तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मुर्गा अर्थात जनता !

हो, मुर्गा हुन् जनताहरू ! सेतो कागजमा कालो मसीले लेखिएका अक्षरहरू जरूर कालै देखिन्छन् यहाँसम्म त ठीकै लाग्थ्यो, तर मलाई लागेको थिएन काला अक्षरहरू – रेड कार्पेट माथि सेता मान्छे भएर सवार हुन्छन् वास्तवमा तिनीहरू त राता मान्छे हुनुपर्ने थियो खुनको लेप लगाएर बारूद बास्ना बोकि हिँड्ने काम्रेडलालहरू हुनुपर्नेथ्यो फिडेल क्यास्ट्रो वा हुनुपर्नेथ्यो किम जोङ उन कठै ! नवधनाढ्य प्रचण्डपथमैं अल्झेर भूल गर्यो खड्गप्रसादहरूले जसरी मार्क्समन्त्र पढेर फल्याँक्थ्यो जनकार्बाही बन्दुकहरूलेफुर्सदमा

पीलो

युगौँदेखि उत्तानो आँ…खोलेर बसेको कान्तिपुर कहिल्यै नअघाउँने खञ्चुवा मुख जसको अनुहारबाट सर्वत्र पीपै पीप खस्या छ किनभने पीलोझैँ पाकेर निधारमै ढ्याक्क सिंहदरबार बस्या छ ।

अनेसास कोरिया च्याप्टरद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान र रचना वाचन कार्यक्रम सम्पन्न

अनेसास कोरिया च्याप्टरको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२२ को शुभ अवसरमा शुभकामना आदानप्रदानसहित रचनावाचन कार्यक्रम भव्य रूपले सम्पन्न भएको छ । कार्यक्रम जुम अनलाईन भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । कार्यक्रममा कविता, गजल र मुक्तक गरी तीनै विधाका अतिथि स्रष्टाहरूले आफ्ना सुन्दर रचनाहरू वाचन गरेका थिए । कार्यक्रममा स्रष्टाहरू क्रमश: विजयता भण्डारी, रोशन तिमिल्सिना, टि पि खनाल, भावना लामिछाने, कल्पना भुषाल कल्पित, विक्रम ढकाल अनुराग, राम सुवेदी रुसन, सरस्वती तिवारी,फुर्सदमा

दार्जीलिङको सानो रेल 

दार्जीलिङको नक्साबाट चिया बगान निकालिदिए कस्तो हुन्छ होला ? सानो रेल हटाइदिए कस्तो हुन्छ होला ? यो त ठ्याक्क त्यस्तै हुन्छ होला, जस्तो प्वाँख छुटेपछिको मुजुर हुन्छ । पात झरिसकेपछिको पीपल हुन्छ । एकदम असुहाउँदिलो ! अधुरो ! उराठलाग्दो ! दार्जीलिङ त्यो ठाउँ हो, जसको आधुनिक सभ्यताको धरातल रेलको लिकबाट सुरु भएको छ । यसैले त सानो रेल दार्जीलिङको निम्ति हरथोक हो । दार्जीलिङलाई हेर्न चाहनेहरूका निम्ति अनुहार हो । छाम्न चाहनेहरूका निम्ति मुटु हो । दार्जीलिङ सम्झिनासाथफुर्सदमा

आदिवासी साहित्यकार लेखक महासंघ दक्षिण कोरियाले ‘मातृभाषा काव्य यात्रा’ कार्यक्रम सम्पन्न

आदिवासी जनजाति लेखक साहित्यकार महासंघ दक्षिण कोरियाले आयोजना गरेको मातृ भाषा काव्य यात्रा आइतबार सम्पन्न भएको छ । नेपालको विभिन्न जनजातिले बोल्दै आएका १४ बाषाका ५० भन्दा बढि कवि तथा कवयित्रीले आआफ्नो भाषाका कविता वाचन गरेका थिए । जुम मार्फत भएको कार्यक्रममा कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । आदिवासी जनजाति साहित्यकार लेखक महासंघ संघीय कार्यालय काठमाडौ अध्यक्ष राजन मुकारुङले आफ्नो भाषा र संस्कार संस्कृतिको संरक्षणको लागि भएकोफुर्सदमा

आदिवासी साहित्यकार/ लेखक महासंघ दक्षिण कोरियाले ‘मातृभाषा काव्य यात्रा’ गर्ने

आदिवासी जनजाति  साहित्यकार /लेखक महासंघ दक्षिण कोरियाले मातृ भाषाको साहित्य उत्थान, विकास र सम्बद्र्धनको लागि मातृभाषामै साहित्यक कार्यक्रम ‘मातृभाषा काव्य यात्रा’ गर्ने भएको छ । डिसेम्बर ५ हुने कार्यक्रममा नेपालमा रहेका विभिन्न जनजातिका मातृभाषा रचना वाचन हुनेछन् । आफनो मातृभाषामा लेख्दै आउनु भएका र लेख्न खोज्ने लेखक, साहित्यकारहरुलाई सम्मानका लागि पनि यो कार्यक्रम गर्न लागेको महासंघका अध्यक्ष पराजित पोमूले बताए । ‘हामी आफ्नो मातृभाषामा लेख्ने लेखकहरूलाई उपस्थित गराई मातृभाषाको उत्थान,फुर्सदमा

नेपाल मुक्तक प्रतिष्ठान कोरियाको शुभकामना आदानप्रदान, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

कार्तिक १९, शुक्रबार । सउल, कोरिया पछिल्लो समय नेपाली मुक्तकको विकास र उन्नयनमा क्रियाशील संस्था नेपाल मुक्तक प्रतिष्ठान कोरियाले लक्ष्मीपूजाको अवसर पारेर शुभकामना आदानप्रदान, मुक्तक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न छ । उक्त कार्यक्रमका संयोजक दिपकराजले भन्नुभयो “हामीले अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशिको मुक्तक प्रतियोगिता मात्रै सञ्चालन गरेनौं, सरकारी तवरबाट गर्न नसकेको ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान’ पनि दिन सुरु गरेका छौं । यसबाट मुक्तकमा साधनारत साधकलाई थपफुर्सदमा

देव​कोटा ज​य​न्ती विशेष​ विश्व​काव्य गोष्ठी स​म्प​न्न, कोरिया च्याप्ट​रले म​नायो ल​क्ष्मी ज​य​न्ती

सउल, दक्षिण कोरिया । कार्तिक १४, २०७८ अनेसास​ कोरिया च्याप्ट​र​को आयोज​नामा देव​कोटा ज​य​न्ती विशेष विश्व​काव्य​ गोष्ठी भ​व्य​ रूप​ले स​म्प​न्न भ​एको छ​ । कार्य​क्र​म जुम अन​लाईन भ​र्चुअल माध्य​म​बाट​ स​म्प​न्न भ​एको हो । कार्य​क्र​म​मा अतिथि कविह​रू मुकुन्द​ प्र​यास​, केजी सुब्बा, युग स​र्व​नाम, प​रिविक्र​म म​म​ता मृदुल, गौत​म म​निष, ज्ञानेन्द्र​ ब.सिंह, सुल​भ​ अधिकारील​गाय​त​ले देव​कोटाप्र​ति श्र​द्धा- सुम​न व्य​क्त ग​र्दै र​च​ना वाच​न गरेका थिए । अनेसास​ केन्द्र​का अध्य​क्ष​, प्र​ख​र हाइजिन एव​म् आख्यानकार​ प्र​काश पौडेल माइलाको प्र​मुखफुर्सदमा

कमेरो र कमिज

पूर्वतिरबाट घाम हिमाल हुँदै हाम्रोमा आउँथ्यो । भरखर लगाएको कमेरो र रातो माटोले लिपेको घर चमक्क चम्किन्थ्यो । मानौं मलाई चुनौती दिएको हो । ‘ओई काले तैंले लाएको सेतो पोलिस्टारको कमिज सुरुवाल भन्दा त मलाई सुहाएको छ । हेर त म कति चिटिक्क छु ।’ हो पनि चिटिक्कै छ । नहोस पनि किन ? आमाले पल्लो पाखाबाट कमेरो खनेर ल्याउँथिन् । पल्लो पाखा पुग्नलाई झन्डै एक घन्टा हिड्नु पर्ने ।फुर्सदमा

विज​याद​श​मीको अव​स​र​मा र​च​ना वाचन कार्य​क्र​म स​म्प​न्न

सउल, कोरिया १४ अक्टोबर २०२१ अनेसास​ कोरिया च्याप्ट​र​को आयोजनामा विज​याद​श​मीको शुभ​काम​ना आदान​प्र​दानस​हित​ र​च​नावाच​न कार्य​क्र​म भ​व्य​ रूप​ले स​म्प​न्न भ​एको छ​ । कार्य​क्र​म जुम अन​लाईन भ​र्चुअल माध्य​म​बाट​ सम्पन्न भ​एको हो । कार्य​क्र​म​मा कविता, ग​ज​ल र​ मुक्त​क गरी तीनै विधाका अतिथि स्र​ष्टाह​रूले आफ्ना सुन्द​र र​च​नाह​रू वाच​न ग​रेका थिए । कार्य​क्र​म​मा स्र​ष्टाह​रू क्र​म​श​: श​र​द पोखरेल, ग​णेश​ ख​ड्का, सिर्ज​ना ढकाल, दीप मिल​न, विनोद प​रिव​र्तित दिनेश धामी, राम​जीप्र​साद आचार्य​, दीक्षा भण्डारी जानू ल​गाय​त​ले देश​प्रेम, प्रवास-पीडा ,फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...