Advertisement
SKIP THIS

बाग्लुङ सम्पर्क समिति काेरियाद्वारा रसुवामा राहत वितरण


निश्चल काउचा

सोल – बिगत लामो समय देखि दक्षिण कोरियामा सक्रिय रहेको बाग्लुङ सम्पर्क समिति दक्षिण कोरियाले ,रसुवाका भुकम्प पिडितलाई राहात वितरण गरेको छ ।
”दुखेकाे देशमा मल्हम लगाउ ,राेएकाे देशकाे अासु पुछाै” भन्ने मुल नाराका साथ समितिले सुरु गरेकाे भुकम्प पिडित राहत काेष मार्फत संकलित नेपाली रकम रु ५ लाख मध्ये ३ लाख बराबरकाे राहत रसुवामा बितरण गरिएकाे र दुई लाख बराबरकाे सहयाेग बागलुङका भुकम्प पिडितलाइ सहयाेग गरिने समितिका अध्यक्ष याम श्रीसले जानकारी दिए ।

संस्थाका प्रतिनिधिहरु चुडामणि छन्त्याल र वाल कुमार शेरचनको उपि्थितिमा रसुवा जिल्लाको भोर्ले , पहरे पौवा , धाईबुङ र बृछिम गा.बि .सका भुकम्प पिडितलाइ राहत वितरण गरिएकाे थियाे । पिडितहरुको अावश्यकता हेरी खाद्यन्न र जिन्सी सामान वितरण गरिएको संस्थाले जनाएको छ | राहत वितरण कार्यमा स्थानिय व्यक्तिहरु मन बिर बिक , गणेश बिक ,कर्मा लामा र भूकम्प पिडित राहत उद्दार केन्द्रका प्रमुख डा. डिल्लीराम सराईको संयोजकत्वमा भएको थियो । राहत संकलन कार्यमा साथ दिनु हुने सम्पूर्ण सहयोगदाताहरुलाई बागलुङ सम्पर्क समितिले धन्यवादले ज्ञापन गरेकाे छ ।

 

