बाग्लुङ सम्पर्क समिति काेरियाद्वारा रसुवामा राहत वितरण


निश्चल काउचा

सोल – बिगत लामो समय देखि दक्षिण कोरियामा सक्रिय रहेको बाग्लुङ सम्पर्क समिति दक्षिण कोरियाले ,रसुवाका भुकम्प पिडितलाई राहात वितरण गरेको छ ।
”दुखेकाे देशमा मल्हम लगाउ ,राेएकाे देशकाे अासु पुछाै” भन्ने मुल नाराका साथ समितिले सुरु गरेकाे भुकम्प पिडित राहत काेष मार्फत संकलित नेपाली रकम रु ५ लाख मध्ये ३ लाख बराबरकाे राहत रसुवामा बितरण गरिएकाे र दुई लाख बराबरकाे सहयाेग बागलुङका भुकम्प पिडितलाइ सहयाेग गरिने समितिका अध्यक्ष याम श्रीसले जानकारी दिए ।

संस्थाका प्रतिनिधिहरु चुडामणि छन्त्याल र वाल कुमार शेरचनको उपि्थितिमा रसुवा जिल्लाको भोर्ले , पहरे पौवा , धाईबुङ र बृछिम गा.बि .सका भुकम्प पिडितलाइ राहत वितरण गरिएकाे थियाे । पिडितहरुको अावश्यकता हेरी खाद्यन्न र जिन्सी सामान वितरण गरिएको संस्थाले जनाएको छ | राहत वितरण कार्यमा स्थानिय व्यक्तिहरु मन बिर बिक , गणेश बिक ,कर्मा लामा र भूकम्प पिडित राहत उद्दार केन्द्रका प्रमुख डा. डिल्लीराम सराईको संयोजकत्वमा भएको थियो । राहत संकलन कार्यमा साथ दिनु हुने सम्पूर्ण सहयोगदाताहरुलाई बागलुङ सम्पर्क समितिले धन्यवादले ज्ञापन गरेकाे छ ।

 

