तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
पहिलाे नेपाली महिला मैत्रीपूर्ण फुटबल र ह्वासाङ पुरूष फुटसल कप हुने

अमिर योन्जन । दक्षिण कोरियामा पहिलो पटक नेपाली महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । यही जुन महिनाको ३० तारिख आइतबार यहाँ बसोबास गर्ने नेपाली खेलाडी महिलाहरूको प्रतियोगिता शुभारम्भ गर्न लागेको हो । नेपाल फुटबल महासङ्घ, दक्षिण कोरियाको अध्यक्ष ब्रो तमु (कृष्ण गुरुङ)ले एक सूचना जारी गर्दै महिला फुटबल खेलाडी र फुटबल प्रेमीहरूलाई उपस्थितिको लागि आव्हान गरेको छ । प्रतियोगिता कोरियाको ख्याङ्गीदो प्रान्तको ह्वासाङ सी क्षेत्रको याङ्नाममा हुने सूचनामाफुर्सदमा
दोस्रो हिमालयन मुगुक कप फुटसलको उपाधि फारान एफसीले जित्यो

उत्कृष्ट खेलाडी गोले र गोलरक्षक कार्की अमिर योञ्जन । दोस्रो हिमालयन मुगुक कप फुटसल प्रतियोगिताको उपाधि फारान फुटबल क्लबले जितेको छ । फाइनलमा निर्धारित समयमा फारानले मुगुकसँग ४–२ को गोल अन्तरले जित निकालेको हो । आइतबार दक्षिण कोरियाको छुङ्छङबुक्दोको ओम्सङ पार्कको फुटसल मैदानमा भएको प्रतियोगितामा लगातार जितसँगै फारानले उपाधि चुम्न सकेको हो । विजेता टिमले नगद तीस लाख वन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता नगद बीसफुर्सदमा
एनसीसी भलिबल कपको उपाधि थेसो फेमिलीलाई

अमिर योञ्जन । ‘एनसीसी रनिङ भलिबल कप–२०२४’ को उपाधी थेसो फेमिलीले जितेको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सुवनको आजु बिश्वबिद्यालयको कभर्डहलमा भएको प्रतियोगितामा थेसोले डिफेन्डिङ च्याम्पियन बागलुङलाई २–१ सेटले उपाधी जितेको हो । फाइनल खेलमा थेसोले बागलुङलाई १४–२५, २८–२६ र १५–१३ को सेटमा पराजित गरेको हो । फाइनलमा पहिलो सेट जितेका बागलुङले पछिल्लो लगातार दुई सेट हारेपछी उपबिजेतामा चित्त बुझाए । थेसाे फेमिली ‘ए’ पोलबाट लगातार जितफुर्सदमा
बेलबारी एफ सीको पोल्टामा दोस्रो याङ्सान कप फुटसल प्रतियोगिता

याङ्सान फुटबल क्लब र याङ्सान नेपाली परिवार किम्हे बुसानको संयुक्त आयोजनामा गरिएको दोस्रो याङ्सान कप फुटसल प्रतियोगिताको उपाधि बेलबारी एफ सीले बिजयी हासिल गरेको छ l मार्च ३१ आईतवारका दिन नेपाल फुटबल महासंघ दक्षिण कोरियामा आबद्ध रहेका नेपाली फुटबल क्लबहरुलाई फुटबल महासंघको नीति नियमावली बमोजिम बर्ष 2024 को लागि आलोपालो प्रणालीको माध्यमबाट बार्षिक दोस्रो फुटबल प्रतियोगिता अन्तरगत फुटसल प्रतियोगिताको आयोजना गरिएको हो । “स्वास्थ्य अनुशासन र गतिशिलता प्रबासमा नेपालीहरुफुर्सदमा
दोस्रो छुङ्नाम पुल प्रतियोगिता को उपाधी शेर्पाको पोल्टामा

