Advertisement
SKIP THIS

तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

“प्रथम हिमालय कप फुटसल प्रतियोगिता २०२३” सम्पन्न, उपाधि फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्गलाई

हिमालय फुटबल क्लब यांगसान (उल्सान शहर) ले योजना गरेको “प्रथम हिमालय कप फुटसल प्रतियोगिता २०२३” सम्पन्न भएको छ । साथै प्रतियोगिताको उपाधि फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्गले चुम्न सफल भएको छ l “स्वास्थ्य नै खेलकुद ” भन्ने नाराको साथ आइतबार (अप्रिल २)का दिन दक्षिण कोरियाको दक्षिणी भेग यांगसान शहरम़ा भएको थियो । उक्त पहिलो नेपाली फुटसल प्रतियोगिताम़ा फारन युनाईटेड फुटबल क्लब रातो र फारन युनाईटेड फुटबल क्लब निलो दुवै टिमफुर्सदमा

कोरियामा “आठौं रेसुङ्गा भलिबल कप २०२३” अप्रिल ३० मा हुने

कोरिया स्थित गुल्मी सम्पर्क समितिले आउँदो अप्रिल ३० मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आठौं रेसुङ्गा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ । संस्थाले यो सिजनकै पहिलो प्रतियोगिताको शुरुवात गर्दै सो प्रतियोगिता आयोजना गर्न लागेको हो । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान” भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबलफुर्सदमा

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्रा राना

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन मार्च १९ आईतबार सम्पन्न भएको छ । सउलको दोङ्म्योकाे नमस्ते रेष्टुरेन्टको हलमा भएको उक्त अधिवेशनबाट चन्द्रा रानाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा चन्द्रा राना (गुल्मी), वरिष्ठ उपाध्यक्ष अमित राना (स्याङ्जा), उपाध्यक्ष श्रवण श्रेष्ठ (पर्वत), महासचिव लेसन गुरुङ (स्याङ्जा), सचिव गजेन्द्र कार्की (धनकुटा), कोषाध्यक्ष केदार गौतम (बागलुङ), सहकोषाध्यक्ष सरोज जिसी (बागलुङ), सदस्यहरुमा रोमन बानियाँ (म्याग्दी), मुकेशफुर्सदमा

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन मार्च १९ मा हुने

नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ स्थापित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ मा हुने भएको छ । सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा सो अधिवेशन हुने भएको हो । “विकास, अनुशासन र गतिशीलता, स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता” भन्ने नारा सहित स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड रफुर्सदमा

कोरिया किम्हेमा सलनालकाे २३ तारिक पूल प्रतियोगिता हुने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया बुसान शाखाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर किम्हे लुम्बिनी रेष्टुरेन्टकाे हलमा यही जनवरी २३ तारिक पूल प्रतियोगिता आयोजना गर्ने भएको छ । “स्वास्थ्य र मनाेरञ्जनकाे लागि खेल” भन्ने मुल नाराका साथ नेपालमा रहेकाे डा. महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रको (NATIONAL INNOVATION CENTER) सहयोगार्थ उक्त पूल प्रतियोगिता आयाेजना गर्ने भएको हो । प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलेफुर्सदमा

वी आर ड्रिमर

शुक्रबार राति दक्षिण कोरिया राजधानी सोल तुसारोले छपक्कै छ । मौसम माइनर ८ डिग्री सेल्सियस भन्दा बढि छ । चिसो कति धेरै भने मानिसहरुले स्वास फेर्दा पनि चुरोट खाएको जस्तो बाफ निस्कन्छ । एकै छिनमा आँखी भौँमा तुसारो जम्छ । कोरियाली मौसम विभागले शनिबार विहान ४ बजे पछि हिउँ पर्ने पुर्वानुमान गरेको छ । चिसो मौसमलाई च्यालेन्ज गर्दै ख्वाङ्ह्वामुन दरबार स्क्वायर अघि फुटबल हेर्न हजारौं युवा रातो जाकेट र टाउकोमाफुर्सदमा