सहयोगी दाताहरुको नामावली :-

१- यम श्रीस (अध्यक्ष) १००००० वोन
२ -अर्जुन थापा मगर – १००००० वोन
३ – सज्जन कुमार सिंह (सचिव) १००००० वोन
४ – तारा केसी ( निबर्तमान अध्यक्ष) १००००० वोन
५ – जगेन्द्र थापा ( कोषाध्यक्ष ) १५०००० वोन
६ – नबिन काला मगर ( बरिष्ठ सल्लाकार ) १००००० वोन
७ – छानु चन्द ( बरिष्ठ सल्लाकार ) ५०००० वोन
८ – पूर्ण पौडेल (सल्लाकार ) ५०००० वोन
९ – बिरु कार्की – बाग्लुंग दुदिलाभाटी – ३०००० वोन
१० – बिष्णु पौडेल – ५०००० वोन
११ -शिव कुमार शर्मा बाग्लुंग – ५०००० वोन
१२ – अमृत पौडेल बाग्लुंग – ३०००० वोन
१३- राम प्रसाद शर्मा (सल्लाकार) ५१००० वोन
१४ – नरेश शर्मा बाग्लुंग – ५०००० वोन
१५ -नबराज पौडेल बाग्लुंग – ५०००० वोन
१६ – सन्तोष सुबेदी बाग्लुंग – १००००० वोन
१७ -सोमनाथ आचार्य बाग्लुंग -५०००० वोन
१८ – मन थापा पैन्यु ठण्थाप बाग्लुंग ५०००० वोन
१९ – प्रकाश शर्मा बाग्लुंग- ३०००० वोन
२० दोरण पुन बाग्लुंग ५०००० वोन
२१ -गोबिन्द थापा बाग्लुंग -५०००० वोन
२२ -किम ह्यन छल कोरिया -१००००० वोन
२३ – उवन यङ् सङ् कोरिया – ५०००० वोन
२४ – ह सन् यल कोरिया ३०००० वोन
२५ -प्रभात थापा मगर रुपन्देही – ५०००० वोन
२६ – बल बहादुर केसी बाग्लुंग – ५५००० वोन
२७ – भिजन मगर भिम बाग्लुंग -३०००० वोन
२८ – दीपक शर्मा ५०००० वोन
२९ – ओम खत्री बाग्लुंग १०१००० वोन
३० – भगवान छन्त्याल १००००० वोन
३१ – सुबाश लामिछाने (सल्लाकार) १००००० वोन
३२ दिपक पुन (सल्लाकार) ५०००० वोन
३३ टिका नेपाली बाग्लुंग – ५१००० वोन
३४ – थम्मन काउचा मगर हरिचौर बाग्लुंग – १०१००० वोन
३५ -दोर्ण पुन बुर्तिबाङ्ग बाग्लुंग- १००००० वोन
३६ -खडक पुन दमेक बाग्लुंग – १००००० वोन
३७- शितल कार्की दुदिलाभाटी बाग्लुंग -१००००० वोन
३८ -प्रकृति गुरुङ दुदिलाभाटी बाग्लुंग- ५०००० वोन
३९ -भिम क्षेत्री सल्यान बाग्लुंग- ५०००० वोन
४० -सोम ढकाल छिस्ती बाग्लुंग ५०००० वोन
४१-.दुर्गा बहादुर गुरुङ सुखौरा बाग्लुंग- ५०००० वोन
४२ – योगेश पुन लेखानी बाग्लुंग- ५०००० वोन
४३ – हिमाल सापकोटा कुस्मिशेरा बाग्लुंग- ३०००० वोन
४४ -.हान ईम छा कोरिया – ५०००० वोन
४५ -नारायण पौडेल कुस्मिशेरा बाग्लुंग – ३०००० वोन
४६ तिलक भण्डारी मगर हरिचौर बाग्लुंग- १००००० वोन
४७ – गगन राना राङ्खानि बाग्लुंग -५०००० वोन
४८ – शर्मा दादा कुस्मिसेरा बाग्लुंग- ५०००० वोन
४९- दीपक शर्मा बिरमारे बाग्लुंग – ४०००० वोन
५० -नगेन्द्र थापा राङ्खानि बाग्लुंग – ५०००० वोन
५१ – पुर्खा काउचा हरिचौर बाग्लुंग – १००००० वोन
५२- जल पुन बोंगादोभान बाग्लुंग – १००००० वोन
५३ -प्रकाश ढुंगाना जैदी बाग्लुंग- ५५५५५ वोन
५४ -कृष्ण ढुंगाना जैदी बाग्लुंग- ५०००० वोन
५५ -प्रमोद अधिकारी छिस्ती बाग्लुंग- ३०००० वोन
५६ – तेजेन्द्र आचार्य कुस्मिशेरा बाग्लुंग- ३०००० वोन
५७ – केशव पौडेल अमलाचौर बाग्लुंग- ५०००० वोन
५८ – टेक थापा मगर सिगाना बाग्लुंग- ५०००० वोन
५९ – ओम बहादुर नेपाली मल्म बाग्लुंग- ५०००० वोन
६० – होम कार्की बाटाकाचौर बाग्लुंग – ५१००० वोन
६१ – थम्मन थापा सुखौरा बाग्लुंग – ५०००० वोन
६२ -प्रेम बहादुर.छेत्री सुखौरा बाग्लुंग- १००००० वोन
६३ -नबिन लामिछाने गल्कोट बाग्लुंग – ५०००० वोन
६४ -लोक श्रीस रिघा बाग्लुंग- .५०००० वोन
६५ -खगेन्द्र छेत्री छिस्ती बाग्लुंग – ३०००० वोन
६६ – रुपक बुढा बोङ्गादोभान बाग्लुंग – ५०००० वोन
६७ – बिपिन गुरुङ (संरक्षक) १५१५०० वोन
६८ – ओमकार कुँवर बाग्लुंग – १००००० वोन
७९ – अर्जुन रेग्मी सुनसरी – १००००० वोन
७० -नारायण प्रसाद गहतराज पोखरा – १००००० वोन
७१ -कुमार रोका म्याग्दी – ५०००० वोन
७२ – बिक्रम थापा छिस्ती बाग्लुंग- ५०००० वोन
७३ – सुजन तामाङ् धादिङ् – ५०००० वोन
७४ – तारा पाठक स्याङजा – ५०००० वोन
७५ – दीपेश परियार बाग्लुंग – २०००० वोन
७६ – सुरज श्रेष्ठ बाग्लुंग – ५१००० वोन
७७ -टेक थापा बाग्लुंग – ५०००० वोन
७८ -कृष्ण थापा कुस्मिशेरा बाग्लुंग – ३०००० वोन
७९ -बम थापा सुखौरा बाग्लुंग – ५०००० वोन
८०- नेत्र अखेली बाग्लुङ्ग – ५०००० वाेन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...