Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

काठमाण्डौंमा घर जित्न तीन साता बाँकी

कोरियाबाट फोनमनीमार्फत पैसा पठाउँदा लक्की ड्रबाट काठमाण्डौंमा घर जित्ने समय अब तीन साता मात्रै बाँकी रहेको छ । यो योजनामा कार्तिक ३० गतेसम्ममा मात्र सहभागी हुन पाउने छ । घर जित्नका लागि फोनमनिबाट इ–सेवा मनी ट्रान्सफर मार्फत इ–सेवा वालेटमा पैसा पठाउनु पर्ने छ । इ–सेवा मनी ट्रान्सफरको ग्लोबल अफर मध्येबाट कोरियामा फोनमनीमार्फत पैसा पठाउनेले काठमाण्डौंमा घर जित्ने अफरमा सहभागी पाउन सकिने कम्पनीले जनाएको छ । ‘दसैँ खर्च इ–सेवामा, घर काठमाण्डौंमा’फुर्सदमा

छैठौं कोरियाली भाषा प्रतियोगिता २०२४ मा श्रीलंका प्रथम, ५ पटकको विजेता नेपाल दोस्रो

कोरियाली धार्मिक संस्था जेगेसाको IDIA (खुक्जेफोगेसा) द्वारा आयोजित छैठौं प्रवासी मजदुर वक्तृत्वकला प्रतियोगिता २०२४ मा श्रीलकांका निशान्थ हिमिहामीले स्वर्ण पदक (प्रथम) प्राप्त गरेको छ । अक्टोबर १३ तारिख आईतबार जोगेसामा आयोजित प्रतियोगिताका बिजेता निशान्थले प्रमाणपत्र, ५ लाख वोन साथमा पुरस्कार हात पारे । उनले ‘शान्ति र दया’ शिर्षकमा आफ्नो मन्तव्य राखेका थिए । उक्त प्रतियोगिताको पाचौं संस्करणसम्मको लगातार विजेता नेपालले समूह-बिबाट गोबिन्द अधिकारी र  समूह-ए बाट थाईल्याण्डका विरासकले दोस्रो स्थानफुर्सदमा

दशैंमा फोनमनीबाट पैसा पठाउ, काठमाण्डौंमा घर जिताउ

कोरियाबाट फोनमनी मार्फत पैसा पठाउँदा काठमाण्डौंमा घर जित्ने भएको छ । ‘दशैं खर्च इ–सेवामा, घर काठमाण्डौंमा’ भन्ने नाराका साथ यो योजना ल्याएको हो । घर जित्नका लागि फोनमनीबाट इ–सेवा मनी ट्रान्सफर मार्फत इ–सेवा वालेटमा पैसा पठाउनु पर्ने छ । इ–सेवा मनी ट्रान्सफरको ग्लोबल अफर मध्येबाट कोरियामा फोनमनीमार्फत पैसा पठाउनेले काठमाण्डौंमा घर जित्ने अफरमा सहभागी पाउन सकिने कम्पनीले जनाएको छ । नेपालीहरूको चाड दशैं, तिहार लक्षित यो योजना कार्तिक ३० गतेसम्मफुर्सदमा

सउलमा द एज ब्यान्डसँग झुमे दर्शक

अमिर याेन्जन ।  युरोप, खाडी क्षेत्रमा साङ्गीतिक प्रस्तुतिको यात्रा सकेर दक्षिण कोरिया झरेका ‘द एज ब्यान्ड’ले राजधानी सउलको कोरिया युनिभर्सिटीका हलमा नेपाली दर्शकहरूलाई आफ्नो प्रस्तुतिले मन्त्रमुग्ध बनाएको छ । पप सङ्गीतमा चर्चित पुरानो ब्यान्ड लमजुङ परिवारको आयोजनामा ‘मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३’ मा कोरिया आइपुगेको हो । युरोपको विभिन्न देश, यता दुबईमा प्रस्तुति सकेर अन्तिम यात्रामा कोरिया आइपुगेको भोकलिस्ट जीवन गुरुङले बताए । कोरियन चाड छुसकको पहिलो बिदा आइतबार आयोजना भएकोफुर्सदमा

ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने

नमस्ते(फ्याफूल्ला)नेपाल – कोरिया इन्टरटेनमेन्टले कोरियाको महान चार्ड छुसकको अवसरमा नेपाली चर्चित र्यापर दिनेश नेपाली(DNX),कोरियामा नेपाली माझ चर्चित र्यापर दोर्जे जो जो ,अनिश केसी होस्ट मिनु मोक्तानको साथमा ह्याप्पी छुसक नाईट-२०२४ आयोजना गर्ने भएको छ । नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्ट नेपाल लगायत कोरियामा नेपाली चलचित्र वितरक होस या विभिन्न ईभेन्टहरु आयोजना गरी नेपाली उत्पादन लाई अन्तराष्ट्रीयकरण गर्ने प्रयासरत नेपाल सरकारमा दर्ता भएको कम्पनी हो।”नेपाली भाषा,कला र संस्कृतिको जगेर्ना गरौ,नेपाली उत्पादन बस्तुलाईफुर्सदमा

रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम

रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले छुसकमा बृहत् भेटघाट तथा रात्रीभोज साथमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । कोरियन चाड छुसकको पहिलो दिन राती विविध नृत्य, लोकदोहोरी र डिजे डान्स हुने आयोजकले बताएको छ । सोमबार साँझ ६ बजेबाट सउल- 서울 종로구 종로 63-8 (호텔 파노라마) -종각역 3 번 출구 पानोरामा बुफेमा हुने छ । ‘प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमाफुर्सदमा

नेपाली जन प्रगतिशील मञ्चले ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

सङ्घ संस्थाहरूलाई धन्यवाद ज्ञापन अमिर योन्जन ।  नेकपा(माओवादी केन्द्र) निकट प्रवास संगठन नेपाली जन प्रगतिशील मञ्च, दक्षिण कोरियाले धन्यवाद ज्ञापन तथा चियापान कार्यक्रम आज आइतबार गरेको छ । गत हप्ता छैटौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्न विभिन्न सङ्घसंस्था तथा व्यक्ति, पत्रकारहरूलाई विभिन्न तवरले साथ सहयोग गरेको मूल्याङ्कन गर्दै नवनिर्वाचित अध्यक्ष जीवन खतिवडाले प्रेस विज्ञप्ति र धन्यवाद ज्ञापन पत्र वाचन गरी कार्यक्रम गरेका हुन् । कार्यक्रममा अधिवेशनबाट निर्वाचित र सात सदस्यीय पहिलोफुर्सदमा

गायक छेवाङ र डिजे छिरिङको साथमा याक्थुङ रैथाने मेलोडी सेप्टेम्बर १६ मा

अमिर योन्जन । चर्चित गायक छेवाङ लामा र डिजे छिरिङ लगायत थुप्रै कलाकारहरूको साथमा याक्थुङ रैथाने मेलोडी हुने भएको छ । कोरियन चाड छुसकको पहिलो राति सेप्टेम्बर १६ तारिख किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले रात्रिकालीन डान्स पाटी गर्ने भएको हो । चुम्लुङ हिम/सेल्टर व्यवस्थापनमा सहयोग स्वरुप कार्यक्रम गर्न लागेको चुम्लुङका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले बताए । चुम्लुङका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै सुरुमा एक–दुई घण्टासम्म मौलिक कार्यक्रमकोफुर्सदमा

‘सेलो नाइट’ सेप्टेम्बर १७ तारिख

अमिर याेन्जन । चर्चित गायक विश्व दोङसँगै विविध कलाकारहरूसँग ‘सेलो लाइट’ हुने भएको छ । साइनो ग्रुप, दक्षिण कोरियाको आयोजनामा आउँदै गरेको कोरियन पर्व छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख हुने भएको हो । पुस्तकालय निर्माणमा सहयोग गर्ने उद्देश्यले सेलो मौलिक कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम आयोजकले जानकारी दिए । सेलो नाइटमा चर्चित गायक तथा सङ्गीतकार विश्व दोङ, डिजे सी–म्यान, गायक सूर्य रुम्बा, मिलन दोङ, अशिष मोक्तान बेजोड प्रस्तुति रहनेफुर्सदमा

नेपाल जनप्रगतिशिल मन्च कोरियाको अध्यक्षमा जिवन खतिवडा निवार्चित

अमिर योन्जन । नेपाली जनप्रगतिशील मन्च दक्षिण कोरियाको छैठौं राष्ट्रिय अधिबेशनबाट अध्यक्षमा जिवन खतिवडा निवार्चित भएको छ । आइतबार सौलमा नेपालबाट आएकी पूर्वमन्त्री तथा नेकपा माओवादीका उपाध्यक्ष प्रमुख अथितिमा सम्पन्न भएको अधिवेशनबाट खतिवडाको अध्यक्षतामा कार्यसमिति चयन भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रुद्र थापा, उपाध्यक्षहरुमा बिबि स्याङ्तान, नवीन परियार, मानबहादुर बिष्ट, राजेन्द्र फुयाल चयन भएका छन् । अधिवेशनले महासचिवमा सुबिन्द्र मगर र सचिवहरुमा सुरेन्द्र लावती, चरित्र शाही, रामदेव बिष्ट, दावाफिन्जो तामाङ,फुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...