तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
हुन्डीको खेल – (नाटक)
पात्र परिचय बिरे – बोलक्कड मुन्ना – मिलनसार सबैले रुचाउने काजि – साथी संगै बस्ने मिलन – साथी संगै बस्ने स्थान – कोरिया (आइतबारको दिन अर्थात कोरियामा बिदाको दिन ।अघिल्लो दिनको थकान ,बाहिर कठ्याङ्ग्रिदो जाडो,भित्र बोइलरको भुँई तताई ,राति अबेरसम्मको सोजु(कोरियन रक्सि) को चुस्की सहितको गफगाफ र बसाईले बिहान एघार बजेसम्म पनि ब्यूँझेका हुँदैनन्। सानो कोठा ,कोठामा चार-चार जना अटसमटस भई भुँइमा लम्पसार छन् । कोठामा बिरे त्यहाँ भएफुर्सदमा
नेपाल मुक्तक प्रतिष्ठान कोरिया “मुक्तक मञ्जरी” प्रकाशन गर्ने , रचना उपलब्ध गराइदिन अनुरोध
सोल – नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाले “मुक्तक मञ्जरी” प्रकाशन भएको छ | कोरियामा रहनु हुने मुक्तककार तथा मुक्तकप्रेमीहरुलाई समेटेर संयुक्त मुक्तक संग्रह प्रकाशन गर्न गइरहेको हुनाले देहायबमोजिम आफ्ना मुक्तक सृजनाहरु उपलब्ध गराइ दिनु हुन मुक्तक प्रतिष्ठानले अनुरोध छ। १. सकेसम्म फरकफरक बिषयमा चतुष्पदीय शैली शिल्पमा सृजना गरिएका दस वटा मुक्तकहरु (नेपाली युनिकोडमा) । २. आफ्नो नाम, स्थायी ठेगाना, कोरियाको ठेगाना, सम्पर्क नम्बर, एक प्रति फोटो रफुर्सदमा
नियात्रा : पाँचवर्षपछि कोरियाबाट सोलु हुँदै पोखरासम्म

बाला राई पखेटा पलाएपछि आफ्नो गुँड बिर्सेर कतै उडेको पंक्षीजस्तै सात समुद्र काटेर कोरियाको जीवनशैलीमा भुल्न थालेको पनि आधा दशक हुन लागेछ । विकसित मुलुकको भौतिक सुखसयलमा तन रमे पनि मन भने आफ्नै जन्मभूमिको यादमा तड्पिरहन्थ्यो हरपल । जन्मदिने बाबुआमा, साथीसंगी, आफन्तसँगै संघर्ष गर्दै बितेका आधा जिन्दगीका पाटाहरु हरेकपल मानसपटलमा ताजा भएर आइरहदा हररात सपनीमा ऐठन भए झैं लाग्थ्यो । जन्मभूमि छाडेर कर्मभूमिमा बाध्यताले रम्दै गरेकी म एकमहिना अघि मातृभूमिफुर्सदमा
अार्यघाट (नोस्टाल्जिया)-कथा साहित्य
एउटा लाश,निर्मम जलिरहेको थियो।छेवैको बेन्च जस्तोमा लाश तीर हेर्दै एउटा २०/२१ बर्ष जस्तो देखिने युवक एकोहोरिरहेको देखें।मलामीको उपस्थिति लगभग शुन्यप्राय थियो। एक जना अधबैंसे लाशलाई बांस जस्तो लामो काठजन्य बस्तुले घोचघांच गरि जलाउदै थियो।रुवाबासी गर्ने कोकोहलो मच्चाउने कोहि आफन्तजन र शुभेच्छुकहरुको भीड पनि देखिएन। म भित्रको मानवीय संवेदनाले चुप बस्न दिएन अनि ती युवकको नजिक ग’ई सोधे”भाई यो जलिरहेको मान्छे तिम्रो को हो?” मेरो बा म तिर हेर्दै नहेरि उसकोफुर्सदमा
तिमी को हौ ?

