Advertisement
SKIP THIS

दोस्रो छुङ्नाम पुल प्रतियोगिता को उपाधी शेर्पाको पोल्टामा


2024/2/11 दक्षिण कोरिया को छुङछन नाम्दो क्षेत्र का नेपाली युवा हरुको साझा सस्था ” छुङनाम युथ इन्टरटेन्मेन्ट ग्रुप ” द्वारा परदेश राईको संयोजकत्वमा आयोजित दोस्रो खुल्ला जुनियर पुल प्रतियोगिता अत्यन्तै सभ्य र भब्य रुपमा सम्पन्न भएको छ !

कोरिया को नयाँ बर्ष सलनालको अवसरमा छुङनामको ओन्याङ ओन्छन स्थित SBS पुल हाउसमा आयोजना भएको एकदिवसीय जुनियार प्रतियोगिता मा कोरया भरीका ४८ पुल खेलाडी हरुको सहभागिता रहेको थियो! पहिलो चरण बाट नै Best of five को आधारमा खेलाइएको उक्त खेल फाइनल खेल भने best of seven को आधारमा खेलाइएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहेको फाइनल खेलमा उप बिजेता अमृत गुरुङ माथी हावी हुँदै खङ्ग्याङ पुल क्ल्बका पासाङ नुरु शेर्पा ले उपाधी जित्न सफल पारेका थिए।

 

बिजेता र उप बिजेता ले क्रमशः 12 लाख वन र सात लाख वन साथै त्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए साथै २ जना सेमि फैनालिस्ट बिकास राई र तेज गुरुङ ले सन्त्वना पुरस्कार प्रप्त गरेका थिए।पुल खेल हाम्रो सान – भाइचारा बिकास हाम्रो अभियान ” भन्ने मुल नाराका साथ सम्पन्न प्रतियोगिता अत्यन्तै सौहार्द्रपुर्न बाताबरण मा सम्पन्न भएको आयोजक कमिटी ले जानकारी दिएको छ। छुङ्नाम प्रान्त र क्षेत्र का नेपाली युवाहरुलाइ एकत्रित गर्दै पुल खेल साथै अन्य बिबिध खेलकुद , मनोरञ्जन र सामाजिक , सास्कृतिक अभियान र कार्यक्रम हरु अगाडी बढाउने र नेपाली हरुको बिचमा अझ सकारात्मक र रचनात्मक कार्यक्रम हरु गर्ने उदेश्य का साथ यो सस्था स्थापना भएको जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...