आप्रवासी कामदारको ‘चिहान’ माथि कतार विश्वकप

अरब देशमा पहिलोपटक विश्वकप फुटबल आयोजना गरेर इतिहास रच्दै गरेको कतारले प्रशंसाभन्दा बढ्ता आलोचना खेपिरहेको छ । हजारौं आप्रवासी कामदारको जीवन मूल्य चुकाएर कतार आफ्नो इतिहास बनाउँदैछ । विश्वकपका लागि चाहिने पूर्वाधार बनाउने क्रममा मृत्युवरण गरेका हजारौं आप्रवासी कामदारका पक्षमा जर्सी, ब्याण्ड लगाउँदै मैदानमा उत्रिने बताइरहेका छन् अधिकांश टिम । अष्ट्रेलियन फुटबल टिमले हालसालै मात्र ट्वीटरमा एक भिडियो सार्वजनिक गरेर विश्वकपमा लागि आवश्यक पूर्वाधार बनाउँदा मारिएका र घाइते भएका आप्रवासी कामदारलाई क्षतिपूर्तिफुर्सदमा

प्रथम लाफा भलिबल कपको उपाधि बाग्लुङलाई, थेसो बने उपविजेता

अनिल लामिछाने मगर, थेगु कोरिया नेपाल मगर संघ द.कोरिया थेगु शाखा द्वारा आयोजित प्रथम लाफा भलिबल कप २०२२ सम्पन्न भएको छ । “स्वास्थ्य र मनोरञ्जनको लागि खेल, परदेशमा नेपालीहरूको मेल” भन्ने मुल नाराका साथ यस नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखा द्वारा समाज घर ब्यवस्थापन तथा आकस्मिक राहत कोष स्थापनार्थ प्रथम लाफा भलिबल कप आयोजना सम्पन गरेको हो । कार्यक्रमको सभापति चिरन थापा मगर, प्रमुख अतिथि नेपाल मगर संघफुर्सदमा

नारायण बने प्रथम पूल प्रतियोगिताको च्याम्पियन

कोरिया स्थित नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङनादो बुसान शाखाद्वारा आयोजित लुम्बिनी रेष्टुरेन्टमा सम्पन्न प्रथम पूल प्रतियोगिताको उपाधी ख्वाङ्ग्वेन पूल क्लबका नारायण घर्ती मगर (म्याग्दी)ले चुमेका छन् । उक्त प्रतियोगितामा अन्तिम प्रतिद्धन्दी जिवन सिङ्जाली मगर (गोरखा)लाई फाईनलमा ३-० सोझो सेटको स्थितिमा नारायणले ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १३ लाख कोरियन वोनले पुरस्कृत भएका हुन् । सो प्रतियोगितामा दोश्रो र तेश्रो स्थान हासिल गर्न सफल जिवन सिङ्जाली मगर (गोरखा) रफुर्सदमा

कोरियाको छाङ्वनमा “प्रथम ग्रीन नेपाल एफसी कप” फूटसल टुर्नामेण्ट आउँदो अक्टोबर ३० मा हुने

कोरियाको दक्षिणी भेग छाङ्वन क्षेत्रमा रहेको नेपालीहरुको फूटबल क्लब ग्रीन नेपाल एफसीले आउँदो अक्टोबर ३० मा “प्रथम ग्रीन नेपाल एफसी कप” फूटसल टुर्नामेण्टको आयोजना गर्ने भएको छ । स्वास्थ्य अनि मनोरञ्जनको लागी फुटसल भन्ने नारासँगै छाङ्वनको खेलमैदानमा हुने सो उक्त टुर्नामेण्ट फुटसल खेलप्रतिको आकर्षणलाई ध्यानमा राख्दै सम्भवत: यो सिजनकै अन्तिम प्रतियोगिता रहेको सो ग्रीन नेपाल एफसीका संयोजक हेमन्त गुरुङले बताए । टुर्नामेण्ट विजेता र उपविजेता टिमले क्रमशः ३० लाख रफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...