तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
चौथो डेउ कप फुटसल प्रतियोगिताको उपाधि लुम्बिनी डेउ फुटबल क्लब गजेदोलाई

चौथो डेउ कप फुटसल प्रतियोगिता २०२३ सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक टिम लुम्बिनी डेउ फुटबल क्लब गजेदोले उपाधि हात पारेको छ । “खेलकुद कोष स्थापनार्थ ” को उद्धेश्य लिएर अक्टोबर २९ तारिख आइतबार किम्हे बुसान शहरम़ा सम्पन्न भएको हो । उक्त फुटसल प्रतियोगिताको फाइनल खेलमा आयोजक लुम्बिनी डेउ फुटबल क्लबले फारन दमक फुटबल क्लबलाई शुन्यको बिरुद्ध १ गोल गरि बिजयी हासिल गरेको थियो l “ए” पोलबाट सेमीफाइनलफुर्सदमा
तमू धी कोरियाले स्नुकर प्रतियोगिता गर्ने, पहिलो पुरस्कार करिब दुई लाख नेपाली

तमू धी दक्षिण कोरियाले “बिलियर्ड स्नुकर प्रतियोगिता” गर्ने भएको छ । आगामी नोभेम्बर ११ र १२ तारिखमा हुने यस प्रतियोगिताको पहिलो पुरस्कार बिस लाख वन अर्थात करिब नेपाली दुई लाख बरावर रहेको छ । प्रतियोगिता सौल दोङ्देमुन स्थित दर्शन नमस्ते स्नुकर हाउसमा हुने छ । “शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ स्नुकर प्रतियोगिताको आयोजना गर्न लागेको तमू धी कोरियाकी अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएकोफुर्सदमा
कोरियामा सर्वाधिक ठुलो धनराशिको फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ४० लाख वन

दक्षिण कोरियामा सर्वाधिक धनराशिको ‘तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता २०२३’ सेप्टेम्बर ३० मा हुने भएको छ । ख्याङगीदोको दोङ्दुजेन(Dongducheon) सिटी फुटबल स्टेडियममा हुने उक्त फुटबल प्रतियोगितामा बिजेताले ४० लाख वोन अर्थान कारीव नेपाली ४ लाख रुपैयाँ प्राप्त गर्ने छ । धरान फुटबल क्लबले आयोजना गर्न लागेको यस् फुटबल प्रतियोगिता कोरियामा नेपालीहरुले सञ्चालन गरेको अहिले सम्मकै सर्वाधिक धनराशीको हो । प्रतियोगिताको उपविजेताले २० लाख वोन प्राप्त गर्ने छ । साथै विजेताफुर्सदमा
कोरियामा “नेपाल राइनो”काे शान

कोरियन A डिभिजन क्रिकेट लिगको फाइनलमा कोरिया क्रिकेट एसोसिएसन द्वारा आयोजित 2023 KOREA CUP T20 LEAGUE (2023 코리아컵 T20 리그)मा नेपालको क्रिकेट टिम NEPAL RHINO ‘A’ डिभिजन अन्तर्गतको फाइनलमा पुगेकाे छ । NEPAL RHINO बिगत ८ वर्ष देखि केारियामा केारिया क्रिकेट एसेासियसन (KCA) ले आयोजना गर्ने बिभिन्न प्रतियेागितामा सहभागी भईरहेको छ । सुरुको ६ वर्ष B डिभिजनमा रहेकाे राइनाे गत वर्ष B डिभिजनको उपबिजेता भए संगै A डिभिजनमा बढुवा भएकोफुर्सदमा
नेपालबाट आएका करातेका खेलाडीले बुसानमा ८ स्वर्ण सहित ९ पदक जिते ः खेलाडीहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

दक्षिण कोरियाको वुसान शहरमा जुन २९ देखि जुलाई ३ सम्म भएको १५आंै कोरिया खुल्ला अन्तर्राष्ट्रिय वादोकाई कराते प्रतियोगितामा नेपालबाट आएका खेलाडीले ८ स्वर्ण सहित ९ पदक जितेका छन् । सोल देखि ३ सय ४० किलोमिटर टाढा पर्ने बुसानमा भएको खेलमा नेपाल, कोरिया, हङकङ, सिंगापुर लगाएत ११ देशका खेलाडीले भाग लिएका थिए । नेपालबाट आएका खेलाडीले विभिन्न देशका प्रतिनिधिसँग प्रतिस्पर्धा गरेका थिए । भेटे«ेन तर्फ नेपालका ४५ बर्षिय चित्र श्रेष्ठले सिंगापुरकाफुर्सदमा
मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने

कोरिया स्थित क्रियाशील क्षेत्रीय संस्था म्याग्दी प्रवासी संघ (मोना) कोरियाले आउँदो जुलाई २९ र ३० तारिक दुई दिने बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२३ आयोजना गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुको एकता अझ मझबुत र प्रगाढ बनाउने उद्धेश्यले मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित जेबुदाे आइल्याण्डमा सो कार्यक्रम गरिने भएको हो । उक्त बनभोज कार्यक्रम मार्फत कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा रहेका म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरुफुर्सदमा
मुन्माक एफसीले रच्यो इतिहास, विजेता बन्दै पायो १३ लाख कोरियन वोन

कोरिया स्थित छुङ्छङ्बुक्दोमा लोटस फूटबल क्लबद्वारा आयोजित “6A साईड फूटसल प्रतियोगिता २०२३” को उपाधी मुन्माक फूटबल क्लबले आफ्नो पोल्टामा पारेको छ । छुङ्छङ्बुक्दो स्थित खेलमैदानमा गत आईतबार १८ तारिक सम्पन्न उक्त प्रतियोगिताको फाईनलमा हिमालयन फूटबल क्लब मुगुक “B” लाई पाखा लगाउँदै मुन्माक एफसी विजेता बनेको हो । सो प्रतियोगिताको फाईनलमा १ को विरुद्ध ३ गोलले विजयी बनेको मुन्माक फूटबल क्लबले नगद १३ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्यो भने उपविजेताफुर्सदमा
प्रथम फारान युनाईटेड फुटसल कप -२०२३ सम्पन, उपाधि जेछन फुटबल क्लबले जिते

फारान युनाईटेड फुटबल क्लब ह्वासाङको आयोजनामा भएको “प्रथम फारान युनाईटेड फुटसल कप -2023” सम्पन्न भएको छ । यस कपको उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल भएको छ l दक्षिण कोरियाको सुवन शहर स्थित खेङ्गी बोछोछाङ् फुटबल मैदानम़ा आइतबार सम्पन्न फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक भएको थियो। खेलमा जेछन फुटबल क्लबले फारान युनाईटेड फुटबल क्लबलाई १ का बिरुद्ध 2 गोल गरि बिजय हासिल गरेको हो । “बि” पोलबाट सेमीफाइनलम़ा मोक्पो फुटबल क्लबलाई पराजितफुर्सदमा
छाङवनमा ८ राष्ट्रबिच फुटसल प्रतियोगिता सम्पन्न

ख्यङनाम माइग्रेन्ट सेन्टरले आयोजना गरेको विदेशीहरुबिच भएको फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । छाङवनको फुटबल स्टुडियममा आयोजित राष्ट्रिय फुटसल प्रतियोगितामा नेपाल, पाकिस्तान, चीन, इन्डोनेसिया, मंगोल, भियतनाम, कम्बोडिया र म्यान्मार गरी ८ राष्ट्रले भाग लिएका थिए । ख्यङसाङनाम्दोमा बसोबास गर्ने विदेशीहरुबिच मित्रता कायम गर्दै उनीहरुको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने हेतुले आयोजना गरिएको उक्त प्रतियोगितामा आठ राष्ट्रका खेलाडीहरुले आआफ्नो देशको झण्डा फहराउदै प्रतिष्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा ख्यङनामफुर्सदमा
कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

राम बहादुर तामाङ, कोरिया स्थापनाकाल देखि कोरियामा नेपालीहरु बीच बुद्ध जयन्तीको अवसर पारेर फुटसल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०८० साल तथा बुद्ध जयन्तीको अवसरमा मे २८ तारिखमा चौथो बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ। 부처님은 네팔에서 태어났습니다. (Buddha Was Born In Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उद्धेश्य र विदेशी भुमिलाई कर्मथलोफुर्सदमा