सहयोगी दाताहरुको नामावली :-

१- यम श्रीस (अध्यक्ष) १००००० वोन
२ -अर्जुन थापा मगर – १००००० वोन
३ – सज्जन कुमार सिंह (सचिव) १००००० वोन
४ – तारा केसी ( निबर्तमान अध्यक्ष) १००००० वोन
५ – जगेन्द्र थापा ( कोषाध्यक्ष ) १५०००० वोन
६ – नबिन काला मगर ( बरिष्ठ सल्लाकार ) १००००० वोन
७ – छानु चन्द ( बरिष्ठ सल्लाकार ) ५०००० वोन
८ – पूर्ण पौडेल (सल्लाकार ) ५०००० वोन
९ – बिरु कार्की – बाग्लुंग दुदिलाभाटी – ३०००० वोन
१० – बिष्णु पौडेल – ५०००० वोन
११ -शिव कुमार शर्मा बाग्लुंग – ५०००० वोन
१२ – अमृत पौडेल बाग्लुंग – ३०००० वोन
१३- राम प्रसाद शर्मा (सल्लाकार) ५१००० वोन
१४ – नरेश शर्मा बाग्लुंग – ५०००० वोन
१५ -नबराज पौडेल बाग्लुंग – ५०००० वोन
१६ – सन्तोष सुबेदी बाग्लुंग – १००००० वोन
१७ -सोमनाथ आचार्य बाग्लुंग -५०००० वोन
१८ – मन थापा पैन्यु ठण्थाप बाग्लुंग ५०००० वोन
१९ – प्रकाश शर्मा बाग्लुंग- ३०००० वोन
२० दोरण पुन बाग्लुंग ५०००० वोन
२१ -गोबिन्द थापा बाग्लुंग -५०००० वोन
२२ -किम ह्यन छल कोरिया -१००००० वोन
२३ – उवन यङ् सङ् कोरिया – ५०००० वोन
२४ – ह सन् यल कोरिया ३०००० वोन
२५ -प्रभात थापा मगर रुपन्देही – ५०००० वोन
२६ – बल बहादुर केसी बाग्लुंग – ५५००० वोन
२७ – भिजन मगर भिम बाग्लुंग -३०००० वोन
२८ – दीपक शर्मा ५०००० वोन
२९ – ओम खत्री बाग्लुंग १०१००० वोन
३० – भगवान छन्त्याल १००००० वोन
३१ – सुबाश लामिछाने (सल्लाकार) १००००० वोन
३२ दिपक पुन (सल्लाकार) ५०००० वोन
३३ टिका नेपाली बाग्लुंग – ५१००० वोन
३४ – थम्मन काउचा मगर हरिचौर बाग्लुंग – १०१००० वोन
३५ -दोर्ण पुन बुर्तिबाङ्ग बाग्लुंग- १००००० वोन
३६ -खडक पुन दमेक बाग्लुंग – १००००० वोन
३७- शितल कार्की दुदिलाभाटी बाग्लुंग -१००००० वोन
३८ -प्रकृति गुरुङ दुदिलाभाटी बाग्लुंग- ५०००० वोन
३९ -भिम क्षेत्री सल्यान बाग्लुंग- ५०००० वोन
४० -सोम ढकाल छिस्ती बाग्लुंग ५०००० वोन
४१-.दुर्गा बहादुर गुरुङ सुखौरा बाग्लुंग- ५०००० वोन
४२ – योगेश पुन लेखानी बाग्लुंग- ५०००० वोन
४३ – हिमाल सापकोटा कुस्मिशेरा बाग्लुंग- ३०००० वोन
४४ -.हान ईम छा कोरिया – ५०००० वोन
४५ -नारायण पौडेल कुस्मिशेरा बाग्लुंग – ३०००० वोन
४६ तिलक भण्डारी मगर हरिचौर बाग्लुंग- १००००० वोन
४७ – गगन राना राङ्खानि बाग्लुंग -५०००० वोन
४८ – शर्मा दादा कुस्मिसेरा बाग्लुंग- ५०००० वोन
४९- दीपक शर्मा बिरमारे बाग्लुंग – ४०००० वोन
५० -नगेन्द्र थापा राङ्खानि बाग्लुंग – ५०००० वोन
५१ – पुर्खा काउचा हरिचौर बाग्लुंग – १००००० वोन
५२- जल पुन बोंगादोभान बाग्लुंग – १००००० वोन
५३ -प्रकाश ढुंगाना जैदी बाग्लुंग- ५५५५५ वोन
५४ -कृष्ण ढुंगाना जैदी बाग्लुंग- ५०००० वोन
५५ -प्रमोद अधिकारी छिस्ती बाग्लुंग- ३०००० वोन
५६ – तेजेन्द्र आचार्य कुस्मिशेरा बाग्लुंग- ३०००० वोन
५७ – केशव पौडेल अमलाचौर बाग्लुंग- ५०००० वोन
५८ – टेक थापा मगर सिगाना बाग्लुंग- ५०००० वोन
५९ – ओम बहादुर नेपाली मल्म बाग्लुंग- ५०००० वोन
६० – होम कार्की बाटाकाचौर बाग्लुंग – ५१००० वोन
६१ – थम्मन थापा सुखौरा बाग्लुंग – ५०००० वोन
६२ -प्रेम बहादुर.छेत्री सुखौरा बाग्लुंग- १००००० वोन
६३ -नबिन लामिछाने गल्कोट बाग्लुंग – ५०००० वोन
६४ -लोक श्रीस रिघा बाग्लुंग- .५०००० वोन
६५ -खगेन्द्र छेत्री छिस्ती बाग्लुंग – ३०००० वोन
६६ – रुपक बुढा बोङ्गादोभान बाग्लुंग – ५०००० वोन
६७ – बिपिन गुरुङ (संरक्षक) १५१५०० वोन
६८ – ओमकार कुँवर बाग्लुंग – १००००० वोन
७९ – अर्जुन रेग्मी सुनसरी – १००००० वोन
७० -नारायण प्रसाद गहतराज पोखरा – १००००० वोन
७१ -कुमार रोका म्याग्दी – ५०००० वोन
७२ – बिक्रम थापा छिस्ती बाग्लुंग- ५०००० वोन
७३ – सुजन तामाङ् धादिङ् – ५०००० वोन
७४ – तारा पाठक स्याङजा – ५०००० वोन
७५ – दीपेश परियार बाग्लुंग – २०००० वोन
७६ – सुरज श्रेष्ठ बाग्लुंग – ५१००० वोन
७७ -टेक थापा बाग्लुंग – ५०००० वोन
७८ -कृष्ण थापा कुस्मिशेरा बाग्लुंग – ३०००० वोन
७९ -बम थापा सुखौरा बाग्लुंग – ५०००० वोन
८०- नेत्र अखेली बाग्लुङ्ग – ५०००० वाेन

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • नेपाल जनप्रगतिशिल मन्च कोरियाको अध्यक्षमा जिवन खतिवडा निवार्चित
  • फोनमनीबाट पैसा पठाउँदा तीन जनाले पाए दोब्बर रकम
  • कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...