Advertisement
SKIP THIS

कोरियाका महायानी बौद्धिष्टले नेपालमा टेक्नोलोजी विद्यालय खोल्ने


सोल-नेपाल बौद्ध परिवार दक्षिण कोरियाको प्रत्येक महिनाको पहिलो आईताबार धार्मिक प्रवचन, प्रार्थना र ध्यान दोसन्सा गुम्बा (शान्तिदीप भएको स्थान) मा गर्दै आईरहेकोले यस पटक भने दोसन्सा गुम्बा मार्फत “छुङ्गछन बुग्दो सङ्गनीशान” पहाडमा आवस्थित फपजुसा गुम्बामा ध्यान, प्रवचन सम्मन्न भएको छ । फपजुसा गुम्बा महायानी सम्प्रदायको प्रमुख गुम्बा मानिन्छ ।

 

 

त्यहाँ मैत्रीय बुद्धलाई समर्पित गरेर सन १९९० मा पुन निर्माण गरि ठूलो प्रतिमा बनाईएको छ । जसको उचाई ३३ मिटर (त्तेतीस मिटर), १६० (एकसय साठी टन), ८० के.जी. सुनको लेप लगाईएको छ ।

 

कार्यक्रममा सल्लाहकार एन्डी ह्योल्मो र काषाध्यक्ष श्री पेम्बा लामाले लुनार पात्रो र पूण्य तीथि अनुसार गुरु रिम्पोन्छेको सप्त स्लोक पढेर सुनाउनु भएको थियो भने गुम्बाका प्रमुख लामाले प्रवचन दिई सबैको सु–स्वास्थ्यको कामना गर्दै महायानी बौद्धिष्टले नेपालमा टेक्नोलोजी विद्यालय खोल्ने बताए |

 

अध्यक्ष ईश्वर गुरुङले साच्चिकै पवित्र ठाउमा जहा ठूलो कमलको फूलको बगैचा छ त्यस्तो ठाउमा आएर गुम्बाको दर्शन गर्न पाउदा मनमा आन्तरिक शान्ति र उल्लासको अनुभुति भएको र यस्तो पवित्र ठाउमा आई सबैलाई मेडिटेशन गर्न अग्रह गर्दै यस्तो मेडिटेशनले दक्षिण कोरियामा बढिरहेको आत्महत्या जस्तो घटनालाई पनि धेरै परिवर्तन ल्याउन सक्ने र कम हुने व्यक्त गर्दै ईच्छुक नेपालीहरुलाई बौद्ध परिवारको मेडिटेशन कार्यक्रममा सहभागीता जनाउन पनि हार्दिक अनुरोध गर्नु भएको छ । कार्यक्रम मनाङ्ग परिवारका अध्यक्ष श्री प्रकाश लामा र स्याङ्गजा परिवारका भुपु अध्यक्ष मिलन रानाले कोरियन र नेपालीमा कार्यक्रम संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य श्री रमेश श्रेष्ठले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...