तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

विज्ञापन हेरिरहेको युवा

थोरै लगानी राम्रो देश राम्रो कमाई सजिलो कामको एउटा विज्ञापन खोजि रहेछ । डिग्री पढेको मान्छे हो आमाको पेवा भैसी बेचेर गाउँमै कृषि क्रान्ती गर्छु भनेको पनि हो । उसले लगाएको बालीमा नयाँ किरा आयो खायो एउटा मौलाउँनै लागेको सपना अनि डुब्यो उसको विस्वास त्यही दिन देखि ऊ खोजि रहेछ सुहाउँदो विज्ञापन । पत्रिका पनि महंगो छ थरि थरिका छन् रोजेर किन्दा विज्ञापन छुट्ने पो हो कि ? विहानै चियाफुर्सदमा

कोरियामा राष्ट्र​कवि ज​य​न्ती विशेष​ कविता वाच​न

२१ सेप्टेम्बर २०२१, सउल कोरिया । अनेसास​ कोरिया च्याप्ट​र​ले य​ही सेप्टेम्ब​र​ २६ तारिख अर्थात असोज १० ग​ते राष्ट्रकवि ज​य​न्ती विशेष​ कविता वाच​न कार्य​क्र​म ग​र्ने भ​एको छ​ । सो कार्य​क्र​म​मा स्र​ष्टाह​रूले राष्ट्र​कविका जीव​न्त​ कविताहरू वाच​न ग​र्ने भ​एका छ​न् । च​र्चित​ युवा छ​न्द​कविह​रूद्वारा राष्ट्र​कविका अम​र​ र​च​नाह​रू कार्य​क्र​म​मा वाचन ग​रेर​ सुनाइने आयोज​कले जनाएको छ​ । प्र​ख​र​ कवि त​था समालोचक डा. देवी नेपाल​को प्र​मुख आतिथ्य​तामा स​म्प​न्न​ हुने सो कार्य​क्र​म​मा मूर्ध​न्य​ छ​न्द​कवि कलानिधि दाहाल​को विशिष्ट​फुर्सदमा

नयाँ पुस्ता

म ओढ्ने ओढाई रहन्छु ऊ फाली रहन्छ मलाई थाहा छ यो संसार कति चिसो छ भनेर । भोकले भुतुक्कै भयो होला भनेर खाना खुवाउँछु ऊ प्रत्येक दानालाई थुथु गरेर थुकी दिन्छ म सम्झन्छु भोका पेट हुँदाको समय अनि भोका पेटहरु । तिर्खाएको कि भनेर म मिनिरल वाटर खुवाउँछु ऊ प्याच्च थुकी दिन्छ मेरो काखैमा भिज्छ मेरो जाँगे म सम्झन्छु चेपेगाडा पन्छाउँदै पिएको पानी भिजेको मैलो सुरुवाल । कहिलेकाँही रुँदा कोकोमेलोनफुर्सदमा

अनेसास दक्षिण कोरिया च्याप्टरद्धारा युवाकवि मोतीराम भट्टको जन्मजयन्ती विशेष गजल वाचन कार्यक्रम सम्पन्न ।

२० भाद्र २०७८, सउल कोरिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया च्याप्टरले नेपाली साहित्यका युवाकवि मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा मोती जयन्ती विशेष गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ । गत आईतबार गजलकार डा.घनश्याम परिश्रमीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समकालीन नेपाली गजलका चार गजलकारहरु त्रुपक, संगिता थापा, प्राञ्जल र निर्दोष शिवले चार/चार वटा गजल सुनाउनु भएको थियो । गजलकारहरुले पहिलो चरणमा दुई/दुई वटा र दोश्रो चरणमा दुई/दुई गरि चार/चारफुर्सदमा

तीन पुस्ता

छोराले या या र उ उ भनेर कराउँछ म अथ्र्याउँछु अर्थ भनिदिन्छु दुनियाँलाई छोराले के भनेको भनेर । ऊ रुन्छ म फ्याट्टै बुझिदिन्छु भोक, पाइखाना वा निन्द्राको समय । ऊ मुसुक्क हाँस्छ म अथ्र्याई दिन्छु बालाई देखेर खुशी भो । ऊ मस्त निन्द्रामै हाँस्छ म सुनाई दिन्छु सपनादेबीका कथा । हाम्रा बा पनि म जस्तै थिए होलान् ठ्याक्कै म जस्तै मेरो कुरा सबै जान्ने । म सक्ने, बुझ्ने भए पछिफुर्सदमा

नेपाली साहित्यकी नक्षेत्रः बिना थिङ तामाङ ‘सुनगाभा’