2024/2/11 दक्षिण कोरिया को छुङछन नाम्दो क्षेत्र का नेपाली युवा हरुको साझा सस्था ” छुङनाम युथ इन्टरटेन्मेन्ट ग्रुप ” द्वारा परदेश राईको संयोजकत्वमा आयोजित दोस्रो खुल्ला जुनियर पुल प्रतियोगिता अत्यन्तै सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ! कोरिया को नयाँ बर्ष सलनालको अवसरमा छुङनामको ओन्याङ ओन्छन स्थित SBS पुल हाउसमा आयोजना भएको एकदिवसीय जुनियार प्रतियोगिता मा कोरया भरीका ४८ पुल खेलाडी हरुको सहभागिता रहेको थियो! पहिलो चरण बाट नैफुर्सदमा
एक लाख बीस हजार रुपैयाँ बराबरको पूल प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा

दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा यहि आगामी फ्रेबुवरी 11 2024 का दिन कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको छ। छुङनाम युथ entertainment ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन। सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलोफुर्सदमा
दक्षिण कोरिया को छुङ्नाम आसानमा पुल प्रतियोगिता हुने

दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा यहि आगामी फ्रेबुवरी 11 2024 का दिन कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको छ। छुङनाम युथ entertainment ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन।सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलो चरणफुर्सदमा
नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नेतृत्वमा पुन: ब्रो तमू

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ। निक नेपाल ट्राभल्सको सभाहलमा हिजो सम्पन्न अधिवेशनले ब्रो तमुलाई सर्वसम्मत अध्यक्षमा पुन: चयन गरेको छ। कोरियाको भौगोलिक क्षेत्रलाई आधार मानेर एक क्षेत्रबाट दुइजना प्रतिनिधित्व हुनेगरी कार्यसमिति गठन गरिएको छ्। अधिवेशनले उपाध्यक्षमा हेमन्त गुरुङ (ख्याङ्साङ्गनाम्दो क्षेत्र ) उपाध्यक्ष- बिक्रम गुरुङ (छल्लानाम्दो क्षेत्र )महासचिव – राज थापा श्रेष्ठ (छन्छनबुक्दो क्षेत्र ) चयन गरिएको छ। सचिवमा- निरज जंग कार्की (छल्लाबुक्दो क्षेत्र )फुर्सदमा
नेपाली खेलाडी संघ दक्षिण कोरिया गठन, अध्यक्षमा आरके पहारी

नेपाली खेलाडी संघ दक्षिण कोरिया गठन भएको छ । सउल दोङदेमुन स्थित दर्शन नमस्तेको सभा हलमा आईतवार भएको कार्यसमिति घोषणा कार्यक्रम मार्फत आरके पहारी श्रेष्ठको अध्यक्षमा संघको पहिलो कार्यसमिति चयन भएको हो । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागी खेल’ भन्ने मूल नाराका साथ स्थापना भएको यस संघको महसचिवमा बिक्रम बज्यू तामाङ छन् भने सचिवमा जमन सिं गुरुङ रहेका छन् । त्यसैगरी कोषाध्यक्ष सागर गुरुङ तथा सदस्यहरुमा राम ब. थोकर,फुर्सदमा
तमू धीं कोरियाको “विल्लियर्डस स्नुकर प्रतियोगिता” सम्पन्न, प्रथम पुरस्कर कृष्ण क्षेत्रीलाई

तमू धीं कोरियाले आयोजना गरेको “विल्लियर्डस स्नुकर प्रतियोगिता” सम्पन्न भएको छ । सउलको दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको स्नुकर हाउसमा आईतवार भएको प्रथम पुरस्कर कृष्ण क्षेत्रीले हात पारेको छ । प्रतियोगितामा ३४ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेताले २०,००,००० (बीस लाख वोन) सहित कप, मेडल र प्रमाणपत्र र दोस्रो बिजेता होम बिस्टले १०,००,००० (दस लाख वोन) कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उच्च अंक समे जोड्नफुर्सदमा