मिलनकान्छा किराती पुरै भत्किएको भाग्य लडेका सपना उचाल्ने टुक्रा–टुक्रा खुशी सिउने विक्षिप्त मुटु टाल्ने तिमी को हौ ? आशा–भरोसाहरु गाउँबाट सहरतिर सहरबाट मुग्लानतिर ! पहाडबाट ओर्लिरहेका वादलझै लर्को लागिरहदा उनीहरुलाई शुभयात्रा भन्ने छोडीगएका सम्झना साँचेर फर्केर आउने दिन गन्ने तिमी को हौ ? पटक–पटक कुल्चिएर आफुलाई आफ्नै काखमा सबै–सबै ओठहरुलाई आरोप, आक्रोश पोख्न दियौ कुण्ठा, पीडा बोल्न दियौ सम्हालेर सबको नासो, चिनो पल–पल आँशु पियौफुर्सदमा
हुचिल (कविता)
पेस्तोलहरुमा जोडेर पखेटा कम्प्यूटरको चुच्चो बोकेर बमहरुको माला लगाएर निक्कै माथी-माथी बेग हानीरहेको छ, एउटा हुच्चील ! यो पृथ्वीजस्तै देखिने अँध्यारो ढुंगामा अब सुक्नेछ्न्-सुकुटी लामा-लामा उज्यालो सुँड बोक्ने आजीवन जीवन नभेटीरहेका निर्दोष हात्तीहरुको; लम्पसार समयको गोरेटोलाई खप्लक्कै निलेर अजिङ्गर जस्तै झोक्राईरहेको बूढो यूगका तन्नेरी बाघहरुको; सुर्यको उज्यालो सँधै छेकिरहने अनकण्टार भिरजस्तो देखिने डडेँलो लागेपनि अवशेष रहेको यो बूढो रुखको ठुटाहरुको ; बाँकी सत्य यति हो- सुकुटी खाएर मोटाएको हुच्चिलहरुको अन्तिमफुर्सदमा
प्रणय गजल (सवाइ)
साँध मिची तिमी तिरै सरौं जस्तो लाग्यो आज थोरै प्रेमका कुरा गरौं जस्तो लाग्यो लजाए झैँ तिमी झनै लज्जावती बन्दा सित बनी तप्प त्यतै झरौं जस्तो लाग्यो यौबनकी काली गङ्गा छल्किएर बग्यौ सङ्गै हात समाएर तरौं जस्तो लाग्यो मेहन्दी छ हत्केलामा नारी रैछ खालि किनी चुरा खाली ठाउँ भरौं जस्तो लाग्यो सुर्य खत्री “घायल.
हिउँको दरबार हेरेर मख्खै भएँ (नियात्रा)

बाला राई कोरिया यतिबेला बुढौंलीपनको काँचुली फेरिरहेछ, सेताम्मे फुलेकी बुढी आमा जस्तै । जताततै सेतै हिउँले ढाकिएका छन् हरिया जंगल, डाँडा पाखा, गाउँ शहर अनि खेतका गरा र कुना कन्दाराहरु । बिछट्टै जाडो बढेको छ यतिखेर । जति खाप न्यानो कपडा लगाए पनि मुटु कमाउने चिसो सिरेटोले गर्दा बाहिर निस्कन मनै लाग्दैन । एक हप्ता अगाडि टेलिभिजनमा समाचार हेरेको थिएँ आइस फेस्टिवल भइरहेको । त्यसो त कोरियामा हरेकफुर्सदमा
गजल
पराईको अंगालोमा सानी कति रमाउछौ मेरो मुटभित्र तीर हानी कति रमाउछौ। मोर्डन यूग भन्दै समाजलाई लत्याएर सडक विच इज्जत ठानी कति रमाउछौ । पश्चातापले जलाउनेछ पक्कै कुनै दिन चोखो मायामा खाडल मानी कति रमाउछौ| यौवनले मातीएर धनी खोज्दै हिड्दा खेरी चोटै-चेटमा जीवन धानी कती रमाउछौ । अजम्वरी छैन यहाँ सजीव कुनै चिज एक दिन पक्कै मर्नै जानी कती रमाउछौ ।
कोरिया ‘हिउँद कविता’ले साहित्यमय बन्यो
सोल -हिउँद कविता २०१५ मार्फत दक्षिण कोरियाको चिसो मौसमलाइ साहित्यअनुरागीहरुको बहस र बाचनले थेगु शहरलाई गरमागरम बनायो । कोरियाका सबै क्षेत्रबाट उपस्थित साहित्यअनुरागीहरुको बाक्लो उपस्थितिले आइतबार थेगु साहित्यमय बनेको थियो । नेपाली साहित्य समाज दक्षिण कोरिया र अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्यप्टरले आयोजना गरेको बहस र बाचनमा साहित्यकर्मीले नेपाली साहित्यको बर्तमान अवस्था र डायस्पोरा साहित्यका बारेमा विचारणीय खुला बहस गरे । सय भन्दा बढी भेलाफुर्सदमा