साहित्यकार: कवि तथा कथाकार ‘बिना थिङ तामाङ’ नेपाली साहित्य र सामाजिक क्षेत्रमा परिचित नाम हो । साहित्यमा एक दशकबढी समय बिताएकी उनी पेशाले जयभद्रकाली आधारभुत बिद्यालयको उप-प्राध्यापक तथा शिक्षिका हुन् । उनलाइ साहित्यिक माहोलमा बिना थिङ ‘सुनगाभा’ उपनामले पनि सम्बोधन गरेको पाइन्छ । संयोगले एकदुइ पटकमात्र सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा संवाद भएको हामी इतर साहित्य समाज दक्षिण कोरियाद्वारा आयोजित इतर साहित्यिक कविता प्रतियोगिता-२०२० मा नेपालदेखि प्रमुख अथितिको रुपमा सहभागी भएकोफुर्सदमा

भानु जयन्तीको अवसरमा विश्व काव्य-गोष्ठी सम्पन्न

सउल, कोरिया नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा लागि परिरहेको स​क्रिय​ संस्था अनेसास कोरिया च्याप्टरले विश्वका विभिन्न देशमा रहनुभएका कविहरूलाई एकत्रित गर्दै भर्चुअल काव्य-गोष्ठी सम्पन्न गरेको छ। अनेसास कोरिया च्याप्टरका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा नेपाली साहित्यका शिखर पुरुष वरिष्ठ साहित्यकार मोहन सिटौलाको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिको रुपमा विगत लामो समयदेखि नेपाली साहित्यमा योगदान गर्नुभएका सुविख्यात कवि, साहित्यकार लालगोपाल सुवेदी तथा विशिष्ट अतिथिको रुपमाफुर्सदमा

हामी जान्दछौँ (कविता)

सामधान होइन, जान्नु मात्र समस्याको जान्दछौँ हामी- भूत बर्तमान भविष्य-आत्मा परमात्मा ग्रह र उपग्रहहरु जान्दछौँ धर्तीको उचाइ समुन्द्रको गहिराइ कोठामा सुतिरहेको पलङदेखि चन्द्रमा सम्मको दूरी जान्दछौँ। दिनानुदिन सेता हिउँहरु पग्लेर कालो पत्थरमा रुपान्तरण हुन्छ हिमाल हजारौँ शुन्दर टापुहरु कैयौँ सहरहरु समुन्द्रमा बिलिन हुन्छन् वायु मण्डलको वोजन तह पातलिदैँ जानुले हजारौ जलचर थलचर बनस्पतिहरु लोप हुँदै जानूको रहस्य नदिले आफ्नै बाटो भुलेर गाउँ सहर पस्नु कारणको कारण जान्दछौँ जान्दैनौ हामी केफुर्सदमा

कोरियामा हाइकु विशेष अन्त​र​क्रिया कार्यक्र​म स​म्प​न्न​

सउल, कोरिया । अनेसास​ कोरिया च्याप्टर​को आयोज​नामा हाइकु विशेष​ अन्त​र​क्रिया कार्य​क्र​म जूम प्रविधिको भर्चुअल माध्य​मबाट स​म्प​न्न​ भएको छ​ । नेपाली हाइकु साहित्य​का वरिष्ठ​ साहित्यकार​द्धय​ राम​कुमार​ पाँडे, पुष्कर​ लोह​नील​गाय​त अन्य​ अतिथि साहित्यकारह​रू पुरू सुवेदी, कृष्ण बजगाईं, प्र​काश पौडेल माइलाको आतिथ्य​तामा स​म्प​न्न भ​एको हो । नेपाली साहित्यमा हाइकु सम्भावना र भविष्य विष​य​क अन्तरक्रिया कार्यक्रममा अतिथि स्र​ष्टाह​रूले नेपाली लेखक र​ पाठकमा हाइकुले ग​हिरो छाप बनाउँदै गएको, सैद्धान्तिक ब​ह​स​ प​नि बाक्लिदै गएको र​ पुस्त​कह​रूफुर्सदमा

कोरिया च्याप्टरद्धारा बालसाहित्य विशेष अन्तरक्रिया सम्पन्न ।

सउल, कोरिया । अनेसास​ कोरिया च्याप्ट​र​द्वारा आयोजित नेपाली बाल​साहित्य​ विशेष​ अन्त​र​क्रिया कार्य​क्र​म भ​व्य​ रूप​ले स​म्प​न्न भ​एको छ । जुम प्र​विधिको भ​र्चुअल माध्य​म​बाट आइतबार सो कार्य​क्र​म स​प​न्न भ​एको हो । नेपाली भाषा- साहित्यका विविध क्षेत्रमा सक्रिय रही अनवरत साहित्य साधना ग​र्दै लामो स​म​य​देखि बालसाहित्य​मा अतुलनीय​ योग​दान पुर्याउँदै आउनुभ​एका स्र​ष्टाह​रू राम​बाबु सुवेदी, प्र​मोद प्र​धान, शाश्व​त प​राजुली र​ प्र​भा भ​ट्ट​राईज्यूले बाल​साहित्य​बारे प्र​काश पार्नुभएको थियो । व​रिष्ठ​ साहित्य​कार​ रामबाबु सुवेदीले बाल​साहित्य​ बाल​बालिकाह​रूका लागि प्रौढबाट​फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...