गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको भ्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।लोप्रे गाउँको प्राकृतिक सौन्दर्य, संस्कार, संस्कृति, धर्म तथा परम्परालाई समावेश गरेर छोरी छोरीको मनोभावनामा आधारीत रहेर न्यू सृष्टि युवा क्लवले निर्माण गरेको म्युजिक भिडियोलाई हाईलाईट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरेकाे हो । भिडीयोको बिजया दशमीका दिन जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले बिमोचन गरेका थिए । देवेन्द्र पुनको रचना, एल.बिफुर्सदमा

बम्जनको ‘तिमी हुन्छ मात्र भन’ बोलकोम्युजिक भिडियो सार्वजानिक

  कोरियामा दिनरातको कठोर संघर्षका वाबजुत पनि नेपाली साँगीतिक क्षेत्रमा योगदान पुर्याउदै आएका नेपाली युवाहरु मध्येका एक हुन् गायक निरबहादुर बम्जन अर्थात् नविन लामा । परदेशको व्यस्ततासँगै बचेको थोरै समयमा उनले ;तिमी हुन्छ मात्र भन म के के गर्दिन्छु’ भन्ने बोलको गीत हालै सार्वजनिक गरेका छन् । जनता डिजिटल प्रालीको प्रस्तुति रहेको उक्त म्युजिक भिडियो नेपाल हाइलाइट च्यानलमार्फ सार्वजानिक भएको छ । निरबहाुर बम्जन र मेलिना राईको स्वर रहेको उक्त गीतकोफुर्सदमा

सञ्चारकर्मि तथा गायक गोविन्द श्रीष मगरको “बेहुली ” भिडियो सहित

रंगीन मिडिया प्रालीको प्रस्तुतिमा  टेक पटेल उदासको  वियोगान्त मार्मिक गीत  गायक तथा सञ्चारकर्मि गोविन्द श्रीष मगरको  स्वरमा रहेको गीत ”बेहुली ” बोलको भिडियो बजारमा आएको छ । टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभातको मौलिक लय सिर्जना रहेको छ । मोहन केसीको निर्देशनमा रहेको भिडियो मोहन महतोको छायाँकन तथा सम्पादन रहेको छ । प्रेमी प्रेमिकाको रुपमा मोहन केसी, सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छफुर्सदमा

ताजा अपडेट

ईपिएस

कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

महिला / बालबालिका

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

error: Content is